Logo
राजनीति
प्रधानमन्त्री अमेरिका प्रस्थान:कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पोखरेललाई

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शनिबार राति अमेरिका प्रस्थान गरेका हुन् । त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा

प्रकाशित मिति : 23 September, 2018
परिणाममुखी काम गर्न सिंहको सुझाव

नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारलाई जनताका निम्ति परिणाममुखी काम गर्न सुझाव दिनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले चाडपर्वको बेलामा बजारमा हुनसक्ने

प्रकाशित मिति : 22 September, 2018
मायाप्रसाद शर्माद्वारा नेकपाको प्रदेश सचिव हुन अस्वीकार

६ असोज, काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता मायाप्रसाद शर्माले कर्णाली प्रदेशको सचिव पद अस्वीकार गरेका छन् । नेकपाको शुक्रबार विहान बसेको सचिवालय बैठकले शर्मालाई कर्णाली प्रदेशको सचिवको जिम्मेवारी दिने निर्णय

प्रकाशित मिति : 22 September, 2018
मुलुक समृद्ध नभएसम्म मौलिक हकको कार्यान्वयनमा चुनौती

५ असोज, पर्वत  –राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सङ्घीय संसद्बाट पारित भएका मौलिक हक सम्बन्धी सबै कानून शतप्रतिशत कार्यान्वयन गर्नु चुनौतीपूर्ण रहेको बताउनुभएको छ । नेपाल जेसिज क्षेत्र ख सम्मेलनको आज

प्रकाशित मिति : 21 September, 2018
काँग्रेसले सातै प्रदेशमा सुझाव लिने

नेपाली काँग्रेसको विधान संशोधन मस्यौदा समितिले संशोधित विधानका सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिने भएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै काँग्रेसले पनि त्यसअनुरुप विधान परिमार्जन गर्न सातै प्रदेशबाट

प्रकाशित मिति : 21 September, 2018
विप्लवसँग वार्ता गर्न प्रकाण्डलाई रिहा गर्दै सरकार-यस्ता छन्न विप्लवका तीन सर्त

नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतले छाड्न आदेश दिए अर्को मुद्दा नलगाउने निर्णयमा सरकार पुगेको छ । नेकपासँग वार्ताको वातावरण बनाउने तयारीमा रहेको सरकारले यस्तो रणनीति बनाएको

प्रकाशित मिति : 21 September, 2018
स्वार्थभन्दा माथि उठेर काम गर्न नसक्दा तनहुँले अवसर गुमायो:गोविन्दराज जोशी

तनहुँ, ४ असोज – नेपाली काङ्ग्रेसका पूर्वसहमहामन्त्री एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशीले राष्ट्रिय राजनीतिक हैसियत बनाएको तनहुँले ती सबै अवसर गुमाएको बताउनुभएको छ । तनहुँ सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित दमौली एफ.एम.

प्रकाशित मिति : 20 September, 2018
रामचन्द्र पौडेल पोर्चुगलमा

युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पोर्चुगल आइपुग्नुभएको छ । लग्जेम्बर्ग, बेल्जियम र फ्रान्समा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भई नेता पौडेल बुधबार साँझ पोर्चुगल

प्रकाशित मिति : 20 September, 2018
प्रचण्डको दाबी, चीन भ्रमण सफल

काठमाडौं- नेकपाका अध्यक्ष प्रचण्ड चीन भ्रमणबाट स्वदेश फर्किएका छन । उनले नेपाल–चीन सरकारबीचको सम्बन्ध विस्तार गर्न आफ्नो भ्रमण सफल भएको दाबी गरेका छन् । ४ दिने चीन भ्रमणबाट बुधबार राति

प्रकाशित मिति : 20 September, 2018
विप्लवको ध्यान चन्दा, आन्दोलन राजनीतिक, उद्देश्य ध्वंशात्मक

सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक वार्ता समितिलाई चारवटै सुरक्षा निकायका प्रमुखले ‘विप्लव’ नेतृत्वको आन्दोेलन राजनीतिक भएको बिफ्रिङ गरेका छन् । समितिले सुरक्षा निकायका प्रमुखसँग लिएको सुझावमा ध्वंसात्मक आन्दोलनतर्फ मोडिएको नेत्रविक्रम चन्द

प्रकाशित मिति : 20 September, 2018
विप्लव प्रवक्तालाई ३ दिनभित्र पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थुनामा राखिरहनुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ । सर्वोच्चले ३ दिनभित्र बन्दीलाई पनि

प्रकाशित मिति : 17 September, 2018
फोरमले गर्यो कालो दिवस नमनाउने निर्णय

नेपालको संविधानप्रति असहमति, विरोध र फरक धारणा यथावत् रहे पनि पार्टीले कालो दिवस मनाउनेजस्ता कार्यक्रममा सहभागी हुन तत्काल कुनै निर्णय नगरेको जनाएको हो ।

प्रकाशित मिति : 17 September, 2018