Logo
प्रदेश
शव जलाउने विषयमा दोहोरो झडप हुँदा गोली चल्यो

१० असोज, गौर – रौतहटको गरुडामा शव जलाउने विषयमा दोहोरो झडप हुँदा गोली चलेको छ । गरुडा नगरपालिका–९ श्रीपुरमा गम्हरीया टोल र श्रीपुर टोलबीच शव जलाउने क्रममा दोहोरो झडप भएको

प्रकाशित मिति : 26 September, 2018
रुपन्देहीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकामा रहेको शंखनगर चोकमा ट्रकले ठक्कर दिदा मोटरसाइकलमा सवार एकजनाको घटना स्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा

प्रकाशित मिति : 26 September, 2018
भूकम्पपीडितको गुनासोः ‘५० हजार घर भत्काउँदै सकियो, अब घर कसरी बनाउँ’

–रमेश गिरी १० असोज, भक्तपुर – लाभग्राही सूचीमा परेर पहिलो किस्तास्वरुप रु ५० हजार पाएका भूकम्पपीडितले उक्त रकम घर भत्काउँदै सकिएको बताएका छन् । आज भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ सिपाडोल

प्रकाशित मिति : 26 September, 2018
बलात्कारीलाई ५ वर्ष कैद र रु एक लाख जरिवाना

१० असोज, गाईघाट – बलात्कारको अभियोगमा पक्राउ परेका एक जनालाई जिल्ला अदालत उदयपुरले पाँच वर्ष कारागार सजाय र रु एक लाख दण्ड जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद

प्रकाशित मिति : 26 September, 2018
लुम्बिनी क्याम्पसले मनपरी गरेको भन्दै नेविसंघद्वारा आगजनी र तोडफोड

क्याम्पसले असहज परिस्थिति सृजना भएको भन्दै ११ र १२ गते कलेज बन्द गरेको छ ।

प्रकाशित मिति : 26 September, 2018
जुम्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा शुरु, कुन स्थानीय तहमा कुन बैंक ?

१० असोज, जुम्ला – जुम्लाका आठैवटा स्थानीय तहमा बैंकिङ सेवा शुरु भएको छ । एक नगरपालिकासहित सात गाउँपालिकामा बैंकिङ सेवा शुरु भएको हो । सबै स्थानीय तहमा बैंकिङ सेवाको पहुँच

प्रकाशित मिति : 26 September, 2018
२ किलो चाँदीसहित धनुषामा एकजना पक्राउ

असोज १० जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले २ किलो चाँदीसहित नगराइन नगरपालिका २ नगराइन टोल बस्ने अजयकुमार साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी दिपेन्द्र शाहीले जानकारी दिए

प्रकाशित मिति : 26 September, 2018
रौतहटमा शव जलाउने विषयमा स्थानीय वासिन्दाबीच झडप : २० राउण्डभन्दा बढी हवाई फायर

१० असोज, रौतहट – रौतहटको गरुडाको ९ श्रीपुरमा वाग्मती नदीमा शव जलाउने विषयमा स्थानीय वासिन्दाबीच विवाद भई झडप भएकाे छ । नियन्त्रणका लागि प्रहरीले २० राउण्डभन्दा बढी हवाई फायर गर्नुको साथै अश्रुग्यास

प्रकाशित मिति : 26 September, 2018
अपरहणमा परेको भनियको डाक्टर सर्लाहीको नवलपुरमा चेकजाँचका क्रममा

१० असोज सिराहा – सिराहाका डा. सुवास वनैता यादव अपरहणमा परेको भन्दै परिवारले प्रहरीमा निवेदन दिए लगतै प्रहरीले सबैतिर तस्वीर पठाएर खोजी कार्यमा तिब्रता गरेसँगै अपहरणमा परेका भनिएका  डाक्टर प्रहरी

प्रकाशित मिति : 26 September, 2018
रोल्पामा बन्दका कारण यातायात प्रभावित

असोज १० रोल्पा – जिल्ला सेक्रेटरी सन्तोष सुवेदीको पक्राउको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द पार्टी रोल्पाले आज आह्वान गरेको जिल्ला बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन

प्रकाशित मिति : 26 September, 2018
सिराहाबाट डाक्टर अपहरणमा

१० असोज, काठमाडौं– सिराहाको लहानबाट एक डाक्टर अपहरणमा परेका छन । अग्यात समुहले उनको अपहरण गरेको हो । लहान स्थित घरबाहिर हिँडदै गरेको अवस्थामा उनी अपहरणमा परेको बताइएको छ । मंगलबार

प्रकाशित मिति : 26 September, 2018
देशकै तेस्रो केबुलकारको सफल परीक्षण

९ असोज, चरिकोट – दोलखाको कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म निर्माण गरेको केबुलकारको परीक्षण सफल भएको छ । मुलुककै तेस्रो केबुलकारका रुपमा कालीञ्चोक दर्शन प्रालिले दुई वर्षअघि देखि निर्माण गरिरहेको केबुलकारको

प्रकाशित मिति : 25 September, 2018