Logo

सल्लेरी खबर

विश्वकप क्रिकेट : २४ वर्षयताको निरन्तर हारको यात्रालाई अन्त्य गर्ने लक्ष्यमा श्रीलंका

श्रीलंका आजको खेलमा गर वा मरको अवस्थामा छ । अस्ट्रेलियालाई हराउनु श्रीलंकाका लागि लट्री पर्नु बराबर हुनेछ

प्रकाशित मिति : 15 June, 2019
नेयमारबिनै ब्राजिलको सहज जित

कोपा अमेरिका २०१९ को उद्घाटन खेलमा ब्राजिलले बोलिभियामाथि ३-० ले जित निकालेको छ ।

प्रकाशित मिति : 15 June, 2019
धुलिखेलमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

काभ्रेको धुलिखेल नगरपालिका वडा नंं. ११ पात्लेखेतमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएकोे छ ।

प्रकाशित मिति : 15 June, 2019
वडा कार्यालय चोरी

गएराति राजविराज नगरपालिका वडा नम्बर ५ को कार्यालयमा चोरी भएको छ।

प्रकाशित मिति : 15 June, 2019
नेपाली बेचबिखन गर्ने पक्राउ

वैदेशिक रोजगारीको आश्वासन दिएर १५ नेपालीलाई बेचबिखन तथा ओसारपसार गर्ने दुईजनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : 15 June, 2019
ट्याक्सी दुर्घटनामा एकको मृत्यु

नुवाकोट जाँदै गरेको ट्याक्सी भेडीखोलामा दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्रकाशित मिति : 15 June, 2019
रामपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

पाल्पाको रामपुर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ ।

प्रकाशित मिति : 15 June, 2019
चेल्सीका प्रशिक्षक माउरिसियो युभेन्टसमा आवद्ध

इटालियन च्याम्पियन युभेन्टसले इंङ्लिस क्लब चेल्सीका प्रशिक्षक माउरिसियो सार्रीलाई भित्राउने पक्का भएको छ ।

प्रकाशित मिति : 14 June, 2019
नेपाल चार स्थान तल

फिफा वरियतामा नेपाल चार स्थान तल झरेको छ ।

प्रकाशित मिति : 14 June, 2019
स्पोर्टस् अवार्डमा डिस होम मिडियाको सहयोग

पल्सर स्पोर्टस् अवार्डका लागि नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)लाई डिसहोम मिडिया नेटवर्क लिमिटेडले रु ११ लाख बराबरको रकम सहयोग गर्ने भएको छ ।

प्रकाशित मिति : 14 June, 2019
जङ्गली च्याउ खाएर ६ को मृत्यु

निस्दी गाउँपालिका पाल्पामा जङ्गली च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये ज्यान जानेको सङ्ख्या ६ पुगेको छ ।

प्रकाशित मिति : 14 June, 2019
महिला सांसदलाई थप्पड हानेको आरोपमा पक्राउ

केन्यामा आफ्नो निर्वाचनक्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका एक सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको बताइएको छ ।

प्रकाशित मिति : 14 June, 2019