Logo
गण्डकी प्रदेश
जनश्रमदानबाट विद्यालय भवनमा कोठा थपिए

नयाँ कोठा थप भएपछि पठनपाठनमा सहज भएको विद्यालयका प्रअ देवबहादुर खत्रीले बताए ।

प्रकाशित मिति : 11 October, 2019
प्रवासीको सहयोगमा आँखा उपचार केन्द्र

भवन निर्माणका लागि रु ७० लाख समाजले उपलब्ध गराउने र बाँकी रकम अन्य स्रोतबाट जुटाइने वडा नं ५ का अध्यक्ष नारायणध्वज मल्लले बताए ।

प्रकाशित मिति : 11 October, 2019
बाढीपीडितलाई भुटानी शरणार्थीको सहयोग

पूर्णरुपमा विस्थापित दुई परिवार अहिले पनि सरस्वती आधारभूत विद्यालयको कोठामा बसेका छन् ।

प्रकाशित मिति : 10 October, 2019
बस र बलेरो आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ९ जना घाइते

बुधबार राति कावासोतीमा बस र बलेरो जीप आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 10 October, 2019
चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई राहत प्रदान

डिभिजन वन प्रमुख बरालले भानु नगरपालिकाका बस्ती जङ्गलसँग जोडिएको रहेकाले जोखिम बढेको बताए ।

प्रकाशित मिति : 10 October, 2019
जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रहरीका अनुसार घाइते हुनेमा स्कुटर चालक भरतपुर महानगरपालिका–११ बस्ने ३६ वर्षीय सुरज धिताल, निजकी श्रीमती ३० वर्षीया शोभा धिताल र उनीहरुका छोरा नौ वर्षीय अर्पण धिताल रहेका छन् ।

प्रकाशित मिति : 10 October, 2019
चितुवाको आक्रमणबाट मृत्यु हुने पाँच पुगे

चितुवाको आक्रमणबाट मृत्यु भएका चार जना बालबालिकाका परिवारलाई क्षतिपूर्तिस्वरुप रु १०÷१० लाख उपलब्ध गराइसकिएको छ ।

प्रकाशित मिति : 10 October, 2019
निर्वाचन कार्यालयको भवन निर्माण

सुविधा सम्पन्न भवन निर्माण भएपछि कार्यालय सञ्चालन र सेवा प्रवाहमा सहजता आएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताए ।

प्रकाशित मिति : 9 October, 2019
चितुवाको आक्रमणबाट बालकको मृत्यु

भानु नगरपालिकामा यसअघि पनि चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 9 October, 2019
तार्कुकोट खुला दौड प्रतियोगितामा पौडेल प्रथम

प्रतियोगितामा लमजुङ भोटेओडार, बालुनेका राजेन्द्र गैरे र डुँड्कुलाका राजेश कार्की सान्त्वना भएका छन् ।

प्रकाशित मिति : 6 October, 2019
पोखरामा सडक दुर्घटना हुँदा दुईजनाको मृत्यु

शनिबार बिहान पोखरामा भएको सडक दुर्घटनामा परी दुई जनाले ज्यान गुमाएको छ ।

प्रकाशित मिति : 5 October, 2019
उपनिर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले कास्की निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा स्थानीय पार्टी कार्यकर्ता र जनभावनाअनुसार उम्मेदवारको सिफारिस गर्ने जानकारी दिए ।

प्रकाशित मिति : 4 October, 2019