Logo
राजनीति
सामाजिक विकासमन्त्री पदमुक्त

२७ कात्तिक, धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई आज पदमुक्त गरेका छन् । नेपालको संविधानको धारा १६९, उपधारा २ को ‘ख’ बमोजिम उनलाई पदमुक्त गरिएको

प्रकाशित मिति : 13 November, 2018
काङ्ग्रेसको सुझाव सङ्कलन सम्पन्न

२६ कात्तिक, भक्तपुर – नेपाली काङ्ग्रेसका प्रदेश नं ३ अन्तर्गतका पार्टी सभापति र प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरुले अब बन्ने पार्टीको नीतिका सम्बन्धमा विभिन्न सुझाव दिएका छन् । नेपाली काङ्ग्रेस भक्तपुर

प्रकाशित मिति : 12 November, 2018
राप्रपा अध्यक्ष थापाको राजीनामा माग

२५ कात्तिक, काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्रजातान्त्रिक प्रक्रियाबाट सञ्चालन गर्न नसकेको भन्दै अध्यक्ष कमल थापाको राजीनामा माग गरिएको छ । पार्टीका उपाध्यक्ष दिलविकास राजभण्डारीका अनुसार दलको साङ्गठनिक गतिविधिप्रति असन्तुष्ट

प्रकाशित मिति : 11 November, 2018
काङ्ग्रेसको आर्थिक नीतिका लागि सुझाव सङ्कलन शुरु

भक्तपुर, २५ कात्तिक – नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र एकता र मेलमिलाप आवश्यक रहेको बताएका छन् । आज नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिको संयोजनमा नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिअन्तर्गत

प्रकाशित मिति : 11 November, 2018
‘मुख्यमन्त्रीको निर्णयविरुद्ध बहस चल्नेछ’

२० कात्तिक, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता केशव स्थापितले आफूलाई प्रदेश नं ३ को भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारीबाट पदमुक्त गर्ने मुख्यमन्त्रीको निर्णयविरुद्ध पार्टीभित्र गम्भीर बहसको विषय बनाउने बताएका छन्

प्रकाशित मिति : 6 November, 2018
‘शान्ति सुरक्षाको पहिलो जिम्मेवारी प्रदेशको’

९ कात्तिक, काठमाडौँ – सङ्घीय समाजवादी फोरम नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो प्रदेशभित्र शान्ति सुरक्षाको प्रत्याभूति दिने पहिलो जिम्मेवारी प्रदेश सरकारको हुने बताएका छन् । रिपोर्टर्स क्लबमा आज आयोजित

प्रकाशित मिति : 26 October, 2018
समाजवादी सिद्धान्तमा गल्ती नभई लागू गर्न नसक्नु कमजोरी भयोः यचुरी

९ कात्तिक, काठमाडौँ – भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का महासचिव सीताराम येचुरीले लोकतान्त्रिक निर्वाचन प्रक्रियाबाट नेपालमा कम्युनिष्ट पार्टीको बहुमतको सरकार गठन भएबाट विश्वका कम्युनिष्टलाई प्रोत्साहन मिलेको बताएका छन् । पुष्पलाल स्मृति

प्रकाशित मिति : 26 October, 2018
इथियोपियामा पहिलो महिला राष्ट्रपति

८ कात्तिक, अडिस अबाबा – इथियोपियामा पहिलो पटक महिला राष्ट्रपति चयन भएकी छिन् । दुवै संसदले बिहीबार साहले वर्क ज्वदेलाई नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित गरेको जनाइएको छ । निवर्तमान राष्ट्रपति

प्रकाशित मिति : 25 October, 2018
संविधान संशोधनको माग

८ कात्तिक, बर्दिवास – राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका शीर्ष नेताले संविधान संशोधनको विषय चाँडै टुङ्ग्याउन सरकारसँग माग गरेका छन् । महोत्तरीको जलेश्वरमा आज सम्पन्न एकदिने पार्टी प्रशिक्षणमा राजपा नेपालका चार

प्रकाशित मिति : 25 October, 2018
ट्रम्पद्वारा पुनः केन्द्रीय बैंकका अध्यक्ष आलोचित

७ कात्तिक, वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावेलको विरुद्धमा मङ्गलबार पुनः आक्रोश व्यक्त गरेका छन् । बैंक ब्याजदर वृद्धिको पक्षमा उभिएका पावेलका कारण आर्थिक

प्रकाशित मिति : 24 October, 2018
नेपाल चीन सम्बन्ध थप फलदायी हुने

७ कात्तिक, काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप फलदायी र प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरेका छन् । बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग

प्रकाशित मिति : 24 October, 2018
सरकारलाई सच्चिन कांग्रेस नेताको आग्रह

६ कात्तिक, पाँचथर – नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ओली नेतृत्वको सरकार कुहिरामा हराएको कागजस्तो भएको आरोप लगाएका छन् । ताप्लेजुङको पाथीभरा देवीको दर्शन गर्न जाँदै गर्दा पाँचथरमा सञ्चारकर्मीसँगको भेटमा

प्रकाशित मिति : 23 October, 2018