Logo
अर्थ / वाणिज्य
गुल्मीको सत्यवतीमा मेशिनबाट चल्ला उत्पादन सुरु, स्थानीय हर्षित

पहिलो पटक किसानले दिएका ४०० अन्डा बाट २१० वटा चल्ला निस्किएको बताईएको छ ।

प्रकाशित मिति : 22 May, 2019
शेयर बजार: चार अङ्कले बढ्यो

स्टकमा आज हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडको कूल ९९ लाख साधारण शेयर सूचीकृत भएको छ ।

प्रकाशित मिति : 21 May, 2019
बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

सुविधा प्रयोग गरेबापत तिर्नुपर्ने सो बक्यौता उठाउन चुनौती देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : 21 May, 2019
सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ

आज चाँदी प्रतितोला सोही मूल्य ७ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 21 May, 2019
एशियन फर्मास्युटिकलमा भीषण आगलागी,करोडौँको औषधि क्षणभरमै सखाप

औषधि कम्पनी सञ्चालक हुतानन्द खनालका अनुसार उद्योगमा करोडौँको उत्पादित औषधि रहेकाले सबै नष्ट भएको छ ।

प्रकाशित मिति : 21 May, 2019
शेयर बजार नौ अङ्कले घट्यो

आज पाँचथर पावर कम्पनी ७.७६, मिथिला लघुवित्त वित्तीय संस्था ७.२५, शिवम् सिमेन्ट ५.४०, रिडी हाइड्रो पावर ५.०५, कन्काई विकास बैंकका शेयरधनीले ४.७६ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : 20 May, 2019
सबै एटिएम मेसिनमा नेपाली भाषा राख्न राष्ट्र बैंकको निर्देशन

बैंकले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र एटिएम मेसिनमा अनिवार्य रुपमा नेपाली भाषा प्रयोग गरी कारोवार गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : 20 May, 2019
सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ

आज चाँदी प्रतितोला सोही मूल्य ७ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 20 May, 2019
हेटौँडा सिमेण्ट उद्योगमा कच्चापदार्थ उत्पादन ठप्प

नयाँ यन्त्र खरीद गर्न ठूलो रकम लाग्ने भएकाले बोलपत्रसमेत आह्वान गरिएको उद्योग प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : 19 May, 2019
दुई चिनियाँसहित आठ ठेकेदार कालोसूचीमा

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन् ।

प्रकाशित मिति : 19 May, 2019
खेलकूद पुरस्कार राशिमा वृद्धि

सबैभन्दा बढी भोट ल्याउने खेलाडीलाई रु २५ हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति : 19 May, 2019
सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ

आज चाँदी प्रतितोला सोही मूल्य ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 19 May, 2019