Logo
सल्लेरी विचार
रहरको टिभी

टेलिभिजनको चहलपहल त्यो बेला थोरै घरहरूमा मात्र हुन्थ्यो । त्यो पनि ब्ल्याक एन्ड ह्वाइट । त्यो समयमा मुस्किलले घरघरमा बिजुली पुगेको थियो ।

प्रकाशित मिति : 9 August, 2019
रातको कथा

मैले यत्ति बुझेँ- जसलाई समय दिने मन हुँदैन, उनीहरूले घडी उपहार दिँदा रहेछन् ।

प्रकाशित मिति : 9 August, 2019
हराँउदै गए ‘फेरी’ फुक्नेहरू

धेरै जोगी मठ उजाड । जोगीको घरमा सन्न्यासी पाहुना । जति जोगी आए नि कानै चिरेका । नयाँ जोगी खरानी धेरै घस्छ ।

प्रकाशित मिति : 9 August, 2019
सहरीकरणको चेपुवा विवशता

सडकका अवस्थाहरु रोपाईं गर्न लायकका छन् अनि सरकारले भनेझैं विकास र समृद्धि भएको भए त सहरले रुप फेर्नुपर्ने होईन र ?

प्रकाशित मिति : 2 August, 2019
सिनेमामा विचार

सिनेमा विचारको यात्रा हो। निर्देशक सिनेमाको संसारमा हराउँदाको लहड मात्र नभएर यथार्थको बोध गर्ने अभ्यास पनि हो। निर्देशक अल्लारेपनबाट जति जवान बन्छ त्यति नै वैचारिकतामा उच्च हुन्छ।

प्रकाशित मिति : 2 August, 2019
ब्यालेन डे’अरका लागि एलिसनको योग्यता

सबैका आ–आफ्नै अड्कल बाजि भएता पनि एकै सिजन ३ वटा गोल्डेन ग्लब्स जित्ने एलिसन ब्यालोन डे’अरको दौडका साइलेन्ट किलर नहोलान् भन्न सकिन्न ।

प्रकाशित मिति : 2 August, 2019
नेपाली समाजले तय गरेको व्यवहार  

धेरैजसो हाम्रा व्यवहार हेर्दा लाग्छ, हामी नेपालीहरू तह तथा पहुँच अनुसारको अनियमितता गर्न तल्लीन छौँ । कार्यान्वयन तहको कर्मचारी कार्यान्वयनमा भ्रष्ट्राचार गर्छ ।

प्रकाशित मिति : 2 August, 2019
बसाइँ सराईको बाध्यतामा बेल

क्लब म्यानेजर जिनेदिन जिदानले बेलले अर्को क्लब नै खोज्नु सबै पक्षका लागि उपयुक्त हुने भनेर प्रहार गरेका शब्दले उनको अनौपचारिक स्थानान्तरण भने भइसकेको छ ।

प्रकाशित मिति : 26 July, 2019
“विद्युतीय कारहरूले यातायातका वर्तमान समस्या हल गर्न सक्ने छैनन्”

विश्वभरका सरकारहरूले अहिलेको अवस्थामा विद्युतीय कार भन्दा पनि जनतालाई अनिवार्य रुपमा पैदल यात्रा र साइकल यात्रा सहितको जीवन स्ट्यान्डर्ड रणनीति ल्याउनु पर्ने बताएको छ ।

प्रकाशित मिति : 26 July, 2019
बर्षायाममा सडक दुर्घटनाबाट कसरी सुरक्षित हुने ?

पछिल्लो एक दशकको सडक दुर्घटनाको तथ्यांकलाई नियाल्ने हो भने यसबाट ज्यान गुमाउने तथा घाइतेहरूको संख्या जनयुद्धको भन्दा पनि बढी देख्न सकिन्छ ।

प्रकाशित मिति : 19 July, 2019
बुढो हुने रहर कत्तिको सुरक्षित ?

कुनै पनि डिभाइसमा इन्टरनेट कनेक्सन भयो भने त्यो डिभाइसमा भएका सम्पूर्ण फाइलहरू, डाटाहरू कुनै न कुनै माध्यम मार्फत कसैले आइपि एडरेस पत्ता लगाएर एक्सेस गर्न सक्छ ।

प्रकाशित मिति : 19 July, 2019
असोजमा जापानी भाषा र सीप परीक्षण, को-को जान पाउँने ? कति हुन्छ कमाई ? कति बस्न पाइन्छ ?

नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयले जापानमा नेपाली कामदार विभिन्न १४ क्षेत्रका लागि पठाउने बताइएको छ । जसलाई विभिन्न चरणमा बाडिएको छ भने पहिलो चरणमा केयरगिभरमा श्रमिक लगिनेछ ।

प्रकाशित मिति : 13 July, 2019