Logo

राजन के.सी. 'प्रमोद'

'प्रमोद' सल्लेरी खबरका लागि कला-साहित्य-विविधमा कलम चलाउँछन् ।

बिन्दास निरौला बाजे

उनी देख्दा जति बिन्दास देखिन्छन्, त्यो भन्दा कैयौँ ज्यादा रसिला पनि छन् । उमेरले साठी हान्न थाले तापनि, उनी अझै कुरकुरे इन्जिनियरहरूका जिग्री भएर हिँड्छन् ।

प्रकाशित मिति : 2 March, 2019
दशौं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी माघ २४ गते देखि

“दिगो र समुचित विकासको गति, नवीन इन्जिनियरिङ्ग पद्धति”को मुल नारा सहित यस वर्षको प्रर्दशनी पनि केन्द्रीय क्याम्पस, पुल्चोकको प्राङ्गणमा सञ्चालन गर्न थालिएको सेसका सचिब अभिनय अधिकारीले बताए ।

प्रकाशित मिति : 7 January, 2019
फलामका जादुगर

उनका हरेक डिजाइनहरु यसकारण पनि सफल भए किनकी उनी कला, सरलता र गुणस्तरमा असाध्यै विश्वास गर्थे ।

प्रकाशित मिति : 22 November, 2018
मिस नेपाल श्रृंखला खतिवडाको ‘मिस वर्ल्ड’ तयारी

संसारका सबै नेपाली मनहरूबाट स-सम्मान सक्दो सहयोग पाइयोस् भन्ने उनको ठुलो अपेक्षा रहेको छ ।

प्रकाशित मिति : 10 October, 2018
सर्ट फिल्मका कुमार

परिच्छेद सेन आफुलाई सर्ट फिल्मको दुनियाँमा अझै कुमार रहेको ठान्छन् भने फिचर फिल्ममा एक विवाहित ।

प्रकाशित मिति : 7 October, 2018
कलंकी एक्सप्रेस !!!

पश्चिम नेपालका लागि हिँडेको बस नम्बर २०५५ कलंकीको लामो जाममा फसेको छ।

प्रकाशित मिति : 4 October, 2018
रिङरोड अर्थात् स्वर्ग जाने बाटो !

एक त त्यति चौडा बाटो त्यसमाथि ओरालो । न त कुनै जेब्राक्रसिङ । न त कुनै आकाशे पुल ।

प्रकाशित मिति : 29 September, 2018
इनोभेसनको यात्रा

इन्जिनियरिङ्ग आविष्कार मार्फत देश विकासमा टेवा पुर्‍याइरहेको एउटा टिमको कथा ।

प्रकाशित मिति : 27 September, 2018
सम्झनामा काठमाडौंका घरबेटी !

छोरालाई कोठाभाडा बुझायो, बाउ रिसाउने। बाउ चाहि लाई दियो, छोरो भुत्भुताउने। लौ आपत !

प्रकाशित मिति : 21 September, 2018
हामी सबै बौद्धिक बलात्कारी !

बलात्कारी त तपाईं-हामी सबै हौं, जो दिनानुदिन किशोरी केटीको लुटिएको आवाज सुन्न मन पराउछौ !

प्रकाशित मिति : 19 August, 2018
यात्रा…चौरजहारी !!!

केही समथर यात्रा, केही घुमाउरा मोड। केही फुर्फुरे धुलो, केही लदबदे हिलो। केही गाउँले मुस्कान, केही मीठो थकान।

प्रकाशित मिति : 17 January, 2018
म्युजिकल जिन्दगी !!!

जहाँ शब्दहरु असफल हुन्छन्, त्यहाँ संगीत बोल्न थाल्छ !!!

प्रकाशित मिति : 10 January, 2018