Logo
समाज
आजको राशिफल

वि.सं. २०७३ साल माघ १२ गते। बुधबार। इश्वी सन् २०१७ जनवरी २५ तारिख। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिवश चिताएको काम रोकिन सक्छ।

प्रकाशित मिति : 25 January, 2017
फेरि सगरमाथाको उचाइ नाप्दै भारत

सर्वे अफ इण्डियाले सन् १८५५ मा सगरमाथाको उचाइ नापेको थियो । जसअनुसार सगरमाथाको उचाइ ८ हजार ८४८ मिटर अर्थात् २९ हजार २८ फिट थियो । ‘नेपालमा ठुलो भूकम्प गएको दुई वर्ष पुगिसक्यो । वैज्ञानिक समुदायमा सगरमाथाको उचाइ घटेको

प्रकाशित मिति : 24 January, 2017
धोका दिने केटालाई जेलबाट छुटाएर विवाह

भोजेन्द्र बस्नेत-सोलुखुम्बु-साँझ करिब ५ बजेतिर एउटी महिला अत्तालिँदै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु पुगिन् । प्रहरी नायब उपरीक्षकलाई खोज्दै गएकी उनलाई प्रहरीले प्रनाउ माधवप्रसाद बुढाथोकीसँग भेट गराइदिए । बुढाथोकीलाई भेटेपछि उनले

प्रकाशित मिति : 24 January, 2017
सर्वोच्चको आदेश– ‘आमाको नामबाट नागरिकता देऊ’

सर्वोच्च अदालतले बुवाको पहिचान नखुलेकै आधारमा नेपाली आमाका सन्तानलाई वंशजको नागरिकताबाट वञ्चित गर्न नमिल्ने ठहर्‍याएको छ । बाबुको नागरिकताको अवस्था थाहा नभएकै कारणबाट जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिकता दिन इन्कार

प्रकाशित मिति : 23 January, 2017
युवती लगाएर व्यवसायीको अपहरण : प्रेमको नाटक, बलात्कार मुद्दा र ब्ल्याकमेलिङ

युवती परिचालन गरी नाटकीय रूपमा अपहरण गर्ने र बलात्कार मुद्दामा फसाउने भन्दै ‘ब्ल्याकमेलिङ’ गरेर पैसा उठाउने गिरोह राजधानीमा सक्रिय रहेको खुलेको छ । गिरोहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : 22 January, 2017
प्रहरीभन्दा गाँजा तस्कर चलाख !

जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक सय २५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गाँजाको मुख्य तस्कर नै पक्राउ गर्ने प्रहरीको प्रयास भने सफल हुन सकेन । प्रहरीले गाँजा

प्रकाशित मिति : 21 January, 2017
सरकारले किसान आयोग गठन गर्‍यो

आज बसेको मन्त्रीपरिषदको बैठकले किसान आयोग गठन गरेको छ । किसान आयोग गठन गर्ने  प्रस्ताव पुर्व कृषि मन्त्री हरिबोल गजुरेलले  गरेका थिए । कृषि प्रधान देशमा किसानहरुको अधिकारको ग्यारेण्टी र किसान परिचयपत्रलगायत

प्रकाशित मिति : 20 January, 2017
पूर्वराजपरिवारको चल सम्पति एकचालिस करोड

आर्थिक वर्ष २०७३/७४ मा पूर्वराजा वीरेन्द्र शाहको परिवारको चल सम्पति रु ४० करोड ८८ लाख ७६ हजार रहेको छ । नेपाल ट्रष्टले दिएको जानकारी अनुसार पूर्वराजा वीरेन्द्र, पूर्वरानी ऐश्वर्य, पूर्वयुवराज

प्रकाशित मिति : 20 January, 2017
इजाजत नलिई सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने

धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्रीवितरण गर्न पाइने व्यवस्था गरिएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सुर्तीजन्य पदार्थ (नियन्त्रण र

प्रकाशित मिति : 20 January, 2017
एउटै डोरीमा झुन्डिएर अन्तरजातीय जोडीले गरे आत्महत्या

झापाको कनकाई नगरपालिका–६ निवासी अस्मिता तोलामी (सार्की) र सोही ठाउँका ईश्वर भट्टराईले आज बिहान एउटै डोरीमा झुन्डिएर आत्महत्या गरेका छन्।कनकाई नगरपालिका–७ स्थित विरिङ खोला नजिकै २३ वर्षीया तोलामी र उनकै

प्रकाशित मिति : 20 January, 2017
भारतीय राजदूतलाई कालो झण्डा

निर्माण सम्पन्न नभई हुलाकी राजमार्ग उद्घाटन गरिएको भन्दै कैलालीका स्थानीय बासीन्दाले भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक र भारतीय राजदूत रन्जित रेलाई कालो झण्डा देखाएका छन् । कैलाली जिल्लाको

प्रकाशित मिति : 20 January, 2017
सुनसरीमा दैनिक सात वटा सम्बन्धविच्छेद !

सुनसरीमा पछिल्लो समय सम्बन्धविच्छेदका घटना बढेको छ । जिल्ला अदालत सुनसरीका अनुसार पछिल्लो चार महिनामा ४९ वटा समबन्धविच्छेदका मुद्दा दर्ता भएको छ । जिल्ला अदालतमा दैनिक चारदेखि सात वटासम्म सम्बन्धविच्छेदका

प्रकाशित मिति : 20 January, 2017