Logo
राजनीति
खुमलटारमा अध्यक्ष प्रचण्ड र नेपालबीच भेटवार्ता

यसअघि बिहीबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओली र नेता नेपालबीच तँ तँ र म म को समेत भनाभन भएको थियो l

प्रकाशित मिति : 23 August, 2019
नेपालले कश्मीर विवादलाई लिएर स्पष्ट धारणा राख्न नसकेको सांसद देवको आरोप

नेपालले कश्मीर विवादलाई लिएर स्पष्ट धारणा राख्न नसकेको नेपाली काँग्रेसका नेता एवम् राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले बताएका छन् l

प्रकाशित मिति : 23 August, 2019
कम्युनिस्ट नेता नै राजा महाराजा जस्तो हुँदै गए : अध्यक्ष प्रचण्ड

सत्तामा जानुअघि जनतासँग गरेको प्रतिबद्धता बिर्सदै जाने र आफ्नै योगदानलाई भुल्दै जाने हो भने प्राप्त भएको उपलब्धि सजिलै गुम्न सक्ने सम्भावना रहेको बताएका हुन् ।

प्रकाशित मिति : 23 August, 2019
केन्द्रीय प्रसारणबाट मैथिली भाषा नहटाउन सांसद नेपालीको आग्रह

‘मैथिली भाषामा समाचार विचार, सूचना प्रवाह किन रोकेको हो ? केन्द्रीय प्रसारणबाट आफ्नो भाषामा सुसूचित हुन पाउने र भावनात्मक सम्बन्ध कायम गर्न पाउनेहरू यो निर्णयबाट निराश भएका छन् ।’

प्रकाशित मिति : 23 August, 2019
११ बजेदेखि राष्ट्रियसभा बैठक बस्दै: यी दुइ विधेयक प्रस्तुत हुने

बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षण विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

प्रकाशित मिति : 23 August, 2019
संवैधानिक अंगहरुका प्रमुखमाथि प्रधानमन्त्रीको प्रत्यक्ष निगरानी

संवैधानिक व्यवस्थालाई चुनौती दिँदै संसद्को अर्थ समितिले संवैधानिक अंगहरुका प्रमुखले वित्तीय उत्तरदायित्व बहन गरे÷नगरेको सम्बन्धमा निगरानी गर्ने अधिकार प्रधानमन्त्रीलाई दिने प्रावधान राखेर विधेयक पारित गरेको हो ।

प्रकाशित मिति : 23 August, 2019
कांग्रेसमा गच्छदार अड्कोः नेतृत्व आलटालमै, माग बढ्दै

पार्टी एकताका गच्छदारलाई उपसभापति दिने वचन काँग्रेस सभापति शेरबहादुर देउवाले दिए । त्यहीअनुसार गच्छदारलाई देउवाले विधान मिचेरै भए पनि उपसभापति बनाए ।

प्रकाशित मिति : 23 August, 2019
ओली–नेपाल चर्काचर्की, ओलीले स्विकारेनन् स्वास्थ्यलाभको कामना

संवाद यतिसम्म तल पुग्याे कि नेपालले ‘स्वाथ्य लाभको कामना छ’ भन्दा प्रधानमन्त्रीले ‘तपाईँको स्वास्थ्य लाभको कामना चाहिएन’ भन्दै अस्वीकार गरे ।

प्रकाशित मिति : 23 August, 2019
पार्टी एकीकरण भएको पन्ध्र महिनापछि प्रचण्ड कार्यकारी भूमिकामा

बिहीबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको अनुपस्थितिमा अध्यक्ष प्रचण्डले बैठक बोलाएर पार्टी सञ्चालन गर्न सक्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : 23 August, 2019
कूटनीतिक मर्यादा उल्लङ्घन नगर्ने भन्दै अध्यक्ष प्रचण्ड र नेपालले जयशंकरलाई भेटेनन्

आज बिहान उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका हुन् l

प्रकाशित मिति : 22 August, 2019
पार्टी निर्माणमा मैले ठुलो योगदान गरेको छु : नेता गौतम

आफू पार्टीको उपाध्यक्ष हुँदा त्यसले पार्टी लगायत देशलाई पनि फाइदा हुने नेकपाका नेता तथा सचिवालय सदस्य वामदेव गौतमले बताएका छन् l

प्रकाशित मिति : 22 August, 2019
सबै नागरिकले अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्छ : मुख्यमन्त्री पोखरेल

अनुसन्धानलाई प्रभावित पार्ने गरी जनमतलाई उत्तेजित गर्नुहुँदैन ।

प्रकाशित मिति : 22 August, 2019