Logo

सल्लेरी खबर

पत्रकार गेलाङ्को अन्त्येष्टि

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशक तथा सम्पादक नन्दबहादुर गेलाङ्को मृत्यु भएको चार दिनपछि आज अन्त्येष्टि गरिएको छ ।

प्रकाशित मिति : 15 June, 2019
‘हप्तामा दुई घण्टा राष्ट्रका लागि’ नाराका साथ सफाइ

‘हप्तामा दुई घण्टा राष्ट्रका लागि’ भन्ने नाराका साथ उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी छ ।

प्रकाशित मिति : 15 June, 2019
लोकसेवाको विज्ञापन नरोक्न माग

लोकसेवा तयारी विद्यार्थी सङ्घर्ष समितिले लोकसेवा आयोगले हालै खुल्ला गरेको विज्ञापन प्रक्रिया अघि बढाउन माग गरेको छ

प्रकाशित मिति : 15 June, 2019
एघार महीनामा २६ जनामा डेङ्गु सङ्क्रमण

चालु आर्थिक वर्षको ११ महीनाको अवधिमा २६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

प्रकाशित मिति : 15 June, 2019
सैन्य कारबाहीमा चार लडाकू मारिए

लुकेर बसेका तालिवान लडाकूविरुद्ध भएको सैन्य कारबाहीको क्रममा चार जना लडाकू मारिएका छन् ।

प्रकाशित मिति : 15 June, 2019
‘सेफ्टीक ट्याङ्की’ सफा गर्दा भारतमा सातको मृत्यु

भारतको पश्चिमी क्षेत्रमा रहेको एउटा होटलको सेफ्टीक ट्याङ्की सफा गर्ने क्रममा सात जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 15 June, 2019
विश्वकप क्रिकेट: टस हारेर अष्ट्रेलियाले श्रीलंकाविरुद्ध ब्याटिङ गर्दै

टस जितेर बलिङ गर्दै श्रीलंका

प्रकाशित मिति : 15 June, 2019
इरान सङ्कट गहिरिँदै, इरान विरुद्ध अमेरिकी बहुआयामिक दबाब जारी

विश्वकै महत्वपूर्ण तेल मार्गका रुपमा चिनिएकोओमान सागरमा एक साताभित्र चारवटा तेल ट्याङ्करमा शंकास्पद आक्रमण भएका छन् ।

प्रकाशित मिति : 15 June, 2019
दलित युवक प्रकाश कान्तिभाईको छुरा प्रहार गरी हत्या

भारतको गुजरात राज्यको सुरेन्द्र नगर जिल्लास्थित थानगढमा एकजना दलित युवक प्रकाश कान्तिभाईको बुधवार अबेर राति छुरा हानेर हत्या गरिएको छ ।

प्रकाशित मिति : 15 June, 2019
ट्रम्प र आबेका बीचमा इरानबारे कुराकानी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानका प्रधानमन्त्री शिन्जो आबेका बीचमा इरानका बारेमा कुराकानी भएको छ ।

प्रकाशित मिति : 15 June, 2019
विमानस्थलमा बिस्कुन !

एक महिनादेखि उडान तथा अवतरण नभएपछि विमानस्थलमा बिस्कुन सुकाउन थालिएको छ ।

प्रकाशित मिति : 15 June, 2019
डडेल्धुरामा सुत्केरीको मृत्यु हुँदा तनाव

सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको छ ।

प्रकाशित मिति : 15 June, 2019