Logo
राजनीति
आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ : प्रधानमन्त्री

१ कात्तिक, भद्रपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने बताएका छन् । आफ्नो सरकार गठन हुँदा मुलुकको ढुकुटी रित्तो अवस्थामा रहेका कारण चालू वर्ष ज्येष्ठ

प्रकाशित मिति : 18 October, 2018
म्यानमारमा त्रिपक्षीय शान्ति वार्ता

२९ असोज, म्यानमार  – म्यानमारको राजधानी नेपितमा सोमबार त्रिपक्षीय शान्ति वार्ता सुरु भएको छ । म्यानमारको सरकार, सेना र युद्ध विराम गरेको विद्रोही समूहकाबीचमा वार्ता सुरु भएको अधिकारीहरुले जनाएका छन्

प्रकाशित मिति : 15 October, 2018
म्याटिस रक्षमन्त्रीबाट ‘बिदा हुन सक्ने’: ट्रम्प

२८ असोज, वासिङ्टन – अमेरिकी रक्षामन्त्री जिम म्याटिसलाई ‘डिमोक्र्याट जस्तो’ भन्दै उनलाई बिदा उक्त जिम्मेवारीबाट बिदा दिन सकिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार प्रकाशित एक अन्तर्वार्तामा बताएका छन् । म्याटिसलाई

प्रकाशित मिति : 14 October, 2018
सरकारले जनचाहनाअनुरुप काम गर्न नसकेको काङ्ग्रेस नेताको आरोप

२८ असोज, गोरखा – राष्ट्रियसभाका प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्र पाण्डेले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको बताएका छन् । नेपाली काङ्ग्रेस नगरसमिति गोरखाले आज सदरमुकाममा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा

प्रकाशित मिति : 14 October, 2018
‘समयसापेक्ष संविधान संशोधन गर्न सकिन्छ’

२८ असोज, काठमाडौँ, – नेपाल कम्युनिष्ट पार्टीका नेता सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयन भइसकेकाले जनताको आवश्यकता र समयसापेक्ष यो संशोधन गर्न सकिने बताएका छन् । ‘चन्द्रबहादुर गुरुङ स्मृति प्रतिष्ठान’ ले राष्ट्रिय

प्रकाशित मिति : 14 October, 2018
पन्ध्र पृष्ठको मतपत्र, ८०० उम्मेदवार, कसरी हाल्ने मत ?

२६ असोज, काबुल – ८ सयभन्दा बढी अनुहार छन् उम्मेदवारका । अनि मतपत्र १५ पृष्ठको । तर मत दिने हो एकजनालाई । अब कसरी हाल्ने मत ? काबुलका मतदाताले आगामी

प्रकाशित मिति : 12 October, 2018
बामदेवको लागि उपनिर्वाचन तय भईसकेको छैन- प्रचण्ड

२५ असोज, काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं क्षेत्र नम्बर ७ मा उपनिर्वाचन हुने विषयमा पार्टीमा औपचारिक छलफल भईनसकेको बताएका छन । उनले निर्णय हुन

प्रकाशित मिति : 11 October, 2018
सरकारले शान्ति सुरक्षा दिन सकेन : सिटौला

२५ असोज, विराटनगर- नेपाली काङ्ग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले सरकारले शान्ति सुरक्षा दिन नसकेको आरोप लागाएका छन । उनले भने, “हत्या, हिंसा तथा बलात्कारका घटना वृद्धि भएका छन । सरकारले

प्रकाशित मिति : 11 October, 2018
फिजीमा आमनिर्वाचनको तयारी

२३ असोज, सुभा – फिजीमा अगामी नोभेम्बर १४ मा हुने आमनिर्वाचनका लागि ६ लाख ३७ हजार ५२७ नागरिकले मतदाता नामावली सूचीमा नाम दर्ता गरेका छन् । फिजीको निर्वाचनका पर्यवेक्षक मोहमद

प्रकाशित मिति : 9 October, 2018
नेकपाको एकीकरण शुरु

२३ असोज, ओखलढुङ्गा – ओखलढुङ्गामा नेकपाको एकीकरण कार्यदलले काम थालेको छ । प्रदेश कमिटीले जिम्मेवारी तोकेको आठ सदस्यीय कार्यदलले जिल्ला र स्थानीय तहको पार्टी एकीकरण गर्ने काम शुरु गरेको हो

प्रकाशित मिति : 9 October, 2018
वैदेशिक रोजगारीलाई सुरक्षित र कम जोखिमपूर्ण बनाइने : श्रममन्त्री

२३ असोज, काठमाडौं – देशमै रोजगारीको प्रशस्त अवसर सिर्जना नहुँदा हाल नेपालमा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्था बढ्दो रुपमा रहेको छ । रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले बढीरहेको

प्रकाशित मिति : 9 October, 2018
स्थानीय तहमा नेकपाको संयन्त्र गठन

२२ असोज, कास्की – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्र कास्कीको बैठकले जिल्लाका पाँचवटै स्थानीय तहमा पार्टी संयन्त्र गठन गरेको छ । पार्टीका स्थानीय कमिटीहरु एकीकृत हुन बाँकी भएको अवस्थामा

प्रकाशित मिति : 8 October, 2018