Logo

सल्लेरी खबर

सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ

आज चाँदी प्रतितोला सोही मूल्य ६ सय ९ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 28 May, 2019
कस्तो रहला आज मंगलबारको माैसम ?

महाशाखाका अनुसार पूर्वी तथा मध्य पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : 28 May, 2019
‘पुरानै बाटोमा विप्लव’

यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसुदन रायमाझीले लेखेका छन् ।

प्रकाशित मिति : 28 May, 2019
बिहान ४ः१५ को टाइमर, बेलुकी ४ः१५ मै विस्फोट

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनाली र टेकराज थामीले लेखेका छन् ।

प्रकाशित मिति : 28 May, 2019
साठी प्रतिशत जनसङ्ख्या नगरमा

चालू आर्थिक वर्षको फागुनसम्ममा नगर क्षेत्रमा बसोबास गर्नेको सङ्ख्या कूल जनसङ्ख्याको ५९ दशमलव नौ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : 28 May, 2019
‘विप्लव समूह’लाई वार्तामा ल्याउनुपर्छ: वरिष्ठ नेता पौडेल

सरकारले विप्लव समूहलाई वार्तामा ल्याउन खाजे आफूहरु मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : 28 May, 2019
पन्ध्र जना शंकास्पद व्यक्ति पक्राउ

नेपाल बन्दका क्रममा देशभरका विभिन्न स्थानमा सवारी साधनमा आगजनी गरिएको छ ।

प्रकाशित मिति : 28 May, 2019
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव

मन्त्री ज्वालाले राखेको प्रस्तावमा गहन रुपले छलफल गरी त्यसलाई परिपक्व एवं पूर्ण बनाउन यही जेठ १४ र १५ गते बैठक बस्ने सभामुख राजबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति : 28 May, 2019
लोकतन्त्रका लागि प्रेस स्वतन्त्रता अपरिहार्य छ: महामन्त्री डा कोइराला

प्रेस स्वतन्त्रता कुण्ठित हुने कुनै पनि कानून मान्य नहुने उनिहरुको धारणा थियो ।

प्रकाशित मिति : 28 May, 2019
अष्ट्रेलियाद्वारा श्रीलंका पराजित

पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ५ विकेट गुमाएर २३९ रन बनाएको थियो ।

प्रकाशित मिति : 28 May, 2019
बुधबारदेखि केभीएस कप फुटबल

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : 28 May, 2019
दोश्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्स सुरु

ब्वाइज १ सय मिटर दौडमा प्रदेश १ का सुशील वली पहिलो भए ।

प्रकाशित मिति : 28 May, 2019