Logo

साजन घिमिरे

प्रिमियर लिग इज ब्याक

लिभरपुल र नर्विच सिटीको खेल नेपाली समय अनुसार आज राति १२ः ४५ मा सुरू हुनेछ । 

प्रकाशित मिति : 9 August, 2019
लुकाकु इन्टर मिलानमा अनुबन्धित

उनी २०१७ मा एभर्टनबाट युनाईटेड अनुबन्धित भएका थिए । 

प्रकाशित मिति : 9 August, 2019
एभर्टनमा जोडिए आर्सनलका इओवी

आर्सनलबाट १ सय ४९ खेल खेलेका इओविले १९ गोल गर्दा ४९ गोलका लागि सहयोग गरेका छन् ।

प्रकाशित मिति : 9 August, 2019
एकै खेलमा बायर्नको २३ गोल, ५ खेलाडीको नाममा ह्याट्रिक

२२ गोल आँफै  गरेको बायर्नका लागि एफसी रोटाच एगर्नका डिटरिचले १ गोल उपहार दिँदा बायर्न २३–० गोलले विजयी भयो । 

प्रकाशित मिति : 9 August, 2019
युट्युबमा भारतीयको प्रभाव (भिडियो सहित)

आज नेपाली युट्युबका ट्रेन्डिङमा तिनै स्थान भारतीय विषयवस्तुले ओगटे ।

प्रकाशित मिति : 8 August, 2019
नापोलीविरूद्ध बार्सिलोना विजयी

७९ औँ मिनेटसम्म बराबरी रहेको खेलमा राकिटिचले आकर्षक गोल गर्दै बार्सिलोनाका लागि जित दिलाए ।

प्रकाशित मिति : 8 August, 2019
रियलमा हाजार्डको पहिलो गोल (भिडियो सहित)

रेडबुल क्लब विरूद्ध हाजार्डले १९ औँ मिनेटमा गोल गर्दै सुरूवाति अग्रता दिलाएका थिए ।

प्रकाशित मिति : 8 August, 2019
नेयमारको दाैडमा रियलको इन्ट्री, ठूलो रकम सहित खेलाडीको प्रस्ताव

नेयमारले त्यहाँ सोचे अनुसारको वातावरण विताउन नपाएका कारण उनि बाहिरिन चाहेको बताइएको छ । 

प्रकाशित मिति : 8 August, 2019
आजका युट्युब ट्रेन्डिङ, साउथ फिल्म पनि पर्यो (भिडियो सहित)

हामीले आज युट्युबमा लोकप्रिय ३ विषयवस्तुलाई यहाँ उतारेका छौँ ।

प्रकाशित मिति : 7 August, 2019
फेसबुक बजारमा आज बिकेका कुराहरू (फोटोसहित)

आज  दिनभर फेसबुकमा भएका पोस्टहरूमध्ये केही उत्कृष्ट पोस्टहरू हामीले संकलन गरी यहाँ प्रस्तुत गरेका छौँ ।

प्रकाशित मिति : 7 August, 2019
नेयमार बार्सिलोना आए म खुसी हुनेछु : पिके

पिके नेयमार ट्रान्सफर विन्डोमा बार्सा आउनेमा पनि केही मात्रामा विश्वस्त रहेका छन् । 

प्रकाशित मिति : 7 August, 2019
टुरिन पुगे ड्यानिलो, पुनः रोनाल्डोसँग खेल्ने अवसर

ड्यानिलोले पुनः रोनाल्डोसँग समय बिताउन पाउने भएका छन् ।

प्रकाशित मिति : 7 August, 2019