Logo

सल्लेरी खबर

पुनःनिर्माणमा नयाँ अभ्यास: काठैकाठ प्रयोग गरेर घर निर्माण

काठैकाठको घर बनाउन प्रयोग भएका काठ भने हाल अधिकांश विदेशबाट आयात भइरहेको छ ।

प्रकाशित मिति : 26 May, 2019
भारतको तल्लो सदन विघटन

शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको संयुक्त गठबन्धन(एनडीए) ले ३५२ सिट हासिल गरेको छ ।

प्रकाशित मिति : 26 May, 2019
नगरपालिकाको आम्दानी ९१ करोड ७४ लाख

नगरपालिकाले भौतिक पूर्वाधार विकासका लागि रु ८८ करोड १२ लाख ३० हजार विनियोजन गरी वडा तहमा ९०, नगरस्तरीय ठूला पूर्वाधार ५६ गरी कूल जम्मा १४६ योजना स्वीकृत भई काम भइरहेको

प्रकाशित मिति : 26 May, 2019
बहुउपयोगी सतुवा खेतीतर्फ कृषकको आकर्षण

सतुवा बिरुवा लगाएको तीन वर्षपछि उत्पादन थाल्ने र प्रतिकिलो सतुवा रु छ हजारदेखि १२ हजारसम्म पर्ने कृषक सुमन गुरुङले बताए ।

प्रकाशित मिति : 26 May, 2019
छ सय विद्यार्थीलाई शैक्षिक सामग्री

धार्मिक, सामाजिक र शैक्षिक क्षेत्रको उत्थानमा अक्षयकोषको रकम खर्च हुँदै आएको छ ।

प्रकाशित मिति : 26 May, 2019
सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ

आज चाँदी प्रतितोला सोही मूल्य ७ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 26 May, 2019
कस्तो रहला आज आइतबारको माैसम ?

देशको बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : 26 May, 2019
त्रास सामान्यीकरण गर्दै प्रहरी टोली

यस घटना सम्बन्धी विस्तृत अनुसन्धान प्रहरीले सार्वजनिक गरिसकेको छैन ।

प्रकाशित मिति : 26 May, 2019
भारतीय प्रहरीलाई भारत फिर्ता पठाइयो

मकवानपुरका प्रहरी प्रमुख मुकेशकुमार सिंहले भारतीय प्रहरी पशुपति मन्दिरको दर्शन गर्न आएको र उनीहरुलाई भारत फर्काइएको बताए ।

प्रकाशित मिति : 26 May, 2019
उपराष्ट्रपति पुन अष्ट्रिया जाँदै

उनि भ्रमण सकाएर जेठ १८ गते स्वदेश फर्कने उनका प्रेस संयोजक मगरले बताए ।

प्रकाशित मिति : 26 May, 2019
४.९ रिक्टल स्केलको भुकम्पको धक्का

४.९ रिक्टल स्केलको भुकम्पको धक्का करिव ३ सेकेण्डसम्म महसुस गरिएको छ ।

प्रकाशित मिति : 26 May, 2019
राष्ट्रिय फूल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

प्रतियोगितामा देश भरका २० जिल्लाबाट १८० भन्दा वढी खेलाडीहरुको सहभागिता रहेको आयोजक मकवानपुर क्योकुशिन कराँते संघले जानकारी दिएको छ ।

प्रकाशित मिति : 26 May, 2019