Logo
स्वास्थ्य
काठमाडौंंमा यस्तो औषधि पसल, जहाँ पाइन्छ औषधिमा ५० प्रतिशत छुट !

हामी जोकोही औषधि किन्दा पसलेसँग प्रायः छुट माग्दैनौँ । कोही–कसैले मागिहाले पनि पसलेले बढीमा एक दुई प्रतिशत छुट दिन्छन्, त्यो पनि अप्ठ्यारो मान्दै । काठमाडौंमामा यस्तो औषधि बिक्री केन्द्र छ,

प्रकाशित मिति : 12 August, 2018
स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई रु ६ हजार ८ सय उपहार

उर्लाबारी, मोरङ: कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु  ६ हजार ८ सय  भत्ता दिने निर्णय गरेको छ । कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा

प्रकाशित मिति : 9 August, 2018
राप्ती अञ्चल अस्पतालमै डाक्टर छैन

दश वर्षअघि जनसहभागितामा निर्माण गरिएको तुलसीपुरको राप्ती अञ्चल अस्पताल डेढ वर्षदेखि निमित्तको भरमा सञ्चालनमा छ ।   लामो समयदेखि अस्पतालमा मेडिकलसुपरिटेण्डन्ट नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ । बिरामीले पर्याप्त

प्रकाशित मिति : 8 August, 2018
सगरमाथा औषधालय सेवा बन्द हुँदा:स्थानीय बासि चिन्तित

जिल्ला सदरमुकाम गाईघाटस्थित बोक्सेमा सञ्चालन हुँदै आएको सगरमाथा क्षेत्रकै सबैभन्दा पुरानो सगरमाथा आयुर्वेदिक औषधालयले दिँदै आएको सेवा अर्थाभावका कारण बन्द भएको छ ।   औषधालयका कर्मचारीका अनुसार एक वर्षदेखि सो

प्रकाशित मिति : 5 August, 2018
संवेदनशील क्षेत्र खोपसम्बन्धी दरबन्दी कटौती नगर्न माग

आमा र शिशु स्वास्थ्यसित प्रत्यक्षरुपमा जोडिएको अति संवेदनशील क्षेत्र खोपसम्बन्धी दरबन्दी कटौती नगर्न स्वयं स्वास्थ्यकर्मीले माग गरेका छन् । संघीय संरचनाअनुसार हालै स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ कर्मचारी संरचनामा खोप

प्रकाशित मिति : 3 August, 2018
कारागारका चार सय कैदी बिरामी

काठमाडौँको जगन्नाथदेवलमा रहेको केन्द्रीय कारागारका चार सयभन्दा बढी कैदीबन्दी बिरामी भएका छन् । केन्द्रीय कारागार कार्यालयले दिएको जानकारीअनुसार कैदीबन्दीमा छाला, मधुमेह, जण्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने, सुनिनेलगायतका रोग देखापरेको

प्रकाशित मिति : 1 August, 2018
अस्पतालमा कर्मचारी नहुदा बिरामी समस्यामा

दाङको लमही अस्पतालमा १५ दिनदेखि एक्सरे, एम्बुलेन्स र शव बाहन सेवा ठप्प रहेको छ । पूर्व–पश्चिम राजमार्गमा रहेको लमही अस्पतालमा एक्सरे नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । त्यस्तै बिरामी

प्रकाशित मिति : 31 July, 2018
अस्पतालजन्य फोहरबाट वातावरण प्रदुषित

अस्पताल र स्वास्थ्य संस्था सञ्चालन गर्दा औषधिजन्य फोहर व्यवस्थापनका लागि विसर्जन केन्द्र बनाउनुपर्ने कानूनी प्रावधान रहेको भएपनि त्यसलाई कडाइका साथ अपनाएको पाइँदैन । काठमाडौँ उपत्यकाका अधिकांश स्वास्थ्य क्लिनिकले त्यस्ता फोहरलाई

प्रकाशित मिति : 29 July, 2018
यौनवर्धक औषधि भियग्रा आमालाई खुवाउँदा ११ जना बच्चाको मृत्यु

यौनवर्धक औषधि भियग्रा आमालाई खुवाउँदा ११ जना बच्चाको मृत्यु भएको छ । यो घटना नेदरल्याण्डको हो । हालै त्यहाँ गर्भवती महिलाहरुमा भियग्राको चिकित्सकीय परीक्षणका क्रममा गर्भमा रहेका ११ जना शिशुको

प्रकाशित मिति : 28 July, 2018
सरकार र डा केसी पक्षबिचको बार्ता सफल : २७ औं दिनमा अनसन तोडिँदै

अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता टुंगोमा पुगेको छ । सरकारी र केसी पक्षको वार्ताटोलीबीच बिहीबार दिउँसो बसेको बैठकले सहमति जुटाएको हो । सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता

प्रकाशित मिति : 26 July, 2018
भरतपुर अस्पतालबाट निःशुल्क सेवा लिने बिरामी को संख्या बढेयो

चितवनको भरतपुर अस्पतालको सामाजिक सेवा इकाइबाट निःशुल्क र आधा शुल्क तिरेर उपचार गर्नेहरुको संख्या बढेको छ । अस्पतालको सामाजिक सेवा एकाइले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक वर्ष ७ हजार ७७

प्रकाशित मिति : 26 July, 2018
सरकार र डा.केसी पक्षधरबीचको वार्ता असफल,

सरकार र अनसनरत डा.गोविन्द केसी पक्षबीचको वार्ता असफल भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको दुई पक्षबीचको वार्ता असफल भएको हो । डा.गोविन्द केसी पक्षले आफ्नो मागका बारेमा सरकार जिम्मेवार

प्रकाशित मिति : 25 July, 2018