Logo
प्रदेश
आज पानी पर्ने सम्भावना

१० फागुन, काठमाडौँ – पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक बदली हुनाका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी

प्रकाशित मिति : 22 February, 2019
बलात्कार कसुरमा ६५ वर्षीयलार्इ छ वर्ष कैद

९ फागुन, सप्तरी – हनुमाननगर कङ्कालिनी नगरपािलका–१ भारदहका एक व्यक्तिलाई बालिका बलात्कारको अभियोगमा छ वर्ष कैद सजायको फैसला सुनाइएको छ । जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलाशले १४ वर्षीया

प्रकाशित मिति : 21 February, 2019
गुल्मीमा स्वास्थ जनचेतना कार्यक्रम सम्पन्न

०८ फाल्गुन, गुल्मी- गुल्मीको मालिका गाँउपलिकाको आयोजनामा सोमवार देखि स्वाथ्यमा जनसचेतना जगाउने उद्देश्यले सुरु गरिएको सडक नाटक कार्यक्रम बिहिवार सम्पन भएको छ । गाँउपालीकालाई ‘शून्य होम डेलिभरी’ अथार्त कोही पनि घरमा

प्रकाशित मिति : 20 February, 2019
रिहाईपछि विप्लवका नेता कार्यकर्तालाई गुल्मीमा भव्य स्वागत

०८ फाल्गुन, गुल्मी- गत माघ २३ गते पार्टीको संगठन सुदृढीकरण तथा विस्तार अभियानको क्रममा अर्घाखाँचीको छत्रदेव गाउँपालिकाबाट पक्राउ परेका विप्लव नेतृत्वका जिल्ला ईनर्चाज सहित चार जनालाई बुधबार रिहाईभएसँगै बिहिवार गुल्मीको

प्रकाशित मिति : 20 February, 2019
सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण हुने

८ फागुन, अछाम – सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेलमैदान निर्माण एवं सुधार कार्यक्रमअन्तर्गत निर्माण तथा सुधार

प्रकाशित मिति : 20 February, 2019
विवादमा तानिँदै ठमेलको ‘छाया सेन्टर’

८ फागुन, काठमाडौँ – पर्यटकीय क्षेत्र ठमेलमा हालै सञ्चालनमा आएको ‘छाया सेन्टर’ स्थानीयवासीको विरोधपछि विवादमा तानिएको छ । करीब ३० व्यवसायीको रु पाँच अर्बभन्दा बढी लगानी रहेको सो भवनलाई स्थानीयवासीले

प्रकाशित मिति : 20 February, 2019
२१ फरार प्रतिवादी पक्राउ

८ फागुन, वालिङ – विभिन्न घटनामा संलग्न २१ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार विभिन्न स्थानमा अपराध तथा घटना घटाई फरार

प्रकाशित मिति : 20 February, 2019
खाजा खर्च बचाएर रंगशाला निमार्णमा आर्थिक सहयोग गर्दै विद्यार्थी

०७ फाल्गुन,गुल्मी- बुटवलको मणि मुकुन्द कलेजमा अध्ययनरत विद्यार्थीहरुले आफुहरुले खाने खाजा खर्च बचाएर रंगशाला निर्माणमा सहयोग संकलन गरी उदाहरणीय काम गरेका छन् । कक्षा ११ ,१२ र स्नातक तहमा अध्ययनरत

प्रकाशित मिति : 19 February, 2019
ठेकेदार मेयर बने, पुल निर्माण अलपत्र भयो

७ फागुन, डोटी – जिल्लाको दिपायल सिलगढी नगरपालिका – ३ बाँफी गाउँका स्थानीयवासी आफ्नो घर जानका लागि ज्यान जोखिममा राखेर सेती नदी वारपार गर्न बाध्य भएका छन् । आफ्नो गाउँमा

प्रकाशित मिति : 19 February, 2019
विपन्नलाई नगरपालिकाको घर

७ फागुन, कावासोती – नवलपरासी पूर्वको कावासोती नगरपालिकाले नगरपालिका भित्रका विपन्न २७ परिवारलाई घर निर्माण गरिदिने भएको छ । विपन्न आवास कार्यक्रममार्फत नगरपालिका भित्रका २७ परिवारका लागि घर निर्माण गर्न

प्रकाशित मिति : 19 February, 2019
करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

७ फागुन, बैतडी – करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–६ का ५५ वर्षीय भानसिंह खत्री रहेको स्थानीय दिनेश विष्टले जानकारी

प्रकाशित मिति : 19 February, 2019
कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

७ फागुन , चितवन – भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ कृष्णचोक निवासी ७५ वर्षीय

प्रकाशित मिति : 19 February, 2019