Logo
कर्णाली प्रदेश
यार्साको राजश्वका विषयमा विवाद हुँदा कुटाकुट

१३ असार, जाजरकोट ।  शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा कर्मचारीबीच झडप हुँदा कार्यालय प्रमुख घाइते भएका छन् । आक्रमणमा संलग्न भएको भन्दै सात कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको

प्रकाशित मिति : 28 June, 2019
मुख्यमन्त्री कार्यालयको बजेट कटौती गर्न माग

बैठकमा प्रदेशसभा सदस्य अमृता शाही, देवी ओली र रातो कामीले मुख्यमन्त्री कार्यालयको बजेट कटौती गर्न माग गरे ।

प्रकाशित मिति : 28 June, 2019
कालिकोटमा विप्लवका कार्यकर्ताले जलाए गाउँपालिका कार्यालय

११ असार, कालिकोट l  नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले नरहरिनाथ गाउँपालिकाको कार्यालयमा आगजनी गरेका छन् । उक्त कार्यकर्ताले बन्दको अवज्ञा गर्दै गाउँसभा चलाएको भन्दै आगजनी गरेको हो

प्रकाशित मिति : 26 June, 2019
दैलेख र पाल्पामा पेट्रोलिमय पदार्थको उत्खनन हुँदै

    ८ असार, काठमाडौँ ।  सरकारले दैलेख र पाल्पामा पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु गर्न लागेको छ । ती क्षेत्रमा रहेको पेट्रोलिमय पदार्थ उत्खननका लागि चिनियाँ प्राविधिकसमेत आइसकेका छन्

प्रकाशित मिति : 23 June, 2019
उद्धार गरिएका २४ बालबालिकालाई अभिभावकको जिम्मा

८ असार, हुम्ला । काठमाण्डौको सुकेधारामा रहेको ऐश्वर्य बालगृहमा राखिएका हुम्लाका २४ जना बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ । बालगृहबाट उद्धार गरिएका हुम्लाका २४ जना बालबालिकालाई प्रमुख जिल्ला

प्रकाशित मिति : 23 June, 2019
कर्णाली प्रदेशमा कानून पढाउँदै कर्णाली सरकार

कानूनी सचेतनामूलक कार्यक्रमबाट हालसम्म एक हजार २०० भन्दा बढी व्यक्ति प्रत्यक्ष रुपमा लाभाविन्त भएको बताइएको छ ।

प्रकाशित मिति : 22 June, 2019
अजयराज सुमार्गीसँग सिमेन्ट कारखानाको काम अघि बढाउन माग

कम्पनीका सञ्चालक सुमार्गीले सिमेन्ट कारखाना स्थापना हुनेमा कुनै शङ्का नगर्न कर्णालीवासीलाई आग्रह गरे ।

प्रकाशित मिति : 22 June, 2019
सडकमा सडक बत्ती जडान

मुगु जिल्ला सदरमुकाम गमगढीको पुरानो तथा मूल बजारका सडकमा सडक बत्ती जडान गरिएको छ ।

प्रकाशित मिति : 21 June, 2019
बादी समुदायलाई जीवनोपयोगी सीप

माछा मारेर गुजारा चलाइरहेका नलगाड नगरपालिका–७ स्थित बादी समुदायलाई नगरपालिकाले वैकल्पिक व्यवसायतिर आकर्षित गरेको गरेको छ ।

प्रकाशित मिति : 21 June, 2019
कर्णालीमा यात्रुवाहक जीप दुर्घटना

आज हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा यात्रुवाहक जिप कर्णाली नदीमा खसेको छ

प्रकाशित मिति : 18 June, 2019
सल्यानमा आगलागी हुँदा तीन घरगोठ जलेर नष्ट

आगलागीकै कारण यो वर्ष मात्रै दुईजनाको ज्यान गइसकेको छ भने लाखौंको क्षति भएको छ।

प्रकाशित मिति : 15 June, 2019
पत्रकार गेलाङ्को अन्त्येष्टि

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशक तथा सम्पादक नन्दबहादुर गेलाङ्को मृत्यु भएको चार दिनपछि आज अन्त्येष्टि गरिएको छ ।

प्रकाशित मिति : 15 June, 2019