Logo

सल्लेरी खबर

चन्दका कार्यकर्ताद्वारा राजीनामा

आफू क्रियाशील रहेको समूहले हिंसात्मक गतिविधि र एकीकृत जनक्रान्तिको कार्यदिशा नछाडेकाले सो पार्टीमा रही काम गर्न नसक्ने भएकाले आजको मितिबाट कुनै सम्बन्ध नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : 7 August, 2019
साउदीमा ३५ नेपाली अलपत्र

यो समाचार कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।

प्रकाशित मिति : 7 August, 2019
१ अर्बको ठेक्का, प्रगति शून्य

यो समाचार आजको नेपाल समाचारपत्रमा नवीन लामिछानेले लेखेका छन् ।

प्रकाशित मिति : 7 August, 2019
राजपा कार्यालय पनि सरकारी जग्गामै

यो समाचार आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।

प्रकाशित मिति : 7 August, 2019
कस्तो रहला आज बुधबारको माैसम ?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म वर्षाको सभावना रहेको छ ।

प्रकाशित मिति : 7 August, 2019
उकालो लाग्दै सुनचाँदीको भाउ

आज चाँदी प्रतितोला  ७ सय ९४ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 7 August, 2019
पेट्रोलको मूल्यमा वृद्धि

हवाई इन्धनको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको छ ।

प्रकाशित मिति : 7 August, 2019
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्यो

काङ्ग्रेस केन्द्रीय कार्यालयले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको छ ।

प्रकाशित मिति : 7 August, 2019
मुगुका अग्निपीडितको उद्धार

आगोले जलेर घाइते भएका तीन जनालाई थप उपचारका लागि सुर्खेत ल्याइएको छ । आगजनीबाट नगदसहित रु पाँच करोडको क्षति भएको छ ।

प्रकाशित मिति : 7 August, 2019
प्रदेश नं ३ले सम्पूर्ण प्रकाशन आफ्नै छापाखानाबाट गर्ने

उक्त मेशिनबाट प्रदेश राजपत्रको समेत छपाइ गर्न सकिने मन्त्री जम्मकट्टेलले बताए ।

प्रकाशित मिति : 7 August, 2019
आज मिति २०७६ साल साउन २२ गते बुधबार,आजको राशीफल

आज मिति २०७६ साल साउन २२ गते बुधबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 7 August, 2019
बिक्न छाड्यो सुन

पछिल्लो समय अमेरिका र चीन तथा इरान र अमेरिकालगायत भारतमा पनि तनाव छाइरहेकाले सुनचाँदीको भाउ महङ्गिएको सुन व्यवसायीहरुको भनाइ छ ।

प्रकाशित मिति : 6 August, 2019