Logo
राजनीति
“वाईडबडीमा भ्रष्टचार गर्ने सरकारले राजिनामा दिनु पर्छ” : सांसद सिंह

नेपाली कांग्रेसका नेता एवं सांसद डा .अमरेशकुमार सिंहले वाईडबडी प्रक्रकरणमा चरम भ्रष्टचार भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सिंहले वाईडबडी प्रकरणले आलोचित बनिरहेको सरकारले नैतिकताको आधारमा राजिनामा

प्रकाशित मिति : 1 January, 2019
नयाँ बर्षमा प्रधानमन्त्रीको शुभकामना सन् २०१९ मा समृद्ध नेपाल सुखी नेपालीको अभियान सार्थक विन्दुमा पुग्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्। अङ्ग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा आज शुभकामना सन्देश

प्रकाशित मिति : 1 January, 2019
आज मेलमिलाप दिवस

नेपाली कांग्रेसले सोमबार देशव्यापी रुपमा ४३ आँैं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएको छ । काँग्रेसले यसअघि नै केन्द्रबाट ७७ जिल्लामा प्रतिनिधि समेत पठाइसकेको छ । भारतमा आठ वर्ष

प्रकाशित मिति : 31 December, 2018
प्रधानमन्त्री ओलीले भने, “यसवर्षदेखि कठ्यांग्रिएर कसैले मर्नुपर्दैन”

प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षदेखि जाडोले कठ्यांग्रिएर कसैको मृत्यु नहुने दावी गरेका छन् । शुक्रबार काठमाडौंमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) को तेस्रो श्रम संसदको उद्घाटन गर्दै उनले

प्रकाशित मिति : 29 December, 2018
हिउँदे अधिवेशन प्रभावकारी बनाउन नेकपाले भूमिका खेल्ने

११ पुस, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सङ्घीय संसदको हिउँदे अधिवेशन प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने भएको छ । नेकपा संसदीय दलको आज यहाँ बसेको बैठकले संविधान र

प्रकाशित मिति : 26 December, 2018
भ्रष्टचार नगर्ने उपसचिवको पिडा : केपी ओलिदेखी गोकर्ण बिष्टलाई चुनौती

‘यहाँ कर्मचारी नै सबैभन्दा भ्रष्ट छन्, यिनीहरुले कति भ्रष्टाचार गरेका छन् मलाई थाहा छ, नेताले गर्ने बदमाशीबारे उनीहरु नै जान्दछन्’, सञ्जेलले अगाडि भने, ‘मैले ४० वर्षको यो अवधिमा घुस लिएको

प्रकाशित मिति : 25 December, 2018
काँग्रेसमा सहमति : ७ सहमहामन्त्री सहित १३ केन्द्रीय पदाधिकारी

४ दिनका लागि तोकिएको महासमिति बैठक पदाधिकारी सङ्ख्या, सभापतिको अधिकारजस्ता विषयमा विवाद हुँदा लम्बिएर आज सातौँ दिनमा आइपुगेको छ।

प्रकाशित मिति : 21 December, 2018
शहीदको सपना पूरा गराउन लागिपरेका छौँ – अध्यक्ष दाहाल

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनक्रान्तिका शहीदको सपना पूरा गराउन आफ्नो पार्टी प्रयासरत रहेको बताएका छन्। थारू भाषाको पत्रिका ‘मुक्तिक डगर’(मुक्तिको बाटो) को आज यहाँ आयोजित

प्रकाशित मिति : 13 December, 2018
वर्तमान सरकारको विकल्प छैन : अध्यक्ष दाहाल

२५ मङसिर पोखरा – नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले वर्तमान सरकारको विकल्प नरहेको बताएका छन् । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले नेपाली जनताले

प्रकाशित मिति : 11 December, 2018
प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यको शपथ

१९ मङ्सिर, विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल तथा सदस्यद्वय मीना भण्डारी र पूर्ण लक्समलाई आज एक समारोहबीच पद तथा गोपनियताको

प्रकाशित मिति : 5 December, 2018
तीन सदस्यलाई प्रदेशको राजधानी र नाम तोक्ने कार्यविधि बनाउने जिम्मा

१९ मङ्सिर, खस्यौली – प्रदेश नं ५ को नामरकण र स्थायी राजधानी सिफारिश समितिको कार्यविधि बनाउने विषयलाई टुङ्गो लगाउन प्रदेशसभाका तीन सदस्यलाई जिम्मा दिइएको छ । प्रदेश नं ५ को

प्रकाशित मिति : 5 December, 2018
‘राजनीतिक सहमतिमा संविधान संशोधन गर्न सकिने’

१४ मङ्सिर, सप्तरी – महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजनीतिक सहमति, जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् । प्रदेश नं २ मुख्य न्यायाधिवक्ताको कार्यालय जनकपुरधामद्वारा आज राजविराजस्थित

प्रकाशित मिति : 30 November, 2018