Logo
स्थानीय समाचार
शैक्षिक सत्र सुरु भएको चारमहिना वितिसक्दा पनि विद्यालयमा किताव पुगेन

शैक्षिक सत्र सुरु भएको चार महिना वितिसक्दा पनि सल्यान  जिल्लाको निगालचुलामा रहेको एक विद्यालयमा विद्यार्थीहरूले अहिले सम्म पुस्तक नपाएर पढाइमा समस्या भएको छ । श्री शिद्धेश्वरी ३ माझखर्कका विद्यार्थीले शैक्षिक सत्र

प्रकाशित मिति : 30 August, 2016
दाङ–नयाँदिल्ली बस सेवा सुरू

राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिले अन्तर्राष्ट्रियस्तरमा बस सेवा सञ्चालन गरेको छ । समितिले पहिलोपटक दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि सिधा डिलक्स बस सेवा सञ्चालन गरेको समितिका अध्यक्ष सुरेश

प्रकाशित मिति : 29 August, 2016
छोरा नजन्माएकै आरोपमा दोस्रो विवाह गर्ने एक श्रीमान कारबाहीमा

पहिलो श्रीमती बाट छोरा नजन्मीएको भन्दै दोस्रो विवाह गर्ने सल्यान जिल्ला वाफुलोला गाविस वडा नं. ३ दोभान बजार निवासी ५० बर्षिय टिकाराम कामीलाई कारबाही गरी जेठी श्रीमतीलाई न्याय दिलाईएको छ ।

प्रकाशित मिति : 26 August, 2016
मंगलबार देखि अबरुद्ध राप्ती लोकमार्ग एक तर्फी रुपले खुल्यो

दाङ सल्यान सडकखण्डको तुलसीपुर सात तलेमा मंगलवार  बिहान ८ बजे गएको सुख्खा पहिरो आज एक तर्फी रूपले खुलेको छ । तुलसिपुर देखि करिब १० किलोमीटर दुरिमा गएको सुख्खा पहिरो लाई

प्रकाशित मिति : 24 August, 2016
अत्याधिक ज्वरोका कारण बुबाको मृत्यु, छाेराछोरी समस्यामा

सल्यानको मुलखाेला १ देउलिमा ज्वरोका कारण माेतिराम बुढाकाे ज्यान गएको छ । ४५ बर्सेयी बुढा ४ दिन देखि ज्वरो आउने, टाउको दुख्ने , पेटदुख्ने समस्याले थला परेका थिए । उपचारकाे लागि

प्रकाशित मिति : 18 August, 2016
यस्तो पनि हुन्छ बफादार कुकुर

सल्लेरी खबरको टिम मृतकको घर गएर तयार पारेको सामाग्री  यति बेला सल्यान, दाङ र अन्य जिल्लामा भुस्या कुकुरले मानिस लगायत चौपाया लाई टोकेर जटिल समस्या निम्त्याउनुका साथै उक्त समस्या बाट मुक्ति

प्रकाशित मिति : 17 August, 2016
छिटो भन्दा छिटो स्थानिय निकायको पुनर्संरचना गरी निर्बाचन गर : केसी

नेकपा एमाले सल्यानका अध्यक्ष हरि केसीले छिटो भन्दा छिटो स्थानीय निकायको पुनर्संरचना गरी निर्वाचन गराउन सरकार सँग माग गरेका छन् । नेकपा एमाले छायाँक्षेत्र गाउँ कमिटीको भेलालाई आज सल्यानको लान्तीमा

प्रकाशित मिति : 16 August, 2016
सल्यानमा खोलाले बगाउँदा बेपत्ता भएका वलि मृत अवस्थामा फेला

गत सोमबार अविरल वर्षा सङ्गै शारदा खोलामा आएको बाढीले बगाउँदा सल्यान बागचौर नगरपालिका वडा न. २ थारमारे सेराचौर निवासी ५६ वार्षिया कुल बहादुर वलिको मृत्यु भएको छ । कोटबारा टाट्के बजार

प्रकाशित मिति : 16 August, 2016
सल्यानमा खोलाले बगाउँदा एक जना बेपत्ता, लाखौँ धनजनको क्षति

अविरल वर्षा सङ्गै शारदा खोलामा आएको बाढीले बगाउदा  एक व्यक्ति बेपत्ता भएका छन् । सल्यान बागचौर  नगरपालिका वडा न. २ थारमारे सेराचौर निवासी ५६ वार्षिया कुल बहादुर वलिलाई कोटबारा टाट्के

प्रकाशित मिति : 15 August, 2016
सम्बन्ध बिच्छेद गर्नेहरुको संख्या सल्यानमा घट्दै

सल्यानमा सम्बन्ध बिच्छेद गर्नेहरुको संख्या घट्दै गएको छ । आर्थिक वर्ष २०७१/७२ को भन्दा २०७२/७३ मा सम्बन्ध बिच्छेद गर्नेहरुको संख्या घट्दै गएको जिल्ला अदालत सल्यानले जानकारी दिएको छ । गएको

प्रकाशित मिति : 15 August, 2016
३ वर्षमा १ किलोमिटर बाटो पिच, त्यो पनि १ हप्तामै उप्कियो

सल्यानको सल्लीवजार देखि रुकुम चौहरजारी सडक खण्ड पिच भएको ७ दिन भित्रमा उत्रिएको छ । देवस्थलको वस्नेउरा नजिकै चौहरजारी सडक खण्डको ८ सय मिटर पिच गरेको सडकको उप्केको छ ।

प्रकाशित मिति : 15 August, 2016
शारदा नगरपालिका सल्यानको वार्षिक समीक्षा गोष्ठी सम्पन्न , ३६ लाख राजस्व संकलन

शारदा नगरपालिका खलंगा सल्यानले आर्थिक वर्ष २०७२/०७३मा नगरपालिकाले  गरेका कार्यक्रम र सेवा लगायतका कार्यक्रमको वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । खलंगा स्थित वालमन्दिर हलमा सम्पन्न वार्षिक समीक्षा गोष्ठी कार्यक्रममा

प्रकाशित मिति : 15 August, 2016