Logo

साजन घिमिरे

रियल मड्रिडमा हाजार्डका पाइलाहरू(फोटो)

करिब १ सय मिलियन पाउन्डमा भित्र्याएका हाजार्ड हिजो रियल मड्रिडको जर्सीमा सार्वजिन पनि भए ।

प्रकाशित मिति : 14 June, 2019
बार्सिलोनाका किपरले डे लाइटलाई क्लबका सबै राम्रा पक्ष सुनाएछन्…

आज हुने युरोपियन नेसन्स लिगको फाइनल अगाडी उनले यस्तो कुरा बाहिर ल्याएका हुन् ।

प्रकाशित मिति : 9 June, 2019
रियल मड्रिडबाट फुटबल खेलेका जोसेको कार दुर्घटनामा निधन

जोसेको दुर्घटनाको पूर्ण विवरणका लागि केही बेर प्रतिक्षा गर्नुपर्नेछ ।

प्रकाशित मिति : 1 June, 2019
बार्सिलोनाबाट चेल्सी पुगेका पेड्रोको नाममा विश्व फुटबलको अद्भुत रेकर्ड

२ वर्ष लगातार २ ठूला उपाधि चुमेका पेड्रोले २०१२ मा युरो कपको उपाधिको समेत स्वाद चाख्न पाए । 

प्रकाशित मिति : 30 May, 2019
चेल्सीलाई युरोपा लिगको उपाधि

आजको जितले स्पेनिस क्लब रियल मड्रिड जाने लगभग निश्चित भएका हाजार्डको सुखद बिदाई समेत भएको छ ।

प्रकाशित मिति : 30 May, 2019
गणतन्त्र दिवसको अवसरमा पुरन गिरीद्वारा राष्ट्रिय झण्डोत्तलन

आज भएको झण्डोत्तलनको लागत खर्च भक्तपूरको लोकन्थलिमा रहेको स्मार्ट आल्मुनियमले व्यहोरेको थियो । 

प्रकाशित मिति : 29 May, 2019
रियल मड्रिडद्वारा रामोसको प्रस्ताव अस्वीकार

स्पेनिस क्लब रियल मड्रिडमा २००५ देखि खेल्दै आएका रामोसले ४ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि चुमेका छन् ।

प्रकाशित मिति : 28 May, 2019
मेसीको कप्तानीमा अर्जेन्टिनी टोली घोषणा, हेराैँ को हटे को परे ?

यो सिजन उत्कृष्ट फर्ममा रहेका माउरो इकार्डी भने समावेश गरिएका छैनन् । 

प्रकाशित मिति : 22 May, 2019
मेसीलाई क्याटलोनियाको सबैभन्दा प्रतिष्ठित सम्मान

उनीभन्दा अगाडी बार्सिलोनाकै सर्वकालीन महान डच खेलाडी जोहान क्रुइफले यो अवार्ड प्राप्त गरेका थिए ।

प्रकाशित मिति : 17 May, 2019
कोपा अमेरीकाका लागि अर्जेन्टिनाद्वारा मेसी सहित ३० जनाको नामावली सार्वजनिक

यसपालिको कोपा अमेरीकाका लागि म्यानचेस्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेलिरहेका गोलकिपर सर्जियो रमेरो भने छनाैट सूचिमा परेका छैनन् ।

प्रकाशित मिति : 16 May, 2019
डे जोङलाई बिदाई गर्दै आयाक्सले लेख्यो भावुक वाक्य

डे जोङसँगै बार्सिलोना आयाक्सकै डिफेण्डर माथिस डे लाइट पनि स्पेन ल्याउन आतुर रहेको छ । यसको बारेमा विभिन्न बहसहरू भइरहेका छन् ।

प्रकाशित मिति : 13 May, 2019
बार्सिलोनाद्वारा गेटाफे पराजित

बार्सिलोनाले एक गोल उपहार पाएको थियो ।

प्रकाशित मिति : 13 May, 2019