Logo

सल्लेरी खबर

शिक्षक अभाव टार्न शिक्षण स्वयंसेवक खटाइने

विद्यार्थी, थोरै शिक्षक भएका विद्यालयमा यस्ता शिक्षक नियुक्त गरिने समाचार कान्तिपुर दैनिकमा छ।

प्रकाशित मिति : 30 May, 2019
प्रदेश सचिवको तलब तीन लाख

यो समाचार हिजोको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : 30 May, 2019
सहकारीको प्रयोगमा प्रोत्साहन गरिने

सहकारी संस्थाले प्रवद्र्धन गर्ने कृषि तथा वनजन्य र साना तथा घरेलु उद्योगका लागि अनुदान र कर सहुलियतको व्यवस्था बजेटमा गरिएको छ ।

प्रकाशित मिति : 30 May, 2019
बलियो राष्ट्रवादी शक्ति निर्माण गछौँ : अध्यक्ष लोहनी

सरकारले विभिन्न निकायको कार्य क्षेत्रलाई सङ्कुचन बनाएर प्रधानमन्त्री कार्यालयको मातहतमा अधिकार केन्द्रित गर्न नहुने उनले बताए ।

प्रकाशित मिति : 30 May, 2019
शहरी क्षेत्रमा ठूला सवारी साधनलाई प्रोत्साहन गरिने

शहरी क्षेत्रको वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गरिनेछ ।

प्रकाशित मिति : 30 May, 2019
आगामी आवमा हुम्ला सदरमुकाम सडक सञ्जालमा जोडिने, पुष्पलाल लोकमार्ग प्राथमिकतामा

अर्थमन्त्री डा युवराज खतिवडाले हिजो सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा विकासको पूर्वाधारका रुपमा सडक यातायात सञ्जाललाई विस्तारलाई महत्व दिएका छन् ।

प्रकाशित मिति : 30 May, 2019
१३ औं सागकाे विशेष प्रशिक्षण उद्घाटन

प्रदेश ५ मा गत बैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको प्रदर्शनका आधारमा खेलाडीलाई प्रशिक्षणमा राखिएको हो ।

प्रकाशित मिति : 30 May, 2019
एनभिए राष्ट्रिय भलिबलका लागि वाणिज्य बैँकले २४ लाख उपलब्ध गराउने

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र बैंकका कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठबीच सम्झौतापत्र आदन–प्रदान भएको छ ।

प्रकाशित मिति : 30 May, 2019
एन्जल्स हर्ट कलेजलाई दोहोरो सफलता

२१ जेठसम्म सञ्चालन हुने प्रतियोगितामा देशैभरबाट ५३ विद्यालयहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : 30 May, 2019
प्रधानमन्त्री कप क्रिकेट: पुरूषको दोश्रो जित

बुधबार भएको खेलमा प्रदेश नम्बर १ लाई ७५ रनले पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो  ।

प्रकाशित मिति : 30 May, 2019
विवाद समाधान नहुन्जेल गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकियो

नेकपाका स्थानीय नेता प्रकाश कँडेलको नेतृत्वमा रहेका एक समूहले त्यस ठाउमा बाटोको माग गर्दै डोजर प्रयोग गरेर जस्ताको बार भत्काएका थिए ।

प्रकाशित मिति : 30 May, 2019
युरो २०२० छनाैट: वेल्सद्वारा टोलीको घोषणा

वेल्सको टिममा रियल मड्रिडका ग्यारेथ बेल समेत अटाएका छन् ।

प्रकाशित मिति : 30 May, 2019