Logo
पत्र-पत्रिका
रुखहरु कहाँ काटिँदैछन् विवरण मोवाईलमा आउने सफ्टवेयरको विकास

दुई बर्षअघि पुंस महिनाको पहिलो साता व्यवस्थापिका संसद्को वातावरण समितिले बैज्ञानिक व व्यवस्थापनमा रोक लगायो । उमेर पुगिसके का बुढा रुख काट्नसमेत प्रतिबन्ध लाग्यो । यसको कारणमा यसरी काटिएका रुख

प्रकाशित मिति : 28 November, 2017
हेर्नुहोस् किन बढ्यो प्याजको मूल्य ?

भारत सरकारको निर्यातसम्बन्धी नयाँ नीतिका कारण नेपाली बजारमा प्याजको मूल्य आकासिएको छ । प्याजको निर्यातदर घटाउन भारतले न्यूनतम निर्यात मूल्य (एमईपी) प्रणाली कार्यान्वयनमा ल्याएपछि त्यसको असर नेपाली बजारमा परेको खबर

प्रकाशित मिति : 28 November, 2017
दुई वर्षीया छोरीको हत्या आरोपमा आमा पक्राउ !

दुई वर्षीया छोरीको हत्या गरेको अभियोगमा सुवर्णपुर गाउँपालिका–५ पर्शुरामपुरकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ४ मंसिर साँझबाट बेपत्ता भएकी दुई वर्षीया छोरी बबिया खातुनको शव ७ मंसिरमा फेला

प्रकाशित मिति : 28 November, 2017
हेर्नुहोस् यस्तो छ दोस्रो चरणको निर्वाचनमा दलको तयारी

कांग्रेसले पहिलो चरणमा उम्मेदवार बनेका नेतालाई आवश्यकताअनुसार दोस्रो चरण निर्वाचनका लागि खटाउने भएको छ । पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र प्रदेश सभाका ७४ क्षेत्रमा आइतबार निर्वाचन सकिएपछि कांग्रेसले

प्रकाशित मिति : 27 November, 2017
पुरुषले नै हाले, महिलाले दिनै पाएनन् मत

जयपृथ्वी नगरपालिका ११ की पानसा सिंह ५५ बर्षकी भईन् । अहिलेसम्म मत हालेकी छैनन् । उनका नाममा गाउँका पुरुषले नै मत हाल्थे आइतबार घरबाट निस्किदै गर्दा सोचिन्, यसपल्ट त आफै

प्रकाशित मिति : 27 November, 2017
अशुद्ध पानी बेच्नेको कारोबार रोकिने – जार र बोटलमा अनिवार्य सुरक्षित सिल हुनु पर्ने।

सरकारले अशुद्ध पानी बेच्ने उद्योगको कारोबार बन्द गर्ने भएको छ । पिउने पानी र उत्पादन गर्ने उद्योगमै गुणस्तरको समस्या फेला परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कारोबार बन्द गर्नेसम्मको

प्रकाशित मिति : 27 November, 2017
प्रतिस्पर्धामा रहेका गठबन्धनबीच नै मत बाँडफाँट

उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका २ स्थित दोङदेङदेवी मावि मतदान केन्द्रमा प्रतिस्पर्धामा रहेका गठबन्धनबीच नै मत बाँडफाँट भएको छ। वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा रहेको उक्त क्षेत्रमा कसलाई कति मत

प्रकाशित मिति : 27 November, 2017
मन्त्रीले उल्ट्याए सरकारी निर्णय – हेर्नुहोस् कित्ताकाटको अधिकार कसलाई मात्रै ?

कृषियोग्य जमिन खण्डीकरण गर्न ४ महिनाअघि लगाइएको प्रतिबन्ध उल्ट्याउँदै भूमिसुधार तथा व्यवस्था मन्त्रालयले केही सीमित व्यक्ति तथा कम्पनीलाई जमिन ‘कित्ताकाट र बिक्रीवितरण गर्न फुकुवा’ गरिदिएको खबर खबर आजको कान्तिपुरमा छापिएको छ।

प्रकाशित मिति : 25 November, 2017
भारतले तोक्यो प्याजको निर्यात मूल्य-हेर्नुहोस् प्याजको न्यूनतम निर्यात मूल्य कती ?

भारतीय आन्तरिक बजारमा प्याज अभाव भइरहेका वेला निर्यात निरुत्साहित गर्न सरकारले प्याजको न्यूनतम निर्यात मूल्य तोकेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। निर्यात हुने प्याजको मूल्य प्रतिटन ८ सय ५० अमेरिकी डलर (करिब

प्रकाशित मिति : 25 November, 2017
१३ करोड ७ लाख लागतमा बन्यो बारपाकमा ‘भूकम्प स्मृति पार्क’

१२ वैशाख ०७२ मा गएको भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा भूकम्प स्मृति पार्क निर्माण प्रक्रिया सुरु भएको छ । भूकम्पमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पार्क निर्माण गर्न लागिएको खबर आजको नयाँ पत्रिकामा छापिएको

प्रकाशित मिति : 25 November, 2017
गौचन हत्याका नाइके विदेशबाट धम्क्याएर रकम उठाउँदै- भारतीय प्रहरीले गरेन सहयोग

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका नाइकेहरूले विदेशबाट फोन गरी व्यापारीलाई धम्क्याएर रकम असुलिरहेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। गिरोहका मुख्य नाइके समीरमानसिंह बस्नेत र लोप्साङ लामाले विदेशबाट फोन

प्रकाशित मिति : 25 November, 2017
निर्वाचनमा कुन उमेरका कति उम्मेदवार र मतदाता ? युवाको संख्या कति ?

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ४१ देखि ६० वर्ष उमेर समूहका उम्मेदवार बढी निर्वाचित हुने सम्भावना देखिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।  । निर्वाचन आयोगका अनुसार यो उमेर समूहका उम्मेदवार नै धेरै छन्

प्रकाशित मिति : 25 November, 2017