Logo
राजनीति
राष्ट्रपति भण्डारीद्वारा कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधानमन्त्री पोखरेललाई

५ भदौं, काठमाडौँ l उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी छन् । राष्ट्रपति भण्डारीले उपप्रधानमन्त्री पोखरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा कार्यवाहक प्रधानमन्त्रीको कार्यभार

प्रकाशित मिति : 22 August, 2019
अर्थमन्त्री खतिवडाले भने “विदेशी बैंकमा रकम राख्ने नेपालीको खोजी गर्न कठिन छ”

विदेशी बैङ्कमा रकम राख्ने नेपालीको खोजी गर्न धेरै कठिन रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् l

प्रकाशित मिति : 22 August, 2019
प्रधानमन्त्री ओलीले मेरो शुभकामना अस्वीकार गरे : नेता नेपाल

आफूले गरेको स्वास्थ्यलाभको कामना प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेको नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् l

प्रकाशित मिति : 22 August, 2019
अस्पताललाई अस्तव्यस्तताबाट मुक्त बनाउनुपर्छ : सांसद गगन

भक्तपुर क्यान्सर अस्पतालमा नगरपालिकाले गैरकानुनी रूपमा व्यवस्थापन समिति गठन गरेको नेपाली काँग्रेसका सांसद गगन थापाले बताएका छन् l

प्रकाशित मिति : 22 August, 2019
अध्यक्ष भट्टराई सत्तारुढ दलको सिटमा

समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई आजदेखि प्रतिनिधिसभामा सत्तारुढ दलको सिटमा बस्न थालेका छन् ।

प्रकाशित मिति : 22 August, 2019
भारतीय विदेशमन्त्री जयशंकरले भेटे राष्ट्रपति भण्डारीलाई

नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन आएका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्

प्रकाशित मिति : 22 August, 2019
स्वास्थ्य परीक्षणका लागि फेरि सिंगापुर जाँदै प्रधानमन्त्री

मिर्गौला बिरामी पीडित प्रधानमन्त्री ओली ले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए ।

प्रकाशित मिति : 22 August, 2019
राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता हुँदै

राष्ट्रपति भण्डारीलाइ भेट्नु अघि उनि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्नेछन् । एस.जयशंकरले बुधबार काठमाडौं आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । 

प्रकाशित मिति : 22 August, 2019
अब प्रधानमन्त्री जहाँ भएपनि भिडियोबाटै मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रीपरिषद्ले बैठक सञ्चालन विधि संशोधन गरेको हो । ओली स्वास्थ्य उपचारका लागि बिहीबार सिंगारपुर जाँदैछन् ।

प्रकाशित मिति : 22 August, 2019
बालुवाटारमा नेकपा र काँग्रेसबिच छलफल

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबिच छलफल सुरु भएको छ ।

प्रकाशित मिति : 21 August, 2019
स्वास्थ्य परीक्षण नगरी खसी बोका नेपाल ल्याउन पाइँदैन : मन्त्री खनाल

कुनै पनि हालतमा स्वास्थ्य परीक्षण नगरीकन खसी बोका नेपाल ल्याउन नदिने कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले बताएका छन् l

प्रकाशित मिति : 21 August, 2019
बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटे भारतीय विदेशमन्त्री एस जयशंकरले

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश मन्त्री सुब्रमण्यम जयशंकरबीच भेटवार्ता भएको छ ।

प्रकाशित मिति : 21 August, 2019