Logo
पत्र-पत्रिका
विस्फोट कसले गराइरहेछ ? पटक-पटक विस्फोट भइरहदा पनि सरकार किन बोल्दैन ?

प्रतिनिधिसभा र प्रदेश सभाको दोस्रो चरण निर्वाचन हुने राजधानीलगायत विभिन्न जिल्लामा पटक–पटक विस्फोट भइरहदा पनि सरकार (गृह मन्त्रालय)ले विस्फोट कसले गराइरहेछ भनेर बताउन सकेको छैन । विस्फोट र बम रहेको

प्रकाशित मिति : 3 December, 2017
आवश्यक पर्दा गोली हान्ने अधिकार

गृह मन्त्रालयले पहिलो चरणको निर्वाचन सुरक्षाको अनुभवका आधारमा रणनीति परिवर्तन गरेको जनाएको छ । प्रवक्ता  नारायणप्रसाद दुवाडीले नयाँ सुरक्षा रणनीति लागू भइसकेकाले निर्वाचनविरुद्धका घटना रोकिने विश्वास व्यक्त गरे । निर्वाचनविरोधी

प्रकाशित मिति : 3 December, 2017
अब शिक्षक बन्न विषयगत अध्यापन लाइसेन्स चाहिने

शिक्षक सेवा आयोगले शिक्षक बन्न विषयगत अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था गर्न लागेको छ । कक्षा ६ भन्दा माथि अध्यापन गर्ने शिक्षकले विषयगत रूपमा अनुमति लिनैपर्ने गरी आयोगले तयारी सुरु

प्रकाशित मिति : 3 December, 2017
काठमाडौंमा यस बर्षकै बढी चिसो महसुस

काठमाडौं उपत्यकामा शनिबार यस बर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । शुक्रबार ६ दशमलव ८ डिग्री कायम भएको उपत्यकाको न्यूनतम तापक्रम शनिबार ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको

प्रकाशित मिति : 3 December, 2017
प्रकाश सम्झँदै प्रचण्डका मतदाता

पुत्र शोकको पीडालाई विस्तारै भुल्दै दोस्रोपटक सपरिवार भरतपुर पुगेका दाहालले यसपटक चुनावी अभियानका क्रममा घरदैलोलाई तीव्रता दिएका छन् । दाहालले माओवादी सशस्त्र युद्धका बेला ३९ जनाको ज्यान लिने गरी गराइएको स्थल

प्रकाशित मिति : 1 December, 2017
कसरी हुँदैछ वाम गठबन्धनमा पदको भागबण्डा, यसो भन्छन् प्रचण्ड

मैघौली । माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहालले चुनाव परिणामलगत्तै माओवादी र एमालेबीचको एकतापछि एकीकृत पार्टीको अध्यक्ष वा मुलुकको प्रधानमन्त्रीमध्ये एकमा आफू र अर्कोमा केपी शर्मा ओली हुने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : 29 November, 2017
अझै पुगेनन् सदरमुकाम ७१ स्थलका मतपेटिका

मंसिर १३, २०७४ काठमाडौँ निर्वाचन आयोगले आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनअन्तर्गत अझै ६ जिल्लाका केही मतदान स्थलका मतपेटिका सदरमुकाम आइनपुगेको जनाएको छ। आयोगले पहिलो चरणअन्तर्गत निर्वाचन सम्पन्न ३२ जिल्लामध्ये  २६

प्रकाशित मिति : 29 November, 2017
इन्जिनियरिङ कलेजमा हिनामिना- १० करोडभन्दा बढी व्यक्तिको खातामा

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको खाताबाट सञ्चालकहरूको खातामा ठूलो परिमाणमा रकम हस्तान्तरण भएको भेटिएको छ । कलेज स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको विवरण हेर्दा १० करोड रुपैयाँभन्दा बढी रकम अनियमित रूपमा

प्रकाशित मिति : 29 November, 2017
गोरखामा लाख लाख रुपैयाँको बाजी:  बाबुराम जित्ने कि काजी जित्ने ?

गोरखा, मंसिर १२ । गोरखाको एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जित्ने कि नारायणकाजी श्रेष्ठ भन्नेबारे देशभरि चासोको विषय बनेको छ तर गोरखामा चाहिँ भट्टराईले जित्ने कि श्रेष्ठले

प्रकाशित मिति : 28 November, 2017
कहिलेसम्म आईपुग्ला केन्द्रमा सबै मतपेटिका ?

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो चरणमा आईतबार चुनाव सकिएका ३२ जिल्लाका मतपेटिका सदरमुकाम ल्याई संकलन् गर्ने कार्य जारी छ । भौगोलिक विकटताका कारण सबै मतपेटिका मंगलबारसम्म मात्र केन्द्रमा ल्याईने

प्रकाशित मिति : 28 November, 2017
२ सय नेपाली विद्यार्थी समस्यामा – बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा

मापदण्डअनुसार काम नगरेको भन्दै बंगलादेशले २४ वटा मेडिकल कलेजलाई कालोसूची राखेको छ । यसको प्रत्यक्ष मारमा ती कलेजमा अध्ययन गरिरहेका दुई सय नेपाली विद्यार्थी पनि परेका छन् । कालोसूचीमा परेका

प्रकाशित मिति : 28 November, 2017
गोरखामा लाख-लाख रुपियाँको बाजी : बाबुरामले जित्ने कि नारायणकाजी जित्ने ?

गोरखाको एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जित्ने कि नारायणकाजी श्रेष्ठ भन्नेबारे देशभरि चासोको विषय बनेको छ तर गोरखामा चाहिँ भट्टराईले जित्ने कि श्रेष्ठले जित्ने भन्नेबारे लाख-लाख रुपियाँको

प्रकाशित मिति : 28 November, 2017