Logo
सल्लेरी विचार
कसरी समय बिताउने लकडाउनमा बालबालिकासँग ?

बालबालिकालाई विद्यालय पठाए हाम्रो दायित्व पुरा भएको सम्झने हामी मध्यम वर्गीय नेपालीको लागि लकडाउनको समयमा बालबालिका घरायसी समस्याको ठुलो विषय बनेका छन् ।

प्रकाशित मिति : 29 March, 2020
अमेरिकामा किन कोरोनाको संक्रमण बढिरहेको छ ?

विश्वमा अहिले सबैभन्दा बढी संक्रमण अमेरिकामा देखिएको छ ।

प्रकाशित मिति : 28 March, 2020
कोरोना अनि चीनको झुट

यदि चीनले कोरोना भाइरसको बारेमा पारदर्शी भई दिएको भए ९५ प्रतिशत फैलिएको संक्रमण रोक्न सकिने थियो ।

प्रकाशित मिति : 26 March, 2020
कोरोना भाइरस र यसले अर्थतन्त्रमा पारेको प्रभाव

संसारभर महामारीको रुपमा फैलिएको कोभिड-१९ अथार्त् कोरोना भाइरस विश्वको लागि एउटा चुनौतीको रुपमा देखा परिसकेको छ ।

प्रकाशित मिति : 24 March, 2020
कोरोना भाइरसः अफवाह र त्रासको भुलभुलैया

संकटग्रस्त समय अफवाह फैलिनका लागि सबैभन्दा उपयुक्त समय हो ।

प्रकाशित मिति : 23 March, 2020
नारी दिवस र नेपालमा नारीको अवस्था

एउटा पुरानो उखान छ, “यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’’… अर्थात् “जहाँ नारी पूजिन्छन् त्यहाँ देवता रम्दछन्” तर लक्ष्मी पूजिने देशमा लक्ष्मीको अस्मिता निरन्तर लुटिएकै छ ।

प्रकाशित मिति : 8 March, 2020
महाकवि लक्ष्मीप्रसाद देवकोटा: एक दृष्टिकोण

नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराका प्रवर्तकका रूपमा देवकोटा चिनिन्छन् । साहित्यलाई कुनै नियममा बाँध्नुहुँदैन, यो त हृदयबाट आउने स्वतस्फूर्त धारा हो भनेर विचार गरेकाले कतिपय बेलामा उनलाई एक्ल्याइयो पनि ।

प्रकाशित मिति : 7 February, 2020
सनातन सभ्यता संस्कार कि कुसंस्कार ?

हामीलाई थाहा छ । ईश्वर हृदयमा विराजमान छन् । आफूभित्र भएको ईश्वरलाई मन्दिरभित्र राखिएको शिलामा पुज्नुको आवश्यकता किन पर्यो ? प्रश्नले सबैलाई खाएकै हुनुपर्छ ।

प्रकाशित मिति : 31 January, 2020
पुरूषकाे हातमा नारीकाे जीवन

घरि उ बौलाउने कुुरा गर्थी । घरि डिप्रेसनकै कारणले मर्छु भन्थी । घरमा उसको सम्बन्ध राम्रो थिएन ।

प्रकाशित मिति : 24 January, 2020
अघोर गुढ रहस्य

अघोर शब्दको अर्थ अ+घोर अर्थात जो सँग घोर छैन, डरत्रास छैन; जो सरल छ, जो सँग कुनै भेदभाव छैन- ऊ नै अघोरी हो । अघोर विद्या 'डरत्रास'को विषय होईन।

प्रकाशित मिति : 8 November, 2019
के ल्याइदिन्छौँ दशैं ?

छोराको छोरोले दशैं के भनेर बुझ्ला ? दशैं भनेको उसले बुढा भएका हामी बूढाबूढीले यताबाट आशीर्वाद दिने अनि उताबाट उनीहरूले निधारमा रातो पारिएको चामल अनि कानमा हरियो घाँस लाउने पर्व

प्रकाशित मिति : 5 October, 2019
तास, त्रास र मदिरामय फुर्सद

मदिरा पिउनेहरूले चोकमै अथवा चौतारीमै बसेर पिउन जरुरी छ ? तास खेल्ने नै हो भने चोक तथा चौतारीमै बस्न जरुरी छ ?

प्रकाशित मिति : 5 October, 2019