Logo
समाचार
आमहडतालले जनजीवन प्रभावित

संविधान संशोधनको प्रस्तावप्रति गम्भीर आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेको सङ्घीय लिम्बुवान पार्टी नेपालले आज गरेको आमहडतालबाट झापाको जनजीवन प्रभावित भएको छ । आमहडतालका कारण यस जिल्लामा लामो तथा छोटो दूरीका

प्रकाशित मिति : 15 December, 2016
हवाई आक्रमणमा परी अफगानिस्तानमा एकाइस जनाको मृत्यु

काबुल, २९ मङ्सिर । अफगानिस्तानको उत्तरी क्षेत्रमा पर्ने बाल्खमा बुधबार भएको हवाई आक्रमणमा परी २१ जनाभन्दा बढीको मृत्यु भएको छ । लुकेर बसेका तालिबानी लडाकुहरूलाई लक्षित गरी सरकारी सेनाले आक्रममण

प्रकाशित मिति : 14 December, 2016
ट्याक्सी चालक लामाको हत्यामा संलग्नहरु पक्राउ

काठमाडौँ, २९ मङ्सिर । बौद्धस्थित नयाँ बस्तीमा ट्याक्सी चालक राजकुमार लामाको मृत्युको घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ हुनेमा काठमाडौँ उपत्यका बाहिर घर भई नयाँ बस्तीमा

प्रकाशित मिति : 14 December, 2016
भक्तपुर मेलामा सोह्र करोडको कारोबार

भक्तपुर, २९ मङ्सिर । भक्तपुरको सल्लाघारीमा मङ्सिर २४ गतेदेखि सुरु भएको भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेलामा रु १६ करोडभन्दा बढीको कारोबार भएको छ । आज सम्पन्न उक्त मेलामा एक लाख ३०

प्रकाशित मिति : 14 December, 2016
नेपालबारे भारतलाई चीनको चुनौती

चीनले नेपाल ढुवानीका लागि चिनियाँ कार्गो रेल सञ्चालनबारे भारतले दिएको अभिव्यक्तिमा कडा प्रतिक्रिया जनाउँदै भारतले यस्तो ठाने अन्त्यहीन समस्या निस्कने चेतावनी दिएको छ । चिनियाँ सरकारी प्रकाशन ‘ग्लोबल टाइम्स’ दैनिकमा

प्रकाशित मिति : 13 December, 2016
एउटा तुइनको भरमा चार गाविसको सम्बन्ध, कहिल्यै पूरा भएनन् नेताका वाचा

जाजरकोटको पश्चिमी क्षेत्रका चार गाविसका बासिन्दाको सम्बन्ध खोलामा हालिएको तुइनले जोडेको छ । गर्खाकोट र पजारु गाविसबाट बग्ने कुशेखोलामा पुल नहुँदा ती गाविसको सम्बन्ध नै तुइनको भरमा जोडिएको हो ।

प्रकाशित मिति : 13 December, 2016
स्थानीय तहको पुनःसंरचना प्रतिवेदन यसै साता

स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ | जिल्लाबाट आएका प्रतिवेदनलाई आयोगले प्रत्येक स्थानीय तहको अलगअलग नक्साङ्कन गर्दै प्रतिवेदनलाई अन्तिम रूप प्रदान गर्दैछ । कुनै प्राविधिक

प्रकाशित मिति : 13 December, 2016
मानवअधिकार आयोगको टोलीसँग बालकले भने – ममीलाई यही पोलमा सरले यसरी बाँध्नुभयो

स्थानीय शिक्षकको नेतृत्वमा स्कुलको खेलमैदानमा नाम्लोले बाँधेर मलमूत्र खुवाउँदै छातीमा लात्तीले हानेर घाइते बनाइएकी काभ्रे सानो वाङथलीकी लक्ष्मी परियारको मृत्यु भएपछि मानवअधिरकर्मी टोलीले सोमबार स्थलगत अध्ययन गरेको छ । टोली

प्रकाशित मिति : 13 December, 2016
लागुऔषधसहित पाँच पक्राउ

काठमाडौँ, २७ मङ्सिर । प्रहरीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउपर्नेमा काठमाडौँका ४१

प्रकाशित मिति : 12 December, 2016
सिकारीको गोली लागी मृत्यु

काँकडभिट्टा (झापा), २७ मङ्सिर । जलथलमा आज अवैध सिकारीको गोली लागी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३१ वर्षीया अनिता मेचे रहेको प्रहरी उपरीक्षक शैलेन्द्र थापाले बताउनुभयो ।

प्रकाशित मिति : 12 December, 2016
नेपाली चेली पुष्पा बस्नेत बनिन् सीएनएन ‘सुपर हिरो’

नेपालकी पुष्पा बस्नेतले सीएनएन सुपर हिरो जितेकी छिन् । अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्डको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट आज सुपर हिरो अवार्ड प्रदान गरेको हो। सिएनएन

प्रकाशित मिति : 12 December, 2016
संशोधन प्रस्ताव पारित गर्ने मोर्चाको निर्णय

प्रमुख प्रतिपक्षी दल एमालेले सडकदेखि सदनसम्म गरिरहेको आन्दोलनलाई ‘प्रतिक्रिायवादीहरुले उत्पीडित जनतालाई अधिकार नदिन चलाइएको वितण्डा’ भन्दै मधेसी मोर्चाले संीवधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।   आजको

प्रकाशित मिति : 11 December, 2016