Logo

राजु झल्लु प्रसाद

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

भारतीय जीपको ठक्करबाट दम्पत्तिको मृत्यु

बुटवल । भैरहवा सडक खण्डको अञ्चलपुरमा भारतीय नम्बर प्लेटको जीपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ । दुर्घटनामा परी रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नंं ३ लालपुरका अन्दाजी ५८

प्रकाशित मिति : 4 September, 2019
तीज भनेको ‘दर खानु’ मात्रै होइन !

नेपाल कृषिप्रधान मुलुक हो । तीज बालीनाली रोपिसके पछिको फुर्सदिलो समयमा मनाइने पर्व हो ।  तीज पर्व भन्नासाथ हामी चेली माइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रूपमा बुझ्छौँ

प्रकाशित मिति : 3 September, 2019
नेपाली साहित्य नक्षत्रका यूगकवी ‘मोतीराम भट्ट’को जन्मजयन्ती आज

आदिकवि भानुभक्त आचार्य र मोतीराम भट्ट एकअर्काका पर्यायवाची मानिन्छन् ।

प्रकाशित मिति : 30 August, 2019
भगवान शिवको आँसु हो रुद्राक्ष ?

भगवान शिव तथा रुद्राक्ष एकअर्काको पर्याय हुन् । रुद्राक्षमा साक्षात् भगवान शिवको वास हुने गर्दछ । यो संस्कृतको 'रुद्र र अक्ष' बाट बनेको हो । शाब्दिक अर्थमा यो भगवान शिवको

प्रकाशित मिति : 28 August, 2019
लेखकको साधना भनेको धेरै पढ्ने, धेरै लेख्ने र थोरै छाप्ने हो

कुनै पनि राइटिङमा तपाईं जति लेख्नु हुन्छ, त्यसलाई एक्सर्साइजको रुपमा लेख्नुहोस् । सबै पब्लिस गर्नु पर्दैन ।

प्रकाशित मिति : 23 August, 2019
कविता जन्मिनु, आगो सल्किनु जस्तै हो…

बाँच्ने क्रममा जेजस्ता अनुभूतिहरूले मनमुटुमा ठाउँ खोज्दै आए, म सबलाई कवितामा राख्दै हिँडेको छु ।

प्रकाशित मिति : 23 August, 2019
एक व्यक्ति जसले प्रेमिकालाई मारेर मासु खाए !

एजेन्सी । ६० वर्षीय  पल ड्युरेन्ट १५ वर्षको जेल सजाय भोगेर भर्खरै जेलबाट छुटेका छन् । आफ्नो सजाय पुरा गरेर उनी जेल मुक्त भए पनि उनको  मुक्तिलाई लिएर लन्डन काँपेको छ

प्रकाशित मिति : 21 August, 2019
मेरो सोचका हरेक पूर्णविराम, अल्पविरामहरू कविता हुन् !

जिन्दगीमा जति नै श्रीपेच लगाए पनि, टोपी फेरे पनि एक्जिट त लिनै पर्छ । सुन्दर जीवन बाचौँ । सकभर कसैलाई दुख नदिउँ ।

प्रकाशित मिति : 10 August, 2019
यस्तो छ ‘जम्मु-कश्मीर’ विवादको समयरेखा !

एजेन्सी । भारत सरकारले सोमवार जम्मू-कश्मीर राज्यलाई विशेष दर्जा दिने संविधानको धारा ३७० खारेज गरेपछि नयाँ बहस शुरु भएको  छ। भारत सरकारले जम्मू-कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरिदिएपछि भारतभित्रै त्यसको

प्रकाशित मिति : 7 August, 2019
नाग पन्चमी विशेष : कालसर्प दोष के हो ? यसबाट छुटकारा कसरी पाउने ?

  जो-जो व्यक्तिहरूको जन्मपत्रमा कालसर्प दोष देखिएको छ या जो-जो व्यक्तिको हातबाट कालो सर्प (नाग) को हत्याको भएको छ, उनीहरूको जीवनमा अत्यधिक उतारचढाव आउने ज्योतिषहरू बताउँछन् ।  यदि तपाइसँग जन्मपत्र

प्रकाशित मिति : 5 August, 2019
अनपेक्षित मोडिएको एक बहस : महिला हिंसा (मनिषा पौडेल )

महिलाको हकहितमा लेख्नु भनेको पुरुषको निन्दा गर्नु पक्कै होइन । सचेत वर्गले बुझ्नु आवश्यक छ कि धर्तीको सम्मान गर्नुलाई आकाशको निन्दा हो भन्न कदापि मिल्दैन ।

प्रकाशित मिति : 4 August, 2019
अमेरिकामा भयानक गोलीबारी: २० जनाको मृत्यु, २२ सख्त घाइते

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्य-दक्षिणमा अवस्थित  टेक्सस राज्यमा रहेको एक शपिङ मलमा गोलिबारी हुँदा  २० मानिसको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार गोलीबारीका कारण कम्तीमा पनि २२ जना

प्रकाशित मिति : 4 August, 2019