Logo
कर्णाली प्रदेश
प्रदेश विकासमा सरकार संवेदनशील छ : मन्त्री भण्डारी

“यो राजमार्गमा धेरै पुल अझै बनेका छैनन् । पुल निर्माणमा गैरजिम्मेवार बन्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राखेर कारवाहीका लागि सङ्घीय सरकारलाई सिफारिस गर्छौँ ।”

प्रकाशित मिति : 13 September, 2019
३५ सय हुम्लीले लिए ‘सीमा पास’

छिमेकी राष्ट्रचीनमा कामको खोजीमा हुम्लाको सबैभन्दा बढी सिमकोट गाउँपालिकाका युवा ताक्लाकोट पुगेका छन् ।

प्रकाशित मिति : 11 September, 2019
विद्यार्थीले गर्छन् शिक्षककाे हाजिरी

शिक्षक कति बजे विद्यालय आए, कोठामा कति बजे प्रवेश गरे, कति समयसम्म पढाए, कति समयपछि कोठाबाट निस्किए भनेर समेत विद्यार्थीले बिवरण राख्दछन् ।

प्रकाशित मिति : 8 September, 2019
गाईसहित मिनीट्रक र चालक नियन्त्रणमा

गाई कुन नियतले लैजान खोजेका हुन भन्नेबारे अनुसन्धान भइरहेको ।

प्रकाशित मिति : 6 September, 2019
कर्णालीमा संविधान दिवसको तयारी

बैठकले असोज दुई, तीन र चार गते विविध कार्यक्रम गरेर संविधान दिवस मनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : 4 September, 2019
कर्णालीमा अक्सिजन प्लान्ट स्थापना

हाल ३०० शय्याको अस्पताल सञ्चालनमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णाली प्रदेशको मेडिकल टुरिजमको नयाँ गन्तव्य हुने देखिन्छ ।

प्रकाशित मिति : 4 September, 2019
शिक्षक सुसंस्कृत समाज निर्माणकर्ता हो: कानूनमन्त्री भण्डारी

मंगलबार आयोजित गोठीचौर गाउँपालिका जुम्लाको त्रिभुवन उच्च मावि झारज्वाला माविको स्वर्णजयन्ती समारोहमा उहाँले शिक्षक असल भए मात्र सुसंस्कृत समाज निर्माणमा टेवा पुग्ने बताए ।

प्रकाशित मिति : 4 September, 2019
ट्र्याक्टर दुर्घटनामा परी दुईको मृत्यु

मृत्यु हुनेमा आठबीसकोट नगरपालिका–५ का १६ वर्षीय धनबहादुर विक र नाम नखुलेका एक जना रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

प्रकाशित मिति : 31 August, 2019
तकसेरामा फुटबल मैदान

मैदानमा फुटबलसँगै अन्य खेलसमेत सञ्चालन गर्न सकिने छ । स्थानीय फुटबल खेलाडी राजु मगर खेल मैदान निर्माणपछि खेलाडीले नियमित अभ्यास गर्न थालेको बताउँछन् ।

प्रकाशित मिति : 30 August, 2019
मुख्यमन्त्री शाहीले भने-“सङ्घीय कानुन नबन्दा सङ्घीयता कार्यान्वयनमा जटिलता देखियो”

डेढ वर्षसम्म पनि सङ्घीय कानुनले पूर्णता नपाउँदा संवैधानिक प्रश्न उब्जिएकाले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच दूरी बढेको मुख्यमन्त्री शाहीले बताए ।

प्रकाशित मिति : 28 August, 2019
पर्यावरण जोगाएर विकास गर्न भीमबहादुर रावलको आग्रह

नेकपाका अर्का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले वातावरणीय प्रभाव मुल्याङ्कन नगरी डाँडा भत्काइ रहेको बताउँदै त्यो विकास हो कि विनाश हो हेर्न स्थानीय तहका प्रमुखलाई आग्रह गरे ।

प्रकाशित मिति : 27 August, 2019
कर्णाली प्रदेशसभामा महिलाका आवाज

महिला सदस्यहरु समानुपातिकबाट आएको हुनाले प्रत्यक्ष र समानुपातिकबाट आएका सदस्यबीच विभेदपूर्ण व्यवहार भएको उनको बुझाइ छ ।

प्रकाशित मिति : 27 August, 2019