Logo

सल्लेरी खबर

च्याउ खाएर बिरामी परेकाको उपचार खर्च सरकारले बेहोर्ने

पाल्पाको निस्दी गाउँपलिकामा च्याउ खाएकाहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने भएको छ ।

प्रकाशित मिति : 17 June, 2019
भारतलाई फेरी अर्को झड्का

भारतीय टोलीका तीव्र गतिका बलर भुवनेश्वर कुमार जारी एकदिवसीय विश्वकप क्रिकेटका तीन खेल गुमाउने भएका छन् ।

प्रकाशित मिति : 17 June, 2019
इमरानको सुझावलाई सरफराजले व्यवहारमा नउतार्दा व्यहोर्नु पर्यो हार

प्रधानमन्त्री खानले एकपछि अर्को ट्वीट गर्दै आफ्नो टीमलाई हौसला दिन कुनै कसर छाडेनन् ।

प्रकाशित मिति : 17 June, 2019
मोदीले लिए लोकसभा सदस्यको सपथ

मोदीले संसदीय दलको नेताको रुपमा पहिलो सांसदको सपथ लिएका हुन् ।

प्रकाशित मिति : 17 June, 2019
सचिनको अर्को कीर्तिमान तोडे कोहलीले

कप्तान विराट कोहलीले पूर्व कप्तान सचिन तेन्दुलकरको अर्को कीर्तिमान तोडेका छन् ।

प्रकाशित मिति : 17 June, 2019
एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र प्रकाशित हुने

छिटोमा असार १० गते ढिलोमा असार १४ गतेसम्म नतिजा सार्वजनिक हुने

प्रकाशित मिति : 17 June, 2019
अचानक भीरबाट खस्दा एक जनाको मृत्यु

बाटोमा हिँड्दै गर्दा अचानक भीरबाट खस्दा एकको मृत्यु भएको छ ।

प्रकाशित मिति : 15 June, 2019
सल्यानमा आगलागी हुँदा तीन घरगोठ जलेर नष्ट

आगलागीकै कारण यो वर्ष मात्रै दुईजनाको ज्यान गइसकेको छ भने लाखौंको क्षति भएको छ।

प्रकाशित मिति : 15 June, 2019
लिची खाएर ४७ बालबालिकाको मृत्यु

भारतमा धेरै लिची खाएका कारण ४७ जना बालबालिकाको मृत्यु भएको छ।

प्रकाशित मिति : 15 June, 2019
नेपालस्थित बार्सिलोनाका समर्थकहरुको भेला सम्पन्न

स्पेनिस महारथी फुटबल क्लब बार्सिलोनाका नेपालमा रहेका समर्थकहरुको पहिलो भेला सम्पन्न भएको छ ।

प्रकाशित मिति : 15 June, 2019
बजेटपछि ४४ अङ्कले घट्यो शेयर बजार

सरकारले आगामी आर्थिक वर्षको बजेटमा धितोपत्र बजारप्रति सकारात्मक सोचका साथ नीति तथा कार्यक्रम समावेश गरे पनि त्यसको प्रभाव परेको छैन ।

प्रकाशित मिति : 15 June, 2019
घरेलुले उठायो शतप्रतिशत राजश्व

घरेलु साना उद्योग विकास समिति, शाखा कार्यालय, जाजरकोटले यो वर्ष शतप्रतिशत राजश्व सङ्कलन गरेको छ ।

प्रकाशित मिति : 15 June, 2019