Logo
स्थानीय समाचार
एमाले बैतडीका १७ जना पार्टी नेता कार्यकर्ता निष्काशित

बैतडी, साउन ३ गते । नेकपा (एमाले) बैतडीले स्थानीय तहको निर्वाचनमा जिम्मेवार पदमा बसेर पार्टीलाई अन्तर्घात गर्ने १७ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशनको कारबाही गरेको छ । सोमबार राति

प्रकाशित मिति : 18 July, 2017
मलेसियाका नेपाली द्वारा सुजन कवरलाइ १ लाख बढी सहयोग प्रदान

  सल्यानी युवा संजालको नेतृत्वमा भैइरहेको सुजन कवर(योगी) बचाउ अभियान अन्तर्गत दोस्रो चरणको आर्थिक संकलन अभियानमा मलेसिया बाट रु. १ लाख छ हजार ९५ रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

प्रकाशित मिति : 16 July, 2017
बागचौर नगरपालीकाको प्रथम नगर सभा सम्पन्न

श्रावण,१ सल्यान- नगर प्रमुख लोकमान बुढाथोकीको अध्यक्षतामा भएको पहिलो नगर सभाले नगर स्तरीय नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । नगर उप-प्रमुख कल्पना पुनको स्वागत मन्तब्यबाट सुरु भएको पहिलो

प्रकाशित मिति : 16 July, 2017
रुकुममा नवनिर्वाचित वडा सदस्यको हत्या

२७ असार,रुकुम– पुथाउत्तरगंगा गाउँपालिका–७ जाङकी नवनिर्वाचित दलित महिला सदस्य बयानसरी कामीको श्रीमानबाटै हत्या भएको छ । श्रीमान ३८ वर्षीय तेजबहादुर कामीले २७ वर्षीया श्रीमती बयानसरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय

प्रकाशित मिति : 11 July, 2017
सल्यान काठमाडौ रात्रीकालिन गाडिहरुमा सिसि क्यामरा जडान

यात्रु मैत्री सुबिधा दिने प्रतिबद्धता सहित बिगत लामो समय देखि यातायात सेवा संचालन गर्दै आई रहेको सल्यान रुकुम यातायात ब्यवसायी समितिले सल्यान बाट काठमाडौ चल्ने गाडिहरुमा सिसि क्यामरा जडान गरेको

प्रकाशित मिति : 9 July, 2017
प्रधानमन्त्री कार्यालयका कर्मचारीहरु द्वारा सुजन कवरलाइ सहयोग प्रदान

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका कर्मचारीले सल्यानी युवा संजालको नेतृत्वमा भैइरहेको सुजन कवर बचाउ अभियानलाइ आर्थिक सहयोग गरेका छन् । प्रधानमन्त्री कार्यलयका स्टाफ तथा सल्यानी लोक गायक यज्ञ राज बुढाथोकी “शिशिर”

प्रकाशित मिति : 9 July, 2017
सल्यान उधोग वाणिज्य संघमा माओवादी केन्द्रका चलाउने विजयी

आज श्रीनगरमा सम्पन्न सल्यान उधोग वाणिज्य संघको निर्वाचनमा बिर बहादुर चलाउने विजय भएका छन् । काङ्ग्रेस, एमाले र राप्रपाको सयुक्त गठबन्धन बाट अध्यक्ष पदको उम्मेदवारमा महोमद रसिद मिया थिए भने

प्रकाशित मिति : 2 July, 2017
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

असार ४, चितवन-  नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खसेपछि गएराति १ बजेबाट सडक अवरुद्ध भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ भित्तो

प्रकाशित मिति : 19 June, 2017
बढ्दो सडक दुर्घटना र हाम्रो दायित्व

असार ३,सल्यान- शुक्रवार मात्रै सल्यानमा दुइ वटा सडक दुर्घटना भए । बिहान घर बाट बिद्यालय गएका बागचौर नगरपालिका वडा नं १ गैराबेतका ९ बर्षिय स्कुले बालक गोपाल बुढाथोकी बिद्यालयको गाडी

प्रकाशित मिति : 17 June, 2017
विविध कार्यक्रम सहित तेस्रो चुरे महोत्सव सम्पन्न

असार २,सल्यान–  सल्यानमा विविध कार्याक्रमको आयोजना गरी तेस्रो चुरे महोत्सव सम्पन्न भएकोछ । “चुरेको पानी चुरेको पानी चुरेलाई, सफा पानी सबैलाई” भन्ने  मुल नाराका साथ जिल्लाको कालिमाटी गाँउपालिकामा उक्त कार्यक्रमको

प्रकाशित मिति : 17 June, 2017
खानेपानीको चरम संकट भए पछि लाखौ खर्चेर इनार खन्दै

असार २, सल्यान-बन्गाड कुपिण्डे नगरपालीकाको केन्द्र सल्लीवजारमा खानेपानीको चरम संकट उत्पन्न भएको छ । सल्लीवजारमा ल्याएको खानेपानी मुहान सुकेपछि समस्या भएको छ। खानेपानी नभएपछि लाखौ खर्चेर यहाँका स्थानीयले ३५ फिट

प्रकाशित मिति : 16 June, 2017
नगर सरसफाई अभियान सुरु

असार २, सल्यान–बागचौर नगरपालिका भित्र पर्ने सम्पुर्ण वडाहरुमा असार १ गते देखि सरसफाइ अभियान सन्चालन गरिएको छ। नवनिर्वाचित नगर पदाधिकारीहरु लगायत स्थानीयहरुको सहभगीतामा सुरु गरिएको सरसफाई अभियानको उदघाटन गर्दै नगर

प्रकाशित मिति : 16 June, 2017