Logo
सल्लेरी विचार
दशैं- अ फेस्टिबल अफ वुमन पावर

एसिडमा चोपलिएकी आजकी देवीको आर्तनाद सामू कता हराउँछ नवदुर्गाको विजयी शङ्खनाद ? म कसरी बजाउँ पुजाका घण्टी अब ? महिषासुरले जितेर दुर्गाले हारिरहेको  युग हो यो ।

प्रकाशित मिति : 5 October, 2019
नग्नता

मलाई ढाक्ने कुरा कहिल्यै केही मन परेन । मलाई आवरण र वस्त्र पनि मन परेन । त्यसैले होला, कहिलेकाहीँ नग्न आफूलाई घण्टौँ ऐनामा नियालेपछि म सुस्तरी आफैँलाई भन्छु- “हो, वास्तविक

प्रकाशित मिति : 2 October, 2019
भुइँमान्छेको कथा – विक्रम पवन परियार

म एउटा यस्तो समुदायकाे मान्छे हुँ, जहाँ दलित बाटै छुवाछुत हुन्छ । कामीले- दमाइले छोएको खाँदैन । यसरी किन जातकाे निर्माण गरियो ?

प्रकाशित मिति : 28 September, 2019
किताब इमान्दार साथी हुन् ।- बिना थिङ तामाङ

अध्ययन भनेको खोज हो । बोध हो । ज्ञान निर्माणको सिंढी हो । असन्तुष्टिहरुको बक्ररेखा हुँदै सन्तुष्टिको बिन्दुमा पुग्नु हो । नयाँ कुरा जान्नु मात्र होइन पुराना काम नलाग्ने कुरा

प्रकाशित मिति : 28 September, 2019
मृत्यु बिर्सेको जीवन

दुई फरक बाटो त कतै न कतै गएर भेटिने सम्भावना रहन्छ । तर दुई दिशामा दौडिएको एउटै बाटो फेरी कहिले भेटिँदैन ।

प्रकाशित मिति : 20 September, 2019
एम्बुलेन्स र स्कुटीवाली केटी

मर्नु कसलाई छैन ? ढिलोचाढो सबै मर्ने नै हो ।” आधा मिनेट ब्रेक हान्दा कुनै बिरामीको मुटु रोकिन्छ भने रोकिओस् । बाच्नेहरु मैले बाटो काट्दैमा मरिहाल्दैनन् ।

प्रकाशित मिति : 13 September, 2019
नारीवादी आन्दोलनमा काठमाडौंको डम्फू

पछिल्लो समयमा प्राप्त समावेशिता र समानुपातिक प्रतिनिधित्वमा महिलाको अधिकार र प्रतिनिधित्वमा मिलेको आंशिक सफलता नारीवादी आन्दोलनको देन हैन बरु यो त राजनैतिक परिवर्तनबाट प्राप्त भएको हो।

प्रकाशित मिति : 13 September, 2019
गन्थन- गुन्द्रुक

मान्छेहरु- कच्चा पदार्थ हुन्, मान्छेहरु- मेसिन हुन्, मान्छेहरु- उत्पादन हुन्, मान्छेहरु-उपभोग्ता हुन्, मान्छेहरु- व्यापार हुन् ।

प्रकाशित मिति : 6 September, 2019
कस्तो नेता बन्ने ?

कुनै पनि देशको राज्य सञ्चालन देखि लिएर नीति निर्माण गर्ने सम्म राजनैतिक नेतृत्वको हातमा हुन्छ । डाक्टर, इन्जिनियर, पाइलट भन्दा नेता बन्नलाई अझ बढी विज्ञता हासिल गर्न जरुरी छ ।

प्रकाशित मिति : 6 September, 2019
तीज भनेको ‘दर खानु’ मात्रै होइन !

नेपाल कृषिप्रधान मुलुक हो । तीज बालीनाली रोपिसके पछिको फुर्सदिलो समयमा मनाइने पर्व हो ।  तीज पर्व भन्नासाथ हामी चेली माइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रूपमा बुझ्छौँ

प्रकाशित मिति : 3 September, 2019
म सामुहिक बलात्कारमा परेकी किशोरी

स्कुल उही हो, परिवार उही हो, समाज उही हो, म हाँस्दै हिँड्ने बाटो पनि उही हो । तर अब सबै नयाँ लाग्छ मलाई ।

प्रकाशित मिति : 16 August, 2019
महिला हिंसा: अनपेक्षित मोडिएको एक बहस

सचेत वर्गले बुझ्नु आवश्यक कि धर्तीको सम्मान गर्नुलाई आकाशको निन्दा हो भन्न कदापी मिल्दैन ।

प्रकाशित मिति : 13 August, 2019