Logo
गण्डकी प्रदेश
१६ महिनापछि गोरखा दरबारमा राखियो मूलढोका

लामो समयदेखि विभिन्न कारण देखाउँदै निर्माणमा ढिलाइ भइरहेको दरबारको पुनःनिर्माणले अहिले गति लिएको छ । भुईंतलामा रहने थामहरु राख्ने काम यसअघि नै सकिएको छ ।

प्रकाशित मिति : 14 September, 2019
लिगलिगकोट सिरानचोक गोरखा दरवार खुल्ला ‘म्याराथन दौड’काे उपाधि गुरुङलाई

१ सय १४ जना प्रतिस्पर्धीलाई उछिन्दै ३ घण्टा १७ मिनेट २ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गरेर पूर्व सैनिक गुरुङ पहिलो भएका हुन् । 

प्रकाशित मिति : 11 September, 2019
जब पढ्दा पढ्दै विद्यालय भत्कियो…

कक्षा कोठाको पर्खाल भत्किएपछि कक्षा ६ का विद्यार्थीलाई कक्षा १ को कोठामा र कक्षा १ का विद्यार्थीलाई बाल कक्षामा राखेर पढाइएको प्रअ कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : 10 September, 2019
कर्मचारी व्यवस्थापन गर्न समस्या

दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालमा केही सुधारका प्रयास भइरहेको बताउँदै अस्पतालको स्तरोन्नति आवश्यक रहेको प्रष्ट पारे ।

प्रकाशित मिति : 10 September, 2019
राष्ट्रिय परिचयपत्र: विवरण सङ्कलन उत्साहजनक

फिल्ड कार्यालयका सुपरभाइजर मुना रिजालले दैनिक २०–२५ ले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउने गरेको जानकारी दिए ।

प्रकाशित मिति : 10 September, 2019
सागका लागि बिच भलिबल कोर्ट निर्माण शुरु

राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य राजेशकुमार गुरुङले व्यवस्थापन समितिमार्फत मैदान निर्माणको काम शुरु गरिएकाले तोकिएकै मितिमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : 9 September, 2019
सञ्चार क्षेत्र राज्यबाट सुरक्षित छ: मन्त्री अर्याल

मन्त्री अर्यालले सञ्चार विधेक मिडियालाई नियन्त्रण गर्न नभइ नियमन गर्न ल्याइएको हुँदा यसबाट आत्तिनुनपर्ने बताइन् ।

प्रकाशित मिति : 9 September, 2019
पोखरामा ‘इन्जोय जोन’ बन्दै

पोखरामा आउने पर्यटकहरुलाई आकर्षित गर्ने उदेश्यले कुल ९ करोडकाे लागतमा ‘इन्जोय जोन’ बनाउने गण्डकी प्रदेश सरकारले तयारी थालेकाे हाे ।

प्रकाशित मिति : 9 September, 2019
कानून निर्माणमा पर्याप्त ध्यान पुगेन : मुख्यमन्त्री गुरुङ

एकीकृत विकासको अवधारणाका आधारमा अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको मुख्यमन्त्री गुरुङले बताए ।

प्रकाशित मिति : 7 September, 2019
डेङ्गुका बिरामी ११ पुगे

जिल्लास्थित विभिन्न क्षेत्रका व्यक्तिलाई सहभागी गराएर डेङ्गु रोगसम्बन्धी सचेतना प्रदान गरिने भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : 6 September, 2019
यातायात क्षेत्रलाई व्यवस्थित गर्छौं : मुख्यमन्त्री गुरुङ

प्रदेश सरकारको राजश्व सङ्कलन हुने क्षेत्र मध्ये यातायात क्षेत्रसमेत मुख्य भएकाले यसलाई व्यवस्थित गर्न प्रदेश सरकार लागिपरेको उनले उल्लेख गरे ।

प्रकाशित मिति : 5 September, 2019
कुटपिटमा संलग्न १६ जना पक्राउ

कुटपिटमा संलग्न सबै विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको रायमाझीले बताए ।

प्रकाशित मिति : 5 September, 2019