Logo
पत्र-पत्रिका
निर्वाचनमा खटिए ६४ हजार सैनिक: कारागार र विमानस्थलको जिम्मा सेनालाई

निर्वाचन आयोगको समन्वयमा नेपाली सेनाले ७७ जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक गुल्मबराबर सैनिक परिचालन गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। त्यसबाहेक केन्द्रमा विशेष बाहिनीअन्तर्गतका गण, सम्बन्धित प्रदेशमा रहेको पृतना र

प्रकाशित मिति : 25 November, 2017
निर्वाचनका कारण बढ्यो मासु र अण्डाको बिक्री

निर्वाचनका कारण कुखुराको मासु र अण्डाको माग बढेको छ। यसका साथै मासु र अण्डाको मूल्य पनि वृद्धि भएको छ ।चुनाव प्रचारप्रसारमा दलहरूले आफ्ना कार्यकर्तादेखि सामान्य मतदातासम्मलाई खाना, खाजा खुवाउँदा कुखुराको अण्डा 

प्रकाशित मिति : 24 November, 2017
मञ्चमा सीता भक्कानिँदा प्रचण्ड आफै भए असहाय: गरेनन् सम्बोधन

चितवन – मंगलबार चितवनमा वाम गठबन्धनको संयुक्त सभा थियो । आइतबार पुत्र प्रकाशको आकस्मिक निधनको बज्रपात सहनुपरे पनि मंगलबार सपरिवार प्रचण्ड सार्वजनिक कार्यक्रममा देखिए । तर, परिवार शोकमै थियो ।

प्रकाशित मिति : 22 November, 2017
उपत्यकामा बढाइयो सुरक्षा: ६ वटा क्षेत्र जोखिममा

निर्वाचन विरोधी समूहको सक्रियताका आधारमा प्रहरीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ६ वटालाई जोखिमको सूचीमा राखेको खबर आजको नागरिक दैनिकमा छापिएको छ। निर्वाचन विथोल्न खोज्ने विप्लव समूहको सक्रियता, निर्वाचन बिथोल्न अन्य

प्रकाशित मिति : 22 November, 2017
वैदेशिक रोजगारीमा जाने महिला घटे

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिई विश्वका विभिन्न मुलुकमा जाने महिला कामदारको संख्यामा कमी आएको छ। तर रोजगारीकै लागि विदेश जाने पुरुष कामदारको संख्या भने बढेको खबर आजको अन्नपूर्ण पोस्टमा

प्रकाशित मिति : 22 November, 2017
डीभी चिट्ठाले पुर्यायो हिरासत: हेर्नुहोस् कसरी पक्राउ परे आठ व्यक्ति

महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने आठ जनालाई पक्राउ गरेको खबर आजको गोरखापत्रमा छापिएको छ। गत वर्ष ईडीभी चिट्ठा परेपछि अन्तरवार्ता दिन नेपालस्थित अमेरिकी राजदूतावासमा पुगेका एक व्यक्ति नक्कली

प्रकाशित मिति : 22 November, 2017
तरकारीसँगै तपाइँ विष खाँदै हुनुहुन्छ: हेर्नुहोस् कसरी खाने तरकारी

तरकारीमा व्यापक विगाादी मिसाइने गरेको रहस्य खुलेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ। साउनदेखि अहिलेसम्म खुर्सानी र भिन्डीमा उच्च मात्रामा विषादी मिसाइएको देखिएको छ ।   जसको मात्रा ४५ प्रतिशतमाथि

प्रकाशित मिति : 22 November, 2017
पक्राउ परेका भारतीय ‘सुटर’ पूर्वप्रहरी र सरपञ्च

गोली चलाएको आरोपमा तीन साताअघि कमलादीमा पक्राउ परेका दुई भारतीय नागरिक पूर्वप्रहरी र पूर्वसरपञ्च भएको खुलेको छ । गत १५ कात्तिकमा पक्राउ परेका जसवन्त सिंह पूर्वप्रहरी तथा पूर्वसरपञ्च भएको प्रहरीले

प्रकाशित मिति : 22 November, 2017
किन घट्दैछ महिला मतदाता ?

जनसंख्या बढी भए पनि पछिल्ला निर्वाचनमा महिला मतदाताको संख्या घट्दै गएको छ । ०७० सालको संविधानसभा निर्वाचनको तुलनामा स्थानीय निर्वाचन र आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा महिला मतदाताको संख्या घटेको

प्रकाशित मिति : 21 November, 2017
के मधुमेहमा केरा खान हुन्छ ?

मधुमेह भएको मानिसले आफ्नो आहारामा विशेष ध्यान दिनुपर्छ ।  जथाभावी खाने गरेमा मधुमेह अनियन्त्रित भएर गम्भीर शारीरिक समस्या आउन सक्छ ।  विशेषगरी कार्बोहाइड्रेट भएका खाद्यवस्तु खाँदा विचार पुयाउनु आवश्यक छ

प्रकाशित मिति : 21 November, 2017
मध्यमवर्गको पहुँचबाहिर चुनाव- २६ वर्षमा ४० गुणा बढ्यो खर्च

बहुदलीय व्यवस्था पुनःस्थापनापछि ०४८ सालको संसदीय चुनावमा उम्मेदवारको खर्च सीमा थियो, जम्मा ६५ हजार रुपैयाँ । त्यसयताको वैधानिक चुनावी खर्च र अवैध रूपमा भइरहेको भड्किलो र महँगो चुनावी खर्चले निम्न

प्रकाशित मिति : 21 November, 2017
किन कांग्रेसले गृहमन्त्री तोकेन ?

मतदानको दिन नजिकिएसंगै शृखंलाबद्ध बम विस्फोटका घटना बढेका बेला गृह मन्त्रालयमा राजनीतिक नेतृत्वको अभाव खड्किएको छ । एक महिनाअघि माओवादी केन्द्रबाट गृहमन्त्री बनेका जर्नादन शर्मालाई विनाविभागीय बनाइएपछि प्रधानमन्त्री शेरबहादुर देउवालेनै

प्रकाशित मिति : 21 November, 2017