Logo
राजनीति
सार्वजनिक खरिद ऐन संशोधन नभए बदनाम कम्पनीहरुले ठेक्का पाइरहने र देश कंगाल बन्ने : डा. बाबुराम

असोज १० काठमाडौं – संसदीय समितिमा खरिद ऐन र ठेकेदार सांसदको प्रतिनिधित्वलाई लिएर चर्चा–परिचर्चा चलिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ऐन संशोधनको आवश्यकता औंल्याएका हुन् । नयाँ शक्ति पार्टीका संयोजक

प्रकाशित मिति : 26 September, 2018
प्रधानमन्त्री ओलिको ट्रम्पसँग दुई मिनेट भेट, स्वागत कार्यक्रममा उभिएरै यस्तो छलफल

१० असोज, काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच करिब दुई मिनेट कुराकानी भएको छ । राष्ट्रपति ट्रम्प तथा प्रथम महिला मेलानिय ट्रम्पले राष्ट्रसंघीय महासभाको उच्चस्तरीय छलफल

प्रकाशित मिति : 26 September, 2018
विश्वकर्मालाई थुनामुक्त गर्न आदेश

९ असोज, काठमाडौँ – सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आज आदेश जारी गरेको छ । न्यायाधीश

प्रकाशित मिति : 25 September, 2018
राष्ट्रियसभा विशेष समयः वनदेखि हत्याहिंसासम्म

९ असोज, काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सामुदायिक वन, निजगढ विमानस्थल, पेट्रोलियम पदार्थको अन्वेषण, वैदेशिक रोजगार, सुरुङमार्ग र पुल निर्माण तथा हत्या हिंसासम्बन्धी विषय उठाउनुभएको छ । सांसद चक्रप्रसाद

प्रकाशित मिति : 25 September, 2018
समृद्धिका लागि प्रदेश र स्थानीय सरकार साझा सङ्कल्पसहित अघि बढ्छ

८ असोज, बुटवल – प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विधि र प्रक्रियाबाट सङ्घीयताका विषय टुङ्गो लागेपछि फेरि पुरानै मुद्दालाई बोकेर रोइलो गर्नु लोकतान्त्रिक हुन नसक्ने बताउनुभएको छ ।

प्रकाशित मिति : 24 September, 2018
मूल्यवृद्धिविरुद्ध नेविसङ्घको विरोध प्रदर्शन

चाडबाडका बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा सवारी साधनमा बढाइएको भाडा फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी सङ्घले राजधानीका विभिन्न भागमा विरोध प्रदर्शन गरेको छ । काठमाडौँको प्रदर्शनीमार्ग, थापाथली क्याम्पस, पशुपति

प्रकाशित मिति : 24 September, 2018
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल अाउने खबर भारतीय दूतावासको स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार उनी मंसिरको १२ वा १३ अर्थात नोभेम्बर २८ वा २९ मा नेपाल आउन सक्नेछन्

प्रकाशित मिति : 24 September, 2018
प्रधानमन्त्री ओली सोमबार बिहान अमेरिकाको न्युयोर्कमा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिनका लागि सोमबार बिहान अमेरिकाको न्युयोर्क पुगेका छन् । उनलाई न्युयोर्कको जेएफके बिमानस्थलमा अमेरिकाका लागि नेपालका राजदूत

प्रकाशित मिति : 24 September, 2018
अब खाली आकाशमुनि बस्नु पर्दैन :मन्त्री राई

७ असोज, टीकापुर – शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले अब कोही पनि नेपाली खाली आकाशमुनि बस्नुपर्ने अवस्था नरहने बताउनुभएको छ । टीकापुर सभाहलको आज टीकापुरमा उद्घाटन गर्दै मन्त्री राईले सङ्घीय

प्रकाशित मिति : 23 September, 2018
नवनिर्वाचित सभापतिद्वय कर्ण र जैरुद्वारा शपथ,यस्तो र राजनैतिक यात्रा

७ असोज, काठमाडाैँ –  सभामुख कृष्णबहादुर महराले संयुक्त समितिका रुपमा रहेको संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिलाई पद तथा गोपनीयताको शपथ

प्रकाशित मिति : 23 September, 2018
सभापतिमा जैरु निर्विरोध निर्वाचित

सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन,अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा सांसद निरादेवी जैरु निर्विरोध निर्वाचित भएकी छन् । समितिको आजको बैठकमा सांसद गणेशसिंह ठगुन्नाले सभापतिमा जैरुको नाम

प्रकाशित मिति : 23 September, 2018
शशांकको खुलासा – ‘अवको कांग्रेस नेतृत्व कोइराला परिवारबाटै

राम भण्डारी बुटवल । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले अबको पार्टी सभापतिमा कोइराला परिवार नै आउने दाबि गरेका छन् । कार्यकर्ताको माया र चाहना अनुसारनै कोइराला परिवार सभापतिमा आउन

प्रकाशित मिति : 23 September, 2018