Logo
प्रदेश
सम्भवत : नेपालकै ज्येष्ठ नागरिकका रुपमा रहेकी गुरुङको निधन

असोज १२ पोखरा – सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रुपमा रहेकी पोखरा महानगरपालिका – ३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । नेपाली नागरिकताअनुसार

प्रकाशित मिति : 28 September, 2018
शक्तिखोरमा युद्ध सङ्ग्रहालय

असोज १२ चितवन – सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेजलगायतलाई सङ्कलन गरेर युद्ध सङ्ग्रहालय बनाउने गृहकार्य शुरु भएको छ । कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी नेकपा

प्रकाशित मिति : 28 September, 2018
गत साउन १ गते देखी हराइरहेका बालककाे कङ्काल भेटियाे

असोज १२ हुम्ला – गत साउन १ गते देखी हराइरहेका चङ्खेली गाउँपालिका –२ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ । गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट

प्रकाशित मिति : 28 September, 2018
बलात्कारको आरोपमा २ प्रहरी निलम्वित

११ असोज, सङ्खुवासभा – जबर्जस्ती करणीको आरोपमा दुई जना प्रहरी निलम्वित भएका छन् । इलाका प्रहरी कार्यालय आँखीभुईमा कार्यरत प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र इलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत

प्रकाशित मिति : 27 September, 2018
धरानमा बाली विज्ञान अध्यापन शुरु

११ असोज, धरान – सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जारमा रहेको जगन्नाथ डेढराज जनता (जडेज) माविमा यो वर्षदेखि बाली विज्ञानको कक्षा शुरु गरिएको छ । ‘एक स्थानीय तह एक प्राविधिक शिक्षालय’ बनाउने

प्रकाशित मिति : 27 September, 2018
प्रहरी प्रभाग काँडाघारीका प्रहरी नायब निरीक्षक पक्राउ, यस्तो छ कारण…

आयोगले गत भदौ ३० गते सोही स्थानबाट १० प्रहरी कर्मचारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका प्रहरी कर्मचारीसँगको बयानका आधारमा आज थप पक्राउ गरिएको हो ।

प्रकाशित मिति : 27 September, 2018
मावा खोला उत्खनन रोक्न स्थानीयवासीको माग

– सुमन घिमिरे ११ असोज, उर्लाबारी – जथाभावी रुपमा खोला उत्खनन भएकाले त्यसलाई रोक्न मोरङ उर्लाबारीस्थित मावा खोला आसपासका बासिन्दाले माग गरेका छन् । अनियन्त्रित र मापदण्ड विपरीत नदीजन्य पदार्थ

प्रकाशित मिति : 27 September, 2018
बाढीपहिरोबाट ३० करोडको क्षति

११ असोज, मुसिकोट – यस वर्षको बाढीपहिरोबाट रुकुम पश्चिममा रु ३० करोडभन्दा बढी क्षति भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पश्चिमले जिल्लाका ६ स्थानीय तहबाट लिएको जानकारीअनुसार रु

प्रकाशित मिति : 27 September, 2018
पिपिएलमा प्रतिस्पर्धा गर्ने ६ टोली र ६ मार्की खेलाडी घोषणा

११ असोज, काठमाडौँ – आगामी कात्तिक दोस्रो साता पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितामा भाग लिने छ टोली, स्वामित्व र मार्की (रणनीतिक) खेलाडीको टुङ्गो लागेको छ ।

प्रकाशित मिति : 27 September, 2018
बाघ सुतेको बेला स्याल कराउनु स्वाभाविक हो : ने.बि.संघ सभापति क्षेत्री

बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा हिजो भएको घटनालाई लिएर दुई बिद्यार्थी संगठन बिच टिकाटिप्पणी सुरु भएको छ । अनेरास्ववियुले घटनाको घोर भर्साना गरेको छ भने क्याम्पस माथी आगजनी गर्नेलाई नछाड्ने चेतावनी

प्रकाशित मिति : 27 September, 2018
श्रीया विक (सुनार)को बलात्कारपछि हत्यामा संलग्न सार्वजनिक

१० असोज, पोखरा – पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीकी श्रीया विक (सुनार)को बलात्कारपछि हत्या गर्ने कुसुम पौडललाई आज प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख

प्रकाशित मिति : 26 September, 2018
लुकाइछिपाइ राखेको काठ बरामद

१० असोज , लुम्बिनी – पानीभित्र लुकाइछिपाइ राखेको १०८ क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल नेपाल पजरकट्टीले बरामद गरेको छ । पजरकट्टी बीओपीका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक ताम्रजङ्ग बस्नेतको नेतृत्वमा खटिएको

प्रकाशित मिति : 26 September, 2018