Logo

सल्लेरी खबर

सी डिभिजन लिग छनोट: च्याम्पियन ब्वाइज विजयी

समुहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ ।

प्रकाशित मिति : 30 May, 2019
कौस्तुभ कपमा श्रमशीलको दोश्रो जीत

त्यस्तै नेपाल ताराले भीमेश्वर एकेडेमीलाई सडनडेथ तथा नेक्ससले ग्लोरीलाई २–० गोलले हराए ।

प्रकाशित मिति : 30 May, 2019
आज मिति २०७६ साल जेठ १६ गते  बिहीबार, आजको राशीफल

आज मिति २०७६ साल जेठ १६ गते  बिहीबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 30 May, 2019
कस्तो रहला आज बुधबारको माैसम ?

आज काठमाडाैँको अधिकतम तापक्रम २७ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । 

प्रकाशित मिति : 29 May, 2019
सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ

आज चाँदी प्रतितोला सोही मूल्य ७ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 29 May, 2019
आजदेखि औपचारिक रुपमा तातोपानी नाका खुल्ने

अरनिको राजमार्ग र तातोपानी क्षेत्रको सीमापुल निर्माणसहित सबै काम सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : 29 May, 2019
गरीबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन्: प्रम ओली

“गरीबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन् । त्यसैले सुशासन र विकास आज हाम्रो प्राथमिकता हुन्”

प्रकाशित मिति : 29 May, 2019
महिला गोल्ड कप प्रतियोगिता हुने

प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति : 29 May, 2019
गद्दी आरोहणको अवसरमा स्वागत समारोह

राजदूत साइगोका अनुसार यही मे महीनामा सम्राट नारुहितोले गद्दी आरोहण गरेपछि जापानमा नयाँ युगको शुरुआत भएको भनी नयाँ युग समारोह मनाउन थालिएको छ ।

प्रकाशित मिति : 29 May, 2019
जिल्ला न्यायाधीश आत्रेयलाई पद मुक्त गर्न सिफारिस

अर्का जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँलाई सफाइको मौका दिने निर्णय गरेको छ

प्रकाशित मिति : 29 May, 2019
उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण देश भएको उपराष्ट्रपति पुनको सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : 29 May, 2019
भालभेर्डेलाई बर्खास्त गर्ने बार्सिलोनाको तयारी

स्पेनिस संचारमाध्यमकाे अनुसार बुधबार बार्सिलोनाको बोर्ड बैठक बस्दैछ ।

प्रकाशित मिति : 29 May, 2019