Logo
प्रदेश
भरतपूर गोल्डकपको उपाधि संकटालाई

संकटाका लागि सुमित मैनाली, लक्षमण रूचालले एक एक गोल गर्दा एक गोल भने उपहार पाएको थियो । 

प्रकाशित मिति : 19 May, 2019
१ सय २० किलो गाँजासहित पक्राउ

प्रदेश नं ३ प्रहरी कार्यालयमा प्राप्त विशेष सूचनाका आधारमा जाँच गर्दा लागुऔषध गाँजा भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 18 May, 2019
हात्तीले किच्दा वृद्धाको मृत्यु

हात्तीले गोलबजार–१ मुक्सारमा दुईवटा घरसमेत भत्काएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 18 May, 2019
वाग्मती तीर्थयात्रा सकियो

गत वर्ष ३५ जनाले मात्र कटुवालदहबाट वाग्द्वार हुँदै पशुपतिसम्म यात्रा गरेकामा यस वर्ष १०८ जनाले गरेको कोषले जनाएको छ ।

प्रकाशित मिति : 18 May, 2019
काक्रो बिक्रिबाट दैनिक २० हजार

कृषक केवल गौतमले काक्रो बिक्रिबाट दैनिक २० हजार आम्दानी गर्दै आएका छन् ।

प्रकाशित मिति : 18 May, 2019
मकै सस्तिएपछि कुखुराको दानाको मूल्य घट्यो

कुखुराको दानाको मूल्य घटेको छ ।

प्रकाशित मिति : 18 May, 2019
उमेर नपुग्दै गरेको विवाह सम्बन्ध विच्छेदमा परिणत

घरेलु हिंसा सहन नसकेर कतिपय महिला सम्बन्ध विच्छेद गर्न बाध्य हुन्छन ।

प्रकाशित मिति : 18 May, 2019
एक सय २० किलो गाँजासहित पक्राउ

मकवानपुरले १२० किलोग्राम लागुऔषध गाँजासहित दुईलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : 18 May, 2019
सिरहामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

गोलबजार नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ।

प्रकाशित मिति : 18 May, 2019
भारतीय टोलीद्वारा बाँकेको प्रहरी चौकीमा आक्रमण

बाँकेमा भारतीय नागरिकद्वारा प्रहरीमाथि आक्रमण, ६६ राउन्ड हवाई फायर

प्रकाशित मिति : 18 May, 2019
तम्घास–सिमलटारी सडक खण्ड बन्द

कालोपत्रे गर्न भन्दै ६ दिनका लागि बन्द गरिएको हो

प्रकाशित मिति : 18 May, 2019
हेटौंडामा बस दुर्घटना : एकजनाको मृत्यु, ३० घाइते

हेटौंडामा दुईवटा बस आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

प्रकाशित मिति : 18 May, 2019