Logo
स्थानीय समाचार
सल्यानका हजारौँ विद्यार्थीहरूअसारे झरीमा पनि खुल्ला आकाश मुनि पढ्न बाध्य

असार २२ सल्यान दिपसागर भण्डारी सल्यान जिल्लाका करिब ढाई दर्जन विद्यालयका हजारौँ विद्यार्थीहरू खुला आकाशमुनि पढ्न बाध्य भएका छन् । गएको चैत्र महिना देखी जेठ महिनाको अन्त्य सम्म आएको हावाहुरीले

प्रकाशित मिति : 6 July, 2016
मापदण्ड अनुसार काम भएन

दुर्गा वि.सी असार, २० सल्यान सल्ली हुँदै सदरमुकाम खलंगा जोडने सडक मापदण्ड अनुसार नभएको देखिन्छ । बाटोको स्तरउन्नतीको लागि भनेर ८ महिना अघि सडक चौडाको काम सुरुवात भएको थियो ।

प्रकाशित मिति : 4 July, 2016
बालबालिकाहरुको बिषयमा निर्माण गरिएको वृत्तचित्र

असार, १९ सुन्दर सल्यान न्युज डेस्क सल्यान जिल्लाको पश्चिमी भेगमा रहेको कालिमाटी काल्चे गाविसका बालबालिकाहरुको अवस्थालाई समेटेर भिडियो वृत्तचित्रको प्रोमो भिडियो र पोस्टर सार्बजानिक गरिएको छ । पत्रकार रेशम डि.सी.ले

प्रकाशित मिति : 3 July, 2016
सल्यानका आमा समूह सामाजिक काममा सक्रिय बन्दै ।

पुस्पा बुढाथोकी असार १९ सल्यानको निगाल्चुलामा रहेको एक आमा समूह सामाजिक क्रियाकलापमा सक्रिय बन्दै गएको छ । निगाल्चुला गाविस वडा नं ३ मा रहेको आमा समूहले सिङगो वडालाईनै पुर्न रूपमा

प्रकाशित मिति : 3 July, 2016
नेपालमा पहिलोपटक जलेवाले बच्चा कोरल्यो

जाजरकोट, १९ असार । नेपालमा जाडो समयमा बसाइँ सरी आउने हिँउदे आगन्तुक चरा जलेवाको पहिलो गुँड तथा बच्चा जाजरकोट र रुकुमको सिमाना बग्ने भेरी नदीमा पत्ता लागेको छ । हिउँदयामको

प्रकाशित मिति : 3 July, 2016
श्रीनगरका केही ब्यापारीहरुको आयोजनामा झिम्पेमा नि:सुल्क आँखा शिबीर सम्पन्न

दिपक बोहरा असार १८ सल्यान झिम्पे गाबिसको मुलखोलामा नि:शुक्ल आँखा शिबिर सम्पन्न भएको छ । श्रीनगरमा ब्यबासाय गरिरहेका केही ब्यापारीहरुको सहयोगमा उक्त आँखा सिबिर सम्पन्न भएको हो । श्रीनगरमा रहेको

प्रकाशित मिति : 3 July, 2016
सल्यान जिल्ला नेपालको ३७ औं खुला दिशामुक्त क्षेत्र घोषणा

असार १७, दिपसागर भण्डारी / हिमाल शर्मा नेपालको ३७ औं खुला दिशामुक्त क्षेत्रको रूपमा सल्यानलाई आज एक कार्यक्रमका बिच खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । सल्यानमा रहेका ३५ गाउँ विकास समिति

प्रकाशित मिति : 1 July, 2016
सल्यानलाई अाज खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिदै

डिल्लीराज रावत असार , १७ सल्यान सल्यान जिल्ला देशको ३७ औं खुल्ला दिसा मुक्त क्षेत्र घोषणा हुदैछ। जिल्लाका सबै गाविस तथा नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरेपछि जिल्लालाई नै शुक्रबार एक कार्यक्रमको आयोजना

प्रकाशित मिति : 1 July, 2016
नेकपा माओबादी केन्द्र सल्यानको एकता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न ।

सुन्दर सल्यान न्युज डेस्क असार , १६ सल्यान विभिन्न समूहमा बिभाजित १० माओवादी एकता भए लगत्तै सल्यान जिल्लामा आयोजना गरेको एकता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य

प्रकाशित मिति : 1 July, 2016
सल्यानमा डिलक्स गाडी सन्चालन हुँदै

असार १५ सुन्दर सल्यान न्युज डेस्क सल्यान रुकुम यातायात व्यवसायी समितिको बैठक आज समितिको प्रधान कार्यालय श्रीनगरमा सम्पन भएको छ । समितिका अध्यक्ष लोकमान बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले जनताको चाहाना

प्रकाशित मिति : 30 June, 2016
रुकुमको माटोको उर्वराशक्ति देशभरकै उत्कृष्ट

१४ असार, रुकुम । खाद्यान्न तथा नगदेबाली उत्पादनका लागि रुकुमको माटोको उर्वराशक्ति मुलुककै उत्कृष्ट भएको प्रतिवेदन सार्वजनिक गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको पहल र अगुवाइमा रुकुमको कृषि प्रणालीमा

प्रकाशित मिति : 28 June, 2016
६० लाखको लगानीमा सल्यानमा गोलभेडा खेती

पुरुस्वत्तम गिरी असार १३ , सल्यान सल्यानको कोर्वांगझिम्पेमा हाडटेक प्रविधिबाट गोलभेडा खेती सुरु गरिएको छ । इजरायली प्रविधिबाट झण्डै ६० लाख रुपैयाँको लागतमा १५ रोपनी क्षेत्रफलमा ३८ वटा टनेल बनाएर

प्रकाशित मिति : 27 June, 2016