Logo

साजन घिमिरे

शालिग्राम उत्पन्न भएको १ दशक पूरा, विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरि मनाइँदै

२०६६ सालमा उत्खनन्का क्रममा ढुङ्गा बिस्फोट हुँदा आश्चर्यजनक रूपमा सो स्थानमा शालिग्रामको उत्पत्ति भएको थियो ।

प्रकाशित मिति : 29 July, 2019
मदिरा सेवन गर्नेको कार्ड, जनप्रतिनिधिलाई दोब्बर जरिवाना, सुराकीलाई कमिसन…

बिना कार्ड जनप्रतिनधिले मदिरा खरीद तथा सेवन गरेको पाइएमा ५ हजार जरिबानाको भागिदार हुनु पर्नेछ ।  गत वर्ष नियम उल्लंघन गरी मदिरा सेवन गर्नेबाट १ लाख जरिबाना संकलन गरिएको गाउँपालिका

प्रकाशित मिति : 28 July, 2019
कोबेविरूद्ध बार्सिलोनाको सहज जित

बार्सिलोनाका पूर्व मिडफिल्डर आन्द्रेस  इनियष्टाले उत्कृष्ट खेल प्रस्तुत गरेता पनि गोल भने गर्न सकेनन् ।

प्रकाशित मिति : 27 July, 2019
बसाइँ सराईको बाध्यतामा बेल

क्लब म्यानेजर जिनेदिन जिदानले बेलले अर्को क्लब नै खोज्नु सबै पक्षका लागि उपयुक्त हुने भनेर प्रहार गरेका शब्दले उनको अनौपचारिक स्थानान्तरण भने भइसकेको छ ।

प्रकाशित मिति : 26 July, 2019
बल्झियो बाढी पहिरो, कहाँ के के भयो ?

मार्तडीबाट कोल्टीसम्म दैनिकरूपमा सञ्चालन हुँदै आएका सवारीसाधन ठप्प भएका छन् । मार्तडीका उपाध्यक्ष पृथ्वी रावलले वर्षा निरन्तर भए पहिरोको पनि खतरा हुने बताएका छन् ।

प्रकाशित मिति : 24 July, 2019
बार्सिलोनाका सुनाैला तारा सिमोन्स पीएसजीमा

सिमोन्सका एजेन्ट मिनो रियोलाले अन्य युरोपियन क्लबमा उनलाई लान चाहे पनि अन्ततः पीएसजी तारा भित्र्याउन सफल भयो । 

प्रकाशित मिति : 24 July, 2019
नेपालमै जापानी खाना ‘रामेन’, के हो रामेन, कति पर्छ मूल्य ?

उत्पादन गर्ने प्रविधिका लागि २ करोड ७५ लाख खर्च भएको होक्काइदो ग्रुपका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिएका छन्

प्रकाशित मिति : 23 July, 2019
कतारविरूद्ध मैदानमा उत्रँदै नेपाल

आज हुने खेलमा जित निकाल्दै नेपाल सुखद सुरूवातको लक्ष्यका साथ मैदान उत्रनेछ । 

प्रकाशित मिति : 23 July, 2019
इस्तानबुलमा रम्दै छोरी, नेकपामा जम्दै बुबाआमा

नेकपाको कार्य विभाजनमा मकवानपुरमा चुनिएका उनीहरू श्रृङ्खला खतिवडाका आमा बुबा हुन् ।

प्रकाशित मिति : 22 July, 2019
अख्तियारमा इञ्जिनियरहरूको थामिनसक्नु भीड, हिसाब किताबमा सबै एकसे एक…

अख्तियारको टोलीले शनिबार अर्थात् साउन ४ गते मात्रै एउटै काममा सम्लग्न ३ इञ्जिनियरहरूलाई पक्राउ गरेको छ । शनिबार पक्राउ पर्नेमा हरिप्रसाद चौधरी, कमल सिटौला र विश्वेश्वरप्रसाद साह रहेका छन् ।

प्रकाशित मिति : 21 July, 2019
नेपाललाई धेरै भयो विद्युत, २ सय मेगावाट विद्युत भारत पठाइयो

देशका अधिकांश भूभाग डुबानमा पर्दा उद्योग सञ्चालन हुन नसकेपछि विद्युत कम खपत भएको र भारत पठाउन सकिएको हो ।

प्रकाशित मिति : 18 July, 2019
मध्यरातमा क्यामेरामा कैद गरिएको चन्द्र ग्रहणको तस्बीर

१ श्रावण, काठमाडाैँ – मुलुकका केही भू–भागबाट आकाशमा  मंगलबार राति खण्डग्रास चन्द्र ग्रहण देखियो । सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एसिया, अस्टेलियाबाट समेत देखिएको बताइएको छ

प्रकाशित मिति : 17 July, 2019