Logo
प्रदेश १
भोटखोला गाउँपालिकामा शनिबार राति अज्ञात समूहद्वारा आगजनी

घटना कसबाट घटेको हो भन्नेबारे बृहत् अनुसन्धान भइरहेको र घटनास्थलमा अहिले सेना तथा प्रहरीसहितको संयुक्त टोलीले गस्ती गरिरहेको छ ।

प्रकाशित मिति : 31 March, 2019
ओखलढुंगामा जिप दुर्घटना हुँदा ६ जनाको मुत्यु

ओखलढुंगामा जिप दुर्घटना हुँदा ६ जनाको मुत्यु

प्रकाशित मिति : 31 March, 2019
यौनवर्धक औषधिसहित चार पक्राउ

१७ चैत, सुरुङ्गा – भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति नियन्त्रणमा लिएको छ । जाँचका क्रममा प्रहरीले कचनकवल गाउँपालिका–१ कुटीबाट

प्रकाशित मिति : 31 March, 2019
बेसार बिक्री नहुँदा कृषकहरु चिन्तित

चैत्र १५, २०७५ । इलामका कृषकले उत्पादन गरेको २० टन भन्दा धेरै बेसार बिक्री नहुदा किसानहरु निराश छन् । बजारमा पुर्‍याउने प्रविधि नहुँदा कृषकले ठूलो नोक्सानी सहनु परेको हो । बजार

प्रकाशित मिति : 29 March, 2019
बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला

१४ चैत, गाईघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत

प्रकाशित मिति : 28 March, 2019
एसइई परीक्षाः २ निरीक्षक निष्कासित

१३ चैत, लहान – माध्यमिक शिक्षा परीक्षा (एसइई)अन्तर्गत आज सम्पन्न अनिवार्य गणित विषयको परीक्षामा सिरहाको विभिन्न परीक्षा केन्द्रबाट दुई निरीक्षकलाई निष्कासित गरिएको छ । ११ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ

प्रकाशित मिति : 27 March, 2019
बलात्कारको आरोपमा तामाङ पक्राउ

१३ चैत, भद्रपुर – झापा कमल गाउँपालिका–२ समयगढमा २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी ४२ वर्षीय शम्शेर तामाङ रहेको

प्रकाशित मिति : 27 March, 2019
चट्याङ लागेर २ घाइते

१२ चैत, भद्रपुर – आज बिहान पानी, हावाहुरीसँगै परेको चट्याङले लागेर झापामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा अर्जुनधारा नगरपालिका–११ मिल चोक बस्ने ४७ वर्षीया फूलामाया बर्देवा र

प्रकाशित मिति : 26 March, 2019
महायज्ञमा रु १० करोड सङ्कलन

१० चैत, सोलुखुम्बु – सामुदायिक अस्पताल निर्माणका लागि आयोजित श्रीमतभागवत् ज्ञान महायज्ञमा रु १० करोड भन्दाबढी रकम सङ्कलन भएको छ । विकट गाउँ मुक्लिमा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने उद्देश्यले आयोजित

प्रकाशित मिति : 24 March, 2019
साफ फुटबल जीतेमा पुरस्कार दिने प्रदेश सरकारको घोषणा

८ चैत, विराटनगर – नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपाल समूहले बिजयी प्राप्त गरेमा प्रदेश नं १ सरकारले जनही रु दुई लाख पुरस्कार दिने घोषणा

प्रकाशित मिति : 22 March, 2019
अश्लील कार्य गरेको अारोपमा होटल सञ्चालक पक्राउ

७ चैत, लहान – होटलभित्र अवैधरूपमा अश्लील कार्य सञ्चालन गरेको आरोपमा प्रहरीले सिरहाको मिर्चैयास्थित एक होटल सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाएको छ । होटलभित्र अवैध यौनजन्य क्रियाकलाप सञ्चालन गरेको भन्दै

प्रकाशित मिति : 21 March, 2019
फरार अभियुक्त १६ वर्षपछि पक्राउ

५ चैत, भोजपुर – जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत भोजपुरबाट विसं २०५९ चैत ९ गते जबर्जस्ती करणी मुद्दामा

प्रकाशित मिति : 19 March, 2019