Logo
प्रदेश
रोशन र पूजा बने प्रदेश च्याम्पियन

१८ कात्तिक, घोराही – दाङको घोराहीमा सम्पन्न प्रथम प्रादेशिक प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता २०७५ को उपाधि पुरुषतर्फ नवलपरासी जिल्लाका रोशन आले र महिलातर्फ गुल्मी जिल्लाकी पूजा रसाइलीले जितेका छन्

प्रकाशित मिति : 4 November, 2018
नेपाल भूमीमा अाइपुग्यो रेल, यस्तो छ रूट…

१८ कात्तिक, पथरी – भारतको बथनाहादेखि मोरङको विराटनगर महानगरपालिकाको बुधनगरसम्म आज रेल आइपुगेको हो । निर्माण सम्पन्न भएको रेल्वे कस्टम यार्ड र भारतीय रेल्वे स्टेशन बथनाहातर्फबाट ट्र्याकमा फलाम लिक बिछ्याउँदै

प्रकाशित मिति : 4 November, 2018
नगरपालिकाको मोबाइल एप्स

१८ कात्तिक, लमजुङ – बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । कार्यालयको गतिविधि र स्थानीयवासीको जनगुनासो सुन्नका लागि मोबाइल एप्स सञ्चालनमा ल्याइएको हो । प्रविधिको विकाससँगै

प्रकाशित मिति : 4 November, 2018
दाङका बजारमा जुम्ली स्याउ

१८ कात्तिक, लमही – दाङको लमही बजारमा जुम्लाको स्याउले बजार पाउन थालेको छ । भारतबाट आयात गरिएको स्याउभन्दा सस्तो भएका कारण जुम्लाको स्याउले बजार पाएको हो । लमही–६ का देउमती

प्रकाशित मिति : 4 November, 2018
हेटौँडा सिमेन्ट उद्योगको क्षमता बढाइने

१८ कात्तिक, हेटौँडा – हेटौँडा सिमेन्ट उद्योगलाई प्रविधियुक्त एवं आधुनिकीकरण गर्न तथा त्यसको क्षमता बढाउन प्रक्रिया अगाडि बढाइएको छ । लामो समयसम्म मर्मत एवं जीर्णाेद्धार नगरेपछि उद्योगका उपकरण पुराना हुनाका

प्रकाशित मिति : 4 November, 2018
सुकुम्वासीको गुनासो सुन्दै सांसद

१८ कात्तिक, काठमाडौँ – प्रतिनिधिसभाका सांसद महेश बस्नेत गुनासो सुन्न काठमाडौँ र भक्तपुरको सिमानामा रहेको मनोहरास्थित सुकुम्वासी बस्तीमा पुगेका छन् । पूर्वउद्योगमन्त्री बस्नेतले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, आवास, खाद्य

प्रकाशित मिति : 4 November, 2018
ट्र्याक्ट दुर्घटनामा दुईको मृत्यु

१८ कात्तिक, भीमदत्तनगर – मलामी गएर फर्किंदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा आज कञ्चनपुरको वेदकोट नगरपालिका–४ बैतडाका दुई युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको भीमदत्तनगर–दैजी खण्डमा महाकाली नदीबाट फर्किंदै गरेको

प्रकाशित मिति : 4 November, 2018
नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाइने

१८ कात्तिक, कुश्मा – पर्वतको सदरमुकाम कुश्मा बजारमा नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाउन रकम सङ्कलन शुरु भएको छ । गुप्तेश्वर गुफालाई केन्द्रमा राखेर कुश्मामा ऐतिहासिक धार्मिक विराट गुप्तेश्वर मेला एवं

प्रकाशित मिति : 4 November, 2018
विद्यार्थीले बनाए ड्रोन

१५ कात्तिक, दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलगौँडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयमा अध्ययन गर्ने दुई विद्यार्थीले ड्रोन बनाएका छन् । कक्षा ९ मा अध्ययनरत सफल सापकोटा र १० मा अध्ययनरत सञ्जोग

प्रकाशित मिति : 1 November, 2018
गुणीय चक्रको १४आैँ संस्करण शुरु

१५ कात्तिक, काठमाडौँ – विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीलाई गुणवान् बनाउने कार्यक्रम गुणीय चक्रको १४आैँ संस्करण ग्यालेक्सी पब्लिक विद्यालय, ज्ञानेश्वरमा शुरु भएको छ । क्वेष्ट नेपालले आयोजना गरेको तीने दिनेसम्म

प्रकाशित मिति : 1 November, 2018
महान्यायाधिवक्ताद्वारा कारागारको निरीक्षण

१५ कात्तिक, विदुर – महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आज विदुर–१ ढुङ्गेस्थित जिल्ला कारागारको निरीक्षण गरेका छन् । सो अवसरमा उनले कारागार कार्यालयले उपलब्ध गराउने सेवा सुविधा, दैनिक सिदाका बारेमा कैदीबन्दीसँग जानकारी

प्रकाशित मिति : 1 November, 2018
२ सय बाँदर नियन्त्रणमा

१५ कात्तिक, पर्वत – बाँदरले बालीनाली सखाप पारेको गुनासो बढेपछि महाशिला गाउँपालिकाले चालू आवको हालसम्म २०० भन्दा बढी बाँदर नियन्त्रणमा लिएको छ । दोस्रो गाउँसभाबाट बजेट नैै छुट्याएर बाँदर नियन्त्रण

प्रकाशित मिति : 1 November, 2018