Logo
स्थानीय समाचार
सल्यान रीमका स्थानिय खानेपानीका मुहानको संरक्षण संगै सरसफाईमा जुटे

वर्षा याममा पानीका मुहानहरु दुषित हुने भएकाले सल्यान रीमका स्थानियहरु खानेपानीका मुहानहरुको संरक्षण तथा सरसफाईमा जुटेका छन् । सल्यानको रीम गाविस वडा न. २ मेलचौरका स्थानियहरु खानेपानीका मुहानहरुको संरक्षण तथा

प्रकाशित मिति : 14 August, 2016
सल्यानमा एकतर्फि तटवन्धनले खेतीयोग्य जमिन कटान

सल्यानको पश्चिम क्षेत्रमा रहेको बन्गाडखोलाले व्यापक रूपमा खेत कटान गरेको छ । खोलामा भरपर्दो तटवन्धन नहुदाँ दिनप्रतिदिन खेतीयोग्य जमिन कटानमा परेको छ । बन्गाडखोला र देवस्थल ४ खरेखोलाको बल्या खोला दोभानमा

प्रकाशित मिति : 13 August, 2016
सल्यान ढाकाडाम देखी सिधै काठमाडौंका लागि रात्री बस सञ्चालन हुँदै

यही भाद्र १५ गतेदेखि सल्यान ढाकाडामको जलेखर्क,शिबरथको बाङ्गेलाखुरी हुँदै काठमाण्डौ सम्मका लागि रात्रीकालिन बस सञ्चालन गरिने सल्यान रुकुम यातायात व्यवसायी समितिका अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन् । यात्रुहरुको समस्या लाई मध्यनजर

प्रकाशित मिति : 12 August, 2016
अन्तराष्ट्रिय युवा दिवस सल्यानमा पनि मनाईयो

“गरिबी उन्मुलनमा युवा प्रतिबद्धता, उत्पादन र उपभोगमा आत्मनिर्भरता” भन्ने मूल नाराका साथ सल्यानमा पनि विभिन्न कार्यक्रम गरेर अन्तराष्ट्रिय युवा दिवस मनाईएको छ । जिल्ला युवा परिषद् सल्यान र ओरेक नेपाल

प्रकाशित मिति : 12 August, 2016
अन्तराष्ट्रिय युवा दिवस सल्यानमा पनि मनाउने तयारी

यस वर्षको अन्तराष्ट्रिय युवा दिवस सल्यानमा पनि मनाईने भएको छ । हरेक वर्ष अगस्त १२ तारीक (साउन २८ गते) का दिन मनाइने यो दिवस यस वर्ष  पनि  मनाइने भएको छ

प्रकाशित मिति : 11 August, 2016
११५ वर्षिया वृद्ध भन्नु हुन्छ सल्यानले मन्त्री पाउने सुनौलो अवसर गुम्न दिनु हुँदैन

प्रमुख ठुला दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र अन्य केही साना दलको समीकरणमा बनेको  नयाँ सरकारको मन्त्रीमण्डल गठनको क्रममा सल्यानले कुनै मन्त्रालय समाल्न पाउने या नपाउने विषय यतिबेला चर्चामा छ ।

प्रकाशित मिति : 9 August, 2016
सल्यान श्रीनगर बजार व्यवस्थित कार्य सुरु

सल्यान जिल्लाको प्रमुख व्यापारिक केन्द्र शारदा नगरपालिका १ श्रीनगर बजारलाई व्यवस्थित गर्न विभिन्न सरोकार वाला निकाय हरू लागी परेका छ्न । वर्षाको समयमा भगवती खोला र सुकेखोलाको जोखिम रहेको श्रीनगर

प्रकाशित मिति : 9 August, 2016
४३ औँ राष्ट्रिय भू–संरक्षण दिबश सल्यानमा पनि मनाइयो

४३ औँ राष्ट्रिय भू–संरक्षण दिबश आज सल्यानमा पनि मनाईएको छ । जिल्ला भू–संरक्षण कार्यालय सल्यान र सिर्जनशिल कबुलियती बन उपभोक्ता समुह खलंगाको संयुक्त आयोजनामा उक्त दिबश मनाईएको हो । सिर्जनशिल

प्रकाशित मिति : 8 August, 2016
विज्ञान संकायमा ज्ञानज्योति मध्यपश्चिम प्रथम

राष्ट्रिय परीक्षा वोर्ड नेपालले भर्खरै सार्वजनिक गरेको कक्षा १२ विज्ञान संकायको नतिजामा पब्लिक ज्ञानज्योति उच्च मावि तुलसीपुर मध्यपश्चिम प्रथम भएको कलेजले दावि गरेको छ । कलेजका वलदेव गिरीले ८५.८ प्रतिशत

प्रकाशित मिति : 8 August, 2016
सल्यानमा औषधी अभावसँगै ज्वरोको बिरामी बढे

सल्यानको पश्चिम क्षेत्रका दर्जन बढी गाविसमा ज्वरोको प्रकोप बढेको छ । बालबालिका,बुढापाकालाई टाउको दुख्ने,बान्ता आउने, साँझपख ज्वरो आउने समस्याले सताएको छ । स्थानीय स्तरमा रहेका स्वास्थ्य चौकिहरुमा बिरामीको लागि औषधी

प्रकाशित मिति : 4 August, 2016
नयाँ स्थानीय रुटहरुमा गाडी सञ्चालनका लागी गाडी दर्ताको निवेदन खुल्ला

जनताको माग र यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै सल्यान रुकुम यातायात व्यवसायी समितिको शाखा कार्यालय बागचौरबाट स्थानीय रुटहरुमा सञ्चालन गर्नको लागी ६ वटा गाडीको निवेदन खुल्ला गरेको  छ । सल्यान जिल्लाको यातायात क्षेत्रलाई

प्रकाशित मिति : 31 July, 2016
एउटा पिडादायिक जीवनको वृत्तचित्र ( भिडियो सहित)

सल्यान जिल्लाको पश्चिमी भेगमा रहेको कालिमाटी काल्चे गाविसका बालबालिकाहरुको अवस्थालाई समेटेर भिडियो वृत्तचित्र सार्बजानिक गरिएको छ । पत्रकार रेशम डि.सी.ले कालिमाटी काल्चे गाविसमा पर्ने बबइ नदि पार गरेर विद्यालय जान

प्रकाशित मिति : 31 July, 2016