Logo

साजन घिमिरे

लिभरपुलका विल्सन बर्नमाउथमा अनुबन्धित

लिभरपुलका एकेडेमि खेलाडी विल्सनले लिभरपुलसँग २०१८ मा लामो सम्झाैता गरेका थिए । उनले प्रि–सिजनका खेलमा पनि डर्टमण्ड र लियोनविरूद्ध गोल गरेका थिए । 

प्रकाशित मिति : 7 August, 2019
क्रिस्टल प्यालेसमा काहिल

साढे ७ वर्ष चेल्सीमा बिताउँदा उनले २ पटक प्रिमियर लिग जितेका थिए । 

प्रकाशित मिति : 6 August, 2019
आजका युट्युब ट्रेन्डिङ, बनेपा काण्ड पनि भित्रियो (भिडियो सहित)

कुनै विषयवस्तुले एकै छिनमा बाक्लो लोकप्रियता बटुल्छन् । हामीले आज युट्युबमा लोकप्रिय ३ विषयवस्तुलाई यहाँ उतारेका छौँ ।

प्रकाशित मिति : 5 August, 2019
जित्ने चाहना नवीकरण गर्दै हामी पुनः आएका छौँ : मेसी

“गत सिजन हामीले तितो स्वादका साथ समाप्त गर्याैँ । तर हामीले ११ वर्षमा जितेका ८ ला लिगालाई महत्व दिनुपर्दछ । यो महत्वपूर्ण छ ।

प्रकाशित मिति : 5 August, 2019
गेल भन्दा अगाडी रोहित

भारत विरूद्ध वेस्ट इण्डिजको खेलमा २ छक्का प्रहार गर्दै रोहितले यो किर्तिमान आँफुतिर बसाई सारेका हुन् ।

प्रकाशित मिति : 5 August, 2019
सकियो भान डाइकको चुरीफुरी

भर्जिल भान डाइक मार्च २०१८ देखि ड्रिबल भएका थिएनन् । तर जेससले १ वर्षको अवधिमा डाइकले ६५ खेलमा नव्यहोरेको स्वाद चखाए । 

प्रकाशित मिति : 5 August, 2019
बार्सिलोनालाई ग्याम्पर कप

खेलको ९० मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई जित दिलाए । 

प्रकाशित मिति : 5 August, 2019
ट्रफि जित्दै सुरू भयो सिटीको सिजन सुरूवात

 लिभरपुलका खेलाडी विनाल्डम पेनाल्टिमा चुक्दा सिटीले सिजनको सुरूवात ट्रफिबाट गर्यो ।  

प्रकाशित मिति : 5 August, 2019
आजका युट्युब ट्रेन्डिङ (भिडियो सहित)

अहिले घुम्न जाने कम तर घरमा समय बिताउने मानिसको संख्या बढ्दो छ । सबै काम सकिएपछि युट्युबमा समय बिताउने जमात पनि बाक्लै छ ।

प्रकाशित मिति : 4 August, 2019
जब एमबाप्पेले नेयमारलाई ग्रुप फोटो खिच्नलाग्दा बाहिर धकेले (भिडियो सहित)

उपाधि जितेको पीएसजीले मेडल सहित ग्रुफ फोटो खिच्ने क्रममा नेयमारलाई एमबाप्पेले टोलीबाट बाहिर पठाएको भिडियो बाहिरिएको छ ।

प्रकाशित मिति : 4 August, 2019
आज बार्सिलोना र आर्सनल भिड्दै (नेपाली समय सहित)

बार्सिलोनाले ५४ ग्याम्पर ट्रफि मध्ये ४१ वटामा आफ्नो नाम लेखाएको छ । 

प्रकाशित मिति : 4 August, 2019
रसिया पुगे माल्कम

माल्कोमले बार्सिलोनाबाट २४ खेलमा ४ गोल गरेका थिए । उनले रियल मड्रिडविरूद्ध पनि एक गोल गरेका थिए । 

प्रकाशित मिति : 4 August, 2019