Logo

सल्लेरी खबर

प्रदेश ३ दोश्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्स च्याम्पियन

तेश्रो स्थानको प्रदेश २ ले ४ स्वर्ण, ४ रजत र ८ कांस्य प्राप्त गर्यो ।

प्रकाशित मिति : 29 May, 2019
अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटनमा खेलकुद मन्त्री र सदस्य–सचिव सम्मानित

सोही अवसरमा नवौं सागका स्वर्णधारी कुशल श्रेष्ठलगायत पनि सम्मानित भए ।

प्रकाशित मिति : 29 May, 2019
वेष्ट इण्डिजद्वारा न्युजिल्याण्ड पराजित

मंगलबार भएको खेलमा वेष्ट इण्डिजले न्युजिल्याण्डलाई ९१ रनले पराजित गरेको हो ।

प्रकाशित मिति : 29 May, 2019
बंगलादेश विरूद्ध भारतको सहज जीत

भारतका लागि धोनीले ११३ रन जोड्दा राहुलले १०८ रन बनाए ।

प्रकाशित मिति : 29 May, 2019
म्याच फिक्सिङको आरोपमा रियलका पूर्व खेलाडी सहित खेलाडीहरू पक्राउ

स्पेनको प्रिमियर डिभिजन ला लिगामा पनि फिक्सिङ भएको अनुमान गरिएको छ  । 

प्रकाशित मिति : 29 May, 2019
चौथो संस्करणको ललित स्मृति च्याम्पियनसिपको खेलाडी दर्ता खुल्ला

चौथो संस्करणको च्याम्पियनसिप जेठ २९ गते सुरु हुने छ ।

प्रकाशित मिति : 29 May, 2019
बार्सिलोना लिजेन्ड जाभी कतारी क्लबको प्रशिक्षकमा नियुक्त

लामो सिजन बार्सिलोनामा बिताएका जाभी सन् २०१५ मा कतारी क्लब अल सद्दमा अनुबन्धित भएका थिए ।

प्रकाशित मिति : 29 May, 2019
काैस्तुभ कप : काैस्तुभको फराकिलो जीत, एन्जल लर्ड र कस्मिक पराजित

प्रतियोगिता २५ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : 29 May, 2019
केइटाले च्याम्पियन्स लिगको फाइनल गुमाउने

केईटा घाइते भएपनि लिभरपुलको टिममा रोबर्टो फिर्मिन्हो फर्किएका छन् ।

प्रकाशित मिति : 29 May, 2019
नेसन्स लिगका लागि नेदरल्याण्डले गर्यो २३ सदस्यीय टोलीको घोषणा

पोर्चुगलमा हुने नेसन्स लिगको सेमिफाइनलमा नेदरल्याण्डले जुन ६ मा इंग्ल्याण्डको सामना गर्दैछ ।

प्रकाशित मिति : 29 May, 2019
आज मिति २०७६ साल जेठ १५ गते बुधबार, आजको राशीफल

आज मिति २०७६ साल जेठ १५ गते बुधबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 29 May, 2019
हिंसा परी जेलमा ४० जना कैदी मारिए

जेलभित्र रहेको समूहबीचको झडपमा १५ जना कैदी मारिएको एक दिनपछि पुनः यो घटना भएको बताइएको छ । एमाजोनास् राज्यको प्रान्तीय राजधानी मनाअसमा यो घटना भएको अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : 28 May, 2019