Logo
स्थानीय समाचार
क्रान्तिकारी सल्यानकाे जिल्ला समेलन मङ्सिर २५ मा

समाजवादकाे आधार तयार गर्न सशक्त संगठन,संविधान कार्यन्वयन र वैज्ञानिक शिक्षाकाे पक्षमा१७ जिल्ला सम्मेलन भन्ने मुलनाराका साथ अखिल( क्रान्तिकारी) सल्यानले २०७३ मङ्सिर२५,२६ गते १७ अाै जिल्ला सम्मेलन सल्यानकाे श्रिनगरमा भव्यताका साथ

प्रकाशित मिति : 11 November, 2016
सल्यानमा पियनको भरमा कार्यालयहरु सञ्चालन

सल्यानको उत्तरी पश्चिमी क्षेत्रका सरकारी कार्यलयहरु दशै तिहार सकिए पनि सञ्चालन हुन सकिरहेका छैनन् । १ महिना अघि दशै बिदामा घर गएका कर्मचारी बिदा सकिए पनि कार्यलयमा नआएको स्थानीयको गुनासो

प्रकाशित मिति : 10 November, 2016
बाँझकाँडा बागचौर नगरपालिकामै कायम गरिनु पर्ने माओवादीको माग, छुट्ट्याउन खोजेको भन्दै एमाले उपाध्यक्षको राजीनामा

नेकपा माओवादी केन्द्र बाँझकाँडाले एक प्रेस विज्ञप्ति जारी गरी स्थानीय तह पुनर्संरचना गर्दा बाँझकाडालाई बागचौर नगरपलिकामा मै कायम गरिनु पर्ने बताएको छ । माओबादी केन्द्रको विज्ञप्ति बाँझकाँडा बासीलाई इलाका प्रहरी कार्यालय,

प्रकाशित मिति : 10 November, 2016
सल्यानमा पत्रकारिताको बिकासक्रम र चुनौती

कुनै समय यस्तो थियो जतिबेला समाचार तयार पारेर हामी जिल्ला विकास समितिको कार्यालयमा पुग्दथ्यौ जहाँ हामीले तयार पारेको समाचार कुनै सरकारी अधिकारी बाट हेरिन्थ्यो र उनको चित्त बुझेमा सम्प्रशेन गर्न

प्रकाशित मिति : 10 November, 2016
सल्यानमा १९ वटा कुकुरको स्थायी बन्ध्याकरण

सल्यान जिल्लामा पाल्तु तथा सामुदायिक भुसिया कुकुरहरुलाई बन्ध्याकरण गर्ने तीन दिने शिविर सञ्चालन गरिएको छ । जिल्ला पशु सेवा कार्यालय सल्यान र हिमालयन एनिमल रेस्क्यू ट्रष्ट पोखराको आयोजनामा शिविर खलंगामा

प्रकाशित मिति : 9 November, 2016
विकट क्षेत्रका २२ बालविकास केन्द्र र १८ विद्यालयलाई शैक्षिक सामग्री प्रदान

सल्यानका सातवटा बालविकास केन्द्र र १८ वटा विद्यालयले झन्डै १० लाख बराबरको सहयोग प्राप्त गरेका छन् । जिल्लाको उत्तरी विकट गाविस दार्माकोट, भल्चौर, ढाकाडाम र जिमालीका विद्यार्थीको पठनपाठनमा सहयोग पुर्‍याउने

प्रकाशित मिति : 8 November, 2016
अगिंकृतलाई राष्ट्रप्रमुख बनाउने कुरा भ्रामक : उर्जा मन्त्रि शर्मा

उर्जा मन्त्रि जनार्दन शर्माले अंगिकृत नागरीक राष्ट्र प्रमुख बन्न पाउने भन्ने कुरा भ्रामक भएको बताएका छन् । सोमवार सल्यानको श्रीनगरमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै मन्त्रि शर्माले अंगिकृत नागरीक राष्ट्र प्रमुख

प्रकाशित मिति : 8 November, 2016
स्थानीय तह पुनर्संरचना जनतामुखी हुनु पर्छ : मुख्य सचेतक बस्नेत

नेकपा माओवादी केन्द्रका मुख्य सचेतक एवं सल्यान क्षेत्रन १ का सांसद टेक बहादुर बस्नेतले स्थानीय तहको पुनर्संरचना जनतामुखी हुनु पर्नेमा जोड दिएका छन् । सल्यान रुकुम यातायात व्यवसायी समितिको सल्यान

प्रकाशित मिति : 8 November, 2016
सल्यानमा स्थानीय तह पुनर्संरचनामा सहमति हुन सकेन, बैठक निष्कर्ष विहिन

स्थानिय तह पुनर्संरचनामा प्राबिधिक सहयोग समिती सल्यानको बैठक बिना निष्कर्ष टुङगीएको छ । नयाँ संविधान अनुसार बनाउन लागिएको संघीय संरचनामा स्थानीय निकायको संख्यामा सहमति भएपनि सिमांकनको विषयलाई लिएर जिल्लामा विवाद

प्रकाशित मिति : 6 November, 2016
सल्यानको शारदा नगरपालिकामा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन

सल्यानको शारदा नगरपालिका १५ सिमतरामा नवनिर्मित झोलुगें पुलको आज उद्घाटन गरिएको छ । २२ मिटर लम्बाई भएको झोलुंगे पुलको आज विधिबत रूपमा उद्घाटन गरिएको हो । शारदा नगरपालिका ६ बरला

प्रकाशित मिति : 6 November, 2016
यही कार्तिक २१ गते सल्यान रुकुम यातायातको बागचौरमा शाखा कार्यालय उद्घाटन हुँदै

यही कार्तिक २१ गते सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानले सल्यान बागचौरमा पहिलो शाखा कार्यालय उद्गघाटन गर्ने भएको छ । यस अघि २० गते शाखा कार्यालय उद्घाटन गर्ने समितिले जनाएको

प्रकाशित मिति : 4 November, 2016
सल्यान रुकुम यातायात व्यवसायी समितिको बागचौरमा शाखा कार्यालय उद्घाटन हुँदै

  यही कार्तिक २० गते सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानले सल्यान बागचौरमा पहिलो शाखा कार्यालय उद्गघाटन गर्ने भएको छ । सल्यान जिल्लाको व्यापारिक एवं भौगोलिक रूपले महत्त्वपूर्ण ठाउको रूपमा

प्रकाशित मिति : 3 November, 2016