Logo
सल्लेरी साहित्य
हिमरत्न तिमल्सिना अनुरागका दुई कविता

– हिमरत्न तिमल्सिना निर्दोष आँखा ती निर्दोष आँखा आँशु लुकाउन खोज्छन् कतिखेर तप्प आँशु बगिसक्छ असङ्ख्य आँखाहरु निर्दोष आँखालाई डस्न खोज्छन दबाउन खोज्छन तिनै निर्दोष आँखा अरुको नजरमा दोषी बनाइन्छन्

प्रकाशित मिति : 6 March, 2020
एक पत्र सम्पादकलाई

तपाईंको कलम कागजमा दौडिनेछ, तपाईंको कम्पोजिटरले औलामा चाल्नेछ, तपाईंको ट्रेडलले काम पाउनेछ, पत्रिका छापिनेछ, र बिक्नेछ पाँच पैसामा ।

प्रकाशित मिति : 22 February, 2020
एउटा अकथा

बजाउनुमा कति दुख छ त्यो सुन्नेलाई कहिले थाहा हुँदैन । सुन्नेले भावमा भुल्ने काम गर्ने हो, मेहेनतका कथामा टीठ मान्ने हैन

प्रकाशित मिति : 22 February, 2020
एक मृत गुलाफ (अ डेड रोज)

चिठी कुनै रुँदै पढ्नु पर्ने हुन्छ । कुनै हास्दै पढ्नु पर्ने हुन्छ । कुनै रिसाउँदै त फेरि कुनै चुपचाप सास रोकेर पढ्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : 22 February, 2020
सायद

साधारण भाषामा भन्नू पर्दा टाइम म्यानुपुलेट भएर अल्टरनेटिभ टाइम लाइन कृयट भयो ।

प्रकाशित मिति : 22 February, 2020
सुँगाको कथा

एउटा सुँगा थियो । उक्त सुँगा निकै मूर्ख थियो । गीत त गाउँथ्यो तर शास्त्र भने पढ्दैनथ्यो । उफ्रिन्थ्यो, उड्थ्यो तर उसलाई नियम–कानुन कसलाई भन्छन् थाहा थिएन ।

प्रकाशित मिति : 7 February, 2020
हरि न्यौपानेका दुई कविता

भ्रष्टहरुलाई नछाड्ने भाषण घन्काउँछ सरकार र उसको नियत ललिता प्रकरणमा आफ्नालाई च्यापेकाले देखाउँछ

प्रकाशित मिति : 7 February, 2020
सीताहरु– २३

केही वर्ष भयो–मैले सीताहरुको खोजी गरेको । यसका लागि म कहाँ पुगिनँ–होटेल, रेस्टुराँ, डान्सबार र ससाना भट्टीहरुसम्म ।

प्रकाशित मिति : 7 February, 2020
द डेभिल

दुख यथार्थ हो । यथार्थले मानिसलाई कहिल्यै छाड्दैन । यानेकी मानिसको जीवनमा सधैं दुख छ । सुख एकपलको हो किनभने सधैँ सुख भए यो संसारको उहिल्यै नष्ट भई सकेको हुन्थ्यो

प्रकाशित मिति : 31 January, 2020
तीन सुब्बा

त्यो पजेरोमा जाने नेता हो ! कुन नेता ? यो शहरमा सबभन्दा बढी भाषण गर्ने नेता ! यस नेताको परिचय जनतालाई कसरी दिने ?

प्रकाशित मिति : 31 January, 2020
कमरेड छोरो

चितामा जल्दै गर्दा उसलाई चिताको ज्वालाले भन्दा आफ्नो बीउबाट कुलंगार जन्मिएको पश्चातापले बढी पोल्यो । उसलाई आफुले गरेको सबैभन्दा ठुलो पाप यहीं हो जस्तो लाग्न थाल्यो ।

प्रकाशित मिति : 31 January, 2020
गलत नम्बर

गरिबीले प्रेमको भाषा बोल्न जान्दैन । आमाले सोझै सोधिन्, बाबु पैसा कहिले पठाउछस् ?

प्रकाशित मिति : 24 January, 2020