Logo

इंग्लिस प्रिमियर लिग: भिल्लामाथि आर्सनलको पूनरागमन जित

सल्लेरी खबर
Published On : 23 September, 2019

जितसँगै आर्सनल ६ खेलबाट ११ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।

प्रिमियर लिगमा चेल्सीमाथि लिभरपुलको सहज जित

सल्लेरी खबर
Published On : 23 September, 2019

अपराजित रहेको लिभरपुलले ६ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

ला लिगामा: बेन्जिमाको निर्णायक गोलमा रियालको संघर्षपूर्ण जित

सल्लेरी खबर
Published On : 23 September, 2019

८८औं मिनेटमा जेभियर हर्नान्डेजले बराबरीको गोलको मौका खेर फाल्दा रियाल १–० ले विजयी भयो ।

जर्मन बुन्डेस लिगामा डर्टमन्ड फ्रन्कफर्टसँग बराबरीमा रोकियो

सल्लेरी खबर
Published On : 23 September, 2019

रीसँगैसंगै डर्टमन्डले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।