Logo

प्रदेश
बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने

बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने

प्रकाशित मिति : 25 November, 2019
बीडीसीए कप क्रिकेटमा दीपकको नयाँ रेकर्ड

जिल्ला क्रिकेट सङ्घका कोषाध्यक्ष खेमराज भट्टका अनुसार दीपकले विद्यालयस्तरीय यू–१६ राष्ट्रिय प्रतियोगिता, सुदूरपश्चिममा सम्पन्न मुख्यमन्त्री कप र आठाैँ राष्ट्रिय खेलकूद प्रतियोगिता खेलिसकेका छन् ।

प्रकाशित मिति : 24 November, 2019
गुल्मीमा रुख घरको औपचारिक उद्घाटन

४२ फिट अग्लो ट्री हाउसबाट गुल्मीको रेसुङा , अजुर्न डाँडा , तम्घास बजार साथै छिमेकी जिल्ला अर्घाखाँचीका सुन्दर दृश्य देख्न सकिन्छ ।

प्रकाशित मिति : 23 November, 2019
दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टराईको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 23 November, 2019
प्रचण्ड भन्छन्, ‘नक्सा सच्याउन भारतलाई पत्र पठाइएको छ’

प्रचण्ड भन्छन्, 'नक्सा सच्याउन भारतलाई पत्र पठाइएको छ'

प्रकाशित मिति : 23 November, 2019
दुई लाख नगद लिएर महिला बेपत्ता

दुई लाख नगद लिएर महिला बेपत्ता

प्रकाशित मिति : 23 November, 2019
बिडीसीए कप : कैलपाल जर्ग प्रतियोगिताबाट बाहिरियो

प्रतियोगिताकै पहिलो अर्धसतक हिर्काउँदै भूपेन्द्र रावलले ५० रन बनाए । कैलपालका लागि दीपक चन्दले दुई विकेट लिए ।

प्रकाशित मिति : 23 November, 2019
मुआब्जा विवादले सडक विस्तार प्रभावित

राष्ट्रिय प्रथामिकता प्राप्त आयोजनाको रूपमा चीनसँग नेपाल हँुदै भारतसम्म जोड्ने त्रिदेशीय मार्गको रुपमा विस्तार भइरहेको गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकको काम हाल ५५ प्रतिशत पूरा भएको छ ।

प्रकाशित मिति : 22 November, 2019
अनुदानमा अनियमितता भए छानबिन हुन्छ : मन्त्री पौडेल

अनुदानग्राही र अनुदान उपलब्ध गराउने सम्बद्ध निकायसँग छलफल गरी अनियमितताबारे छानबिन गरिने उनले उल्लेख गरे ।

प्रकाशित मिति : 22 November, 2019
चक्रपथ र सुरुङ निर्माणका लागि सङ्घीय सरकारलाई अनुरोध गरिने

प्रदेश मन्त्रिपरिषद्को १४औँ र १५औँ बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता विमला केसीले उक्त जानकारी दिएका हुन् ।

प्रकाशित मिति : 22 November, 2019
मुख्यमन्त्री पोखरेलद्वारा जिल्ला अस्पताल उद्घाटन

“जिल्ला अस्पतालको डिजिटल एक्सरे त्यसै थन्किएको छ”, उनले भने, “भवन अभावकै कारण सञ्चालनमा ल्याउन सकिएको छैन ।”

प्रकाशित मिति : 21 November, 2019
गुल्मीमा एम्बुलेन्सको चरम दुरुपयोग, मदिरा सेवन गरी एम्बुलेन्स चलाउँदा दुर्घटना

एम्बुलेन्स दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

प्रकाशित मिति : 21 November, 2019